Browsing Nepali translation

97 of 296 results
97.
The multiplier to be applied when using the mouse scroll wheel for zooming. This value defines the zooming step used for each scroll event. For example, 0.05 results in a 5% zoom increment for each scroll event and 1.00 result in a 100% zoom increment.
जुम गर्नका लागि माउस स्क्रोल चक्र प्रयोग गर्दा लागू गरिनुपर्ने गुणक । यो मानले प्रत्येक स्क्रोल घटनाका लागि प्रयोग गरिने जुमका चरणहरू परिभाषित गर्दछ । उद्दाहरणका लागि, ०.०५ ले प्रत्येक स्क्रोल घटनाका लागि ५% जुम बढोत्तरीमा परिणाम दिन्छ र १.०० ले १००% जुम बढोत्तरीमा परिणाम दिन्छ ।
Translated by Narayan Kumar Magar
Located in data/org.gnome.eog.gschema.xml.in:42
97 of 296 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.