Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

951980 of 980 results
4909.
Page Set_up...
2008-02-26
पृष्ठ सेटअप...
4917.
Hi. Thanks for taking the time to download this preview release of the Evolution groupware suite. This version of Evolution is not yet complete. It is getting close, but some features are either unfinished or do not work properly. If you want a stable version of Evolution, we urge you to uninstall this version, and install version %s instead. If you find bugs, please report them to us at bugzilla.gnome.org. This product comes with no warranty and is not intended for individuals prone to violent fits of anger. We hope that you enjoy the results of our hard work, and we eagerly await your contributions!
2008-02-26
नमस्कार । इभोल्युसन ग्रूपवेर सुइटको पूर्वावलोकन निश्काशन डाउनलोड गर्न समय खर्चनु भएकोमा धन्यवाद छ । इभोल्युसनको यस संस्करण अहिलेसम्म पूरा भएको छैन । यो नजिकै हुँदैछ, तर केही सुविधाहरू या सकिएका छैनन् वा राम्रोसँग काम गर्दैनन् । यदि तपाईँ इभोल्युसनको एक स्थायी संस्करणकरण चाहनुहुन्छ भने हामी तपाईँलाई यस संस्करणn स्थापनना गरछौ र बदलारण संसकरण %s स्थापना ग आग्रह गर्दछौं ।स्। यदि तपाईँले त्रुटिहफेला पार्नुहुन्छ भने, कृपया तिनीहरूलाई bugzilla.ximian.co मा हामीलाई प्रतिवेदन गर्नुहोस् । यस उत्पादन वारेन्टिबिना आउँदछ र हिंसा गर्न ब्यक्तिगत इच्छा चाहँदैन । हामीलाई आशा छ की तपाईँले कडा परिश्रमाको फलमा आनन्द लिनुहुन्छ र हामी उत्सुकताका साथ तपाईँको योगदानको प्रतीक्षा गरिरहेका छौ!
4922.
Start in online mode
2008-02-26
अनलाइन मोडमा सुरु गर्नुहोस्
4925.
Disable loading of any plugins.
2008-02-26
कुनै पनि प्लगइनहरूको लोड गर्न अक्षम पार्नुहोस् ।
4926.
Disable preview pane of Mail, Contacts and Tasks.
2008-02-26
मेल, सम्पर्कहरू र कार्यहरूको पूर्वावलोकन फलक अक्षम पार्नुहोस् ।
4930.
- The Evolution PIM and Email Client
2008-02-26
इभोल्युसन PIM र इमेल क्लाइन्ट
4961.
Certificate '%s' is a CA certificate. Edit trust settings:
2008-02-26
'%s' प्रमाणपत्र एक सी ए प्रमाणपत्र हो । विश्वास सेटिङ सम्पादन गर्नुहोस्:
4971.
Expires
2008-02-26
म्याद समाप्त हुन्छ
4987.
Select a certificate to import...
2008-02-26
आयात गर्नका लागि एउटा प्रमाणपत्र चयन गर्नुहोस्...
5011.
All PKCS12 files
2008-02-26
सबै PKCS12 फाइलहरू
5012.
All email certificate files
2008-02-26
सबै इमेल प्रमाणपत्र फाइलहरू
5013.
All CA certificate files
2008-02-26
सबै सीए प्रमाणपत्र फाइलहरू
5014.
Because you trust the certificate authority that issued this certificate, then you trust the authenticity of this certificate unless otherwise indicated here
2008-02-26
किनभने तपाईँले प्रमाणपत्र अधिकारीलाई विश्वास गर्नुहुन्छ जसले यो प्रमाणपत्र जारी गर्यो, त्यसपछि तपाईँले अन्यथा उल्लेख नगरे सम्म यो प्रमाणपत्रको आधिकारिकता माथि विश्वास गर्नुहुन्छ
5015.
Because you do not trust the certificate authority that issued this certificate, then you do not trust the authenticity of this certificate unless otherwise indicated here
2008-02-26
किनभने तपाईँले प्रमाणपत्र अधिकारीलाई विश्वास गर्नुहुन्न जसले यो प्रमाणपत्र जारी गर्यो, त्यसपछि तपाईँले अन्यथा उल्लेख नगरे सम्म यो प्रमाणपत्रको आधिकारिकता माथि विश्वास गर्नुहुन्न
5021.
You have certificates from these organizations that identify you:
2008-02-26
तपाईँसँग यी संस्थाहरूका प्रमाणपत्रहरू छन जुसले तपाईँलाई पहिचान गर्दछ:
5025.
Your Certificates
2008-02-26
तपाईँको प्रमाणपत्रहरू
5026.
You have certificates on file that identify these people:
2008-02-26
तपाईँसँग फाइलमा प्रमाणपत्रहरू छन जसले ती मानिसहरूलाई पहिचान गर्दछ:
5034.
Before trusting this CA for any purpose, you should examine its certificate and its policy and procedures (if available).
2008-02-26
कुनै पनि उद्धेश्यका लागि यो सी ए विश्वास गर्नु अगाडि, तपाईँले यसको प्रमाणपत्र र यसको नीति र कार्यविधि(यदि उपलब्ध भएमा) जाँच गर्नुपर्दछ ।
5037.
Trust the authenticity of this certificate
2008-02-26
यो प्रमाणपत्रको अधिकारिकतालाई विश्वास गर्नुहोस् ।
5038.
Do not trust the authenticity of this certificate
2008-02-26
यस प्रमाणपत्रको आधिकारिकता विश्वास नगर्नुहोस्
5039.
_Edit CA Trust
2008-02-26
CA विश्वास सम्पादन गर्नुहोस्
5041.
Sign
2008-02-26
चिनो लगाउनुहोस्
5043.
Certificate already exists
2008-02-26
प्रमाणपत्र पहिल्यै अवस्थित छ
5045.
Enter password for PKCS12 file:
2008-02-26
PKCS12 फाइलका लागि पासवर्ड प्रविष्ट गर्नुहोस्:
5054.
By _Company
2008-02-26
कम्पनीद्वारा
5055.
_Day View
2008-02-26
दैनिक दृश्य
5060.
As _Sent Folder
2008-02-26
पठाइएकप फोल्डर जस्तो
5065.
For _Wide View
2008-02-26
फराकिलो दृश्यका लागि
5066.
As Sent Folder for Wi_de View
2008-02-26
फराकिलो दृश्यका लागि पठाइएको फोल्डर जस्तो
5068.
With _Due Date
2008-02-26
देय मितिसँग