Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 980 results
~
_Always load images from the Internet
2008-02-26
सधैँ इन्टरनेटबाट छविहरू लोड गर्नुहोस्
~
Please select a valid backup file to restore.
2008-02-26
पूर्वावस्थामा ल्याउनका लागि कृपया वैध जगेडा फाइल चयन गर्नुहोस् ।
~
_Never load images from the Internet
2008-02-26
इन्टरनेटबाट कहिल्यै पनि छवि लोड नगर्नुहोस्
3.
Failed to authenticate with LDAP server.
2008-02-26
LDAP सर्भरसँग प्रमाणीकरण गर्न असफल भयो ।
4.
Check to make sure your password is spelled correctly and that you are using a supported login method. Remember that many passwords are case sensitive; your caps lock might be on.
2008-02-26
तपाईँले समर्थन गर्ने लगइन विधि प्रयोग गरी रहनुभएको र तपाईँको पासवर्ड सही रुपले लेख्नु भएको निश्चित गर्न जाँच गर्नुहोस् । याद गर्नुहोस्, धेरै पासवर्डहरू सम्वेदनशील हुन्छन्; तपाईँको क्याप्स लक चालु भैरहेको हुनसक्छ ।
6.
This LDAP server may use an older version of LDAP, which does not support this functionality or it may be misconfigured. Ask your administrator for supported search bases.
2008-02-26
यो LDAP सर्भरले LDAP को पुरानो संस्करण प्रयोग गर्न सक्दछ, जसले यो प्रकार्यात्मकतालाई समर्थन गर्दैन वा यो नमिल्दो कन्फिगरेसन भएको हुन सक्दछ । तपाईँको प्रशासकसँग समर्थित खोजी आधारहरूका लागि सोध्नुहोस् ।
7.
This server does not support LDAPv3 schema information.
2008-02-26
यो सर्भरले LDAPv3 स्कीमा सूचनाको समर्थन गर्दैन ।
8.
Could not get schema information for LDAP server.
2008-02-26
LDAP सर्भरका लागि स्कीमा सूचना प्राप्त गर्न सकेन ।
9.
LDAP server did not respond with valid schema information.
2008-02-26
LDAP सर्भरले वैध स्कीमा जानकारीसँग प्रतिक्रिया गरेन ।
12.
This address book will be removed permanently.
2008-02-26
यस ठेगाना पुस्तिका स्थायी रूपले हटाइनेछ ।
17.
Category editor not available.
2008-02-26
कोटि सम्पादक उपलब्ध छैन ।
19.
Unable to perform search.
2008-02-26
खोजी कार्यसम्पादन गर्न अक्षम ।
21.
Would you like to save your changes?
2008-02-26
तपाईँले गर्नु भएका परिवर्तनहरू बचत गर्न चाहनुहुन्छ ?
22.
You have made modifications to this contact. Do you want to save these changes?
2008-02-26
तपाईँले यो सम्पर्कमा परिमार्जन गर्नुभएको छ । तपाईँ यी परिवर्तनहरूलाई बचत गर्न चाहनुहुन्छ?
24.
Cannot move contact.
2008-02-26
सम्पर्क सार्न सकिँदैन ।
26.
The image you have selected is large. Do you want to resize and store it?
2008-02-26
तपाईँले चयन गर्नुभएको छवि ठूलो छ । तपाईँ यसलाई रिसाइज गर्न र भण्डारण गर्न चाहनुहुन्छ ?
27.
_Resize
2008-02-26
रिसाइज गर्नुहोस्
28.
_Use as it is
2008-02-26
जस्ताको तस्तै प्रयोग गर्नुहोस्
29.
_Do not save
2008-02-26
बचत नगर्नुहोस्
30.
Unable to save {0}.
2008-02-26
{0} बचत गर्न अक्षम ।
31.
Error saving {0} to {1}: {2}
2008-02-26
{0} देखि {1}मा बचत गर्दा त्रुटि: {2}
32.
Address '{0}' already exists.
2008-02-26
ठेगाना '{0}' पहिले नै अवस्थित छ ।
33.
A contact already exists with this address. Would you like to add a new card with the same address anyway?
2008-02-26
एउटा सम्पर्क यस ठेगानामा पहिले नै अवस्थित छ । तपाईँ जे भए पनि उही ठेगानामा एउटा नयाँ कार्ड थप्न चाहनुहुन्छ ?
41.
Failed to delete contact
2008-02-26
सम्पर्क मेट्न असफल भयो
52.
Ca_tegories...
2008-02-26
कोटिहरू...
55.
_Wants to receive HTML mail
2008-02-26
HTML मेल प्राप्त गर्न चाहान्छ
60.
_Home Page:
2008-02-26
गृह पृष्ठ:
81.
_Anniversary:
2008-02-26
वार्षिकोत्सव:
82.
Anniversary
2008-02-26
वार्षिकोत्सव
83.
Birthday
2008-02-26
जन्म दिवस
87.
_Zip/Postal Code:
2008-02-26
जिप/हुलाकी सङ्केत:
92.
Home
2008-02-26
गृह
96.
Notes
2008-02-26
द्रष्टव्यहरू
122.
Error adding contact
2008-02-26
सम्पर्क थप्दा त्रुटि
128.
All files
2008-02-26
सबै फाइलहरू
139.
Please select an image for this contact
2008-02-26
कृपया यो सम्पर्कका लागि एउटा छवि चयन गर्नुहोस्
140.
_No image
2008-02-26
छवि छैन
141.
The contact data is invalid:
2008-02-26
सम्पर्क डेटा अवैध छ:
146.
Invalid contact.
2008-02-26
अवैध सम्पर्क ।
148.
Contact Quick-Add
2008-02-26
शिर्घ्र-थप सम्पर्क गर्नुहोस्
151.
E_mail
2008-02-26
इमेल
152.
_Select Address Book
2008-02-26
ठेगाना पुस्तिका चयन गर्नुहोस्
157.
Dr.
2008-02-26
Dr.
171.
_List name:
2008-02-26
सूची नाम:
172.
Members
2009-05-15
सदस्यहरू
174.
_Hide addresses when sending mail to this list
2008-02-26
यो सूचीमा पत्र पठाउँदा ठेगानाहरू लुकाउनुहोस्
175.
Add an email to the List
2014-10-08
एउटा इमेल सूचीमा थप्नुहोस्
176.
Remove an email address from the List
2014-10-08
सूचीबाट एउटा इमेल ठेगाना हटाउनुहोस्
177.
Insert email addresses from Address Book
2014-10-08
ठेगाना पुस्तिकाबाट इमेल ठेगाना घुसाउनुहोस्
189.
Email begins with
2008-02-26
यसबाट इमेल सुरु हुन्छ