Browsing Nepali translation

Don't show this notice anymore
Before translating, be sure to go through Ubuntu Translators instructions and Nepali guidelines.
2130 of 37 results
33.
[Press enter to continue]
Type: text
Description
:sl4:
[अघि बढ्नको लागि Enter थिच्नुहोस् ]
Translated by Bikram Lal Shrestha
Reviewed by Shiva Prasad Pokharel
In upstream:
[निरन्तर दिनलाई ईन्टर थिच्नुहोस्]
Suggested by Shiva Prasad Pokharel
Shared:
निरन्तरता दिनको लागि ENTER थिच्नुहोस्
Suggested by Nj Subedi
Located in ../cdebconf-text-udeb.templates:11001
35.
After this message, you will be running "ash", a Bourne-shell clone.
Type: note
Description
:sl2:
तपाईँ यो सन्देशपछि Bourne-shellको हुवहु प्रोग्राम "ash" चलाउनुहुनेछ ।
Translated and reviewed by Nj Subedi
In upstream:
यो सन्देश पछि, तपाईँ एउटा बउर्न-शेल क्लोन ,"ash" चलाउनु हुनेछ ।
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-shell.templates:1001
36.
The root file system is a RAM disk. The hard disk file systems are mounted on "/target". The editor available to you is nano. It's very small and easy to figure out. To get an idea of what Unix utilities are available to you, use the "help" command.
Type: note
Description
:sl2:
यो सिस्टमको root फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँको लागि nano नाम गरेको सम्पादक प्रोगराम उपलब्ध गराइएको छ । यो प्रोग्राम निकै सानो भएकाले सिकेर चलाउन सजिलो छ । तपाईँका लागि कस्ता-कस्ता युनिक्स् युटिलिटि प्रोग्रामहरू उपलब्ध छन् भनेर हेर्न "help" आदेशको प्रयोग गर्नुहोस् ।
Translated and reviewed by Nj Subedi
In upstream:
मूल फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँ सँग उपलब्ध सम्पादक चाँहि नानो हो । यो निकै सानो भएकाले फिगर आउट गर्न सजिलो छ । तपाईँ सँग कस्ता युनिक्स युटिलिटिहरू उपलब्ध छन् भन्ने जानकारि प्राप्त गर्नका लागि "help" आदेशको प्रयोग गर्नुहोस् ।
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-shell.templates:1001
38.
Execute a shell
Type: text
Description
Main menu item
The translation should not exceed 55 columns except for languages
that are only supported in the graphical version of the installer
:sl1:
शेल प्रोग्राम चलाउनुहोस्
Translated and reviewed by Nj Subedi
In upstream:
शेल कार्वान्वयन गर्नुहोस्
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-shell.templates:2001
40.
Are you sure you want to exit now?
Type: boolean
Description
:sl2:
के तपाईँ निस्कनका चाहुनु हुन्छ ?
Translated and reviewed by sarojdhakal
In upstream:
के तपाईँ निस्कनका लागि यकिन हुनुहुन्छ ?
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-reboot.templates:1001
41.
If you have not finished the install, your system may be left in an unusable state.
Type: boolean
Description
:sl2:
यदि पूर्णरुपमा स्थापना गरिसक्नुभएको छैन भने तपाईँको सिस्टम काम नलाग्ने अवस्थामा छोडिन सक्छ ।
Translated and reviewed by Nj Subedi
In upstream:
यदि तपाईँले स्थापना समाप्त गरिसक्नुभएको छैन भने,तपाईँको प्रणाली उपयोगिता विहिन अवस्थामा रहेको हुन सक्छ ।
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-reboot.templates:1001
43.
Registering modules...
Type: text
Description
base-installer progress bar item
:sl1:
मोड्युलहरू दर्ता गरिँदै छ...
Translated and reviewed by Nj Subedi
In upstream:
मोड्युलहरू दर्ता गर्दैछ...
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils.templates:1001
44.
All components of the installer needed to complete the install will be loaded automatically and are not listed here. Some other (optional) installer components are shown below. They are probably not necessary, but may be interesting to some users.
Type: multiselect
Description
:sl2:
स्थापनाकर्ताका लागि चाहिने सबै अंशहरुका आँफै लोड हुनेछन्, र ती यहाँ देखाइएका छैनन् । अन्य केही (वैकल्पिक) अंशहरू तल देखाइएका छन् । सम्भवत ती अंशहरू आवश्यक नहुन सक्छन्, तर केही प्रयोगकर्ताहरूका लागि चाखलाग्दा हुन सक्छन् ।
Translated and reviewed by Nj Subedi
In upstream:
स्थापनाकर्ताका सबै अवयवहरुका लागि स्थापना पूरा गर्नुपर्ने आवश्यकता स्वचालित रूपमा लोड हुनेछन् र यहाँ सूचिकृत गरिएको छैन । अन्य केही (वैकल्पिक) स्थापनकर्ताहरुको अभयव तल देखाइएको छ । तिनीहरू सम्भवत आवश्यक नहुन सक्छ, तर केही प्रयोगकर्ताहरूमा चाख लाग्दो हुन सक्छ ।
Suggested by Shiva Prasad Pokharel
Located in ../anna.templates:1001
45.
Installer components to load:
Type: multiselect
Description
:sl2:
Type: multiselect
Description
:sl2:
लोड गरिनुपर्ने स्थापनकर्ताका अंशहरू:
Translated and reviewed by Nj Subedi
In upstream:
लोड गर्नुपर्ने स्थापनकर्ता अवयवहरू:
Suggested by Shiva Prasad Pokharel
Located in ../anna.templates:1001 ../anna.templates:2001
46.
To save memory, only components that are certainly needed for an install are selected by default. The other installer components are not all necessary for a basic install, but you may need some of them, especially certain kernel modules, so look through the list carefully and select the components you need.
Type: multiselect
Description
:sl2:
पूर्वनिर्धारित रुपमा मेमोरी बचाउनको लागि एउटा स्थापनाको लागि आवश्यक पर्ने अंशहरू मात्र छानिन्छन्। अन्य अंशहरू आधारभूत स्थापनाका लागि आवश्यक पर्दैनन् तर तपाईँलाई तीमध्ये केहीको आवश्यकता पर्न सक्दछ, बिशेष गरि केहि कर्नेल मोड्युलहरू । त्यसैले सूचीमा ध्यानपूर्वक हेर्नुहोस् र तपाईँलाई आवश्यक परेका अंशहरू चयन गर्नुहोस् ।
Translated and reviewed by Nj Subedi
In upstream:
स्मृति बचत गर्नका लागि, एउटा स्थापनाका लागि निश्चित रुपमा आवश्यक पर्ने अवयवहरू पूर्वनिर्धारित रुपमा नै चयन हुन्छन् । अन्य सबै स्थापनकर्ता अवयवहरू आधारभूत स्थापनाका लागि आवश्यक पर्दैन तर तपाईँलाई तिनिहरू मध्ये केहिको आवश्यक्ता पर्न सक्दछ, बिशेष गरि, केहि कर्नेल मोड्युलहरू । त्यसैले सूचीमा ध्यानपूर्वक हेर्नुहोस् र तपाईँलाई आवश्यक परेका अवयवहरू चयन गर्नुहोस् ।
Suggested by Shiva Prasad Pokharel
Located in ../anna.templates:2001
2130 of 37 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.

Contributors to this translation: Aarya, Arjan KC, Arjun Gautam, Bikram Lal Shrestha, Colin Watson, Himal Baral, Nabin Gautam, Nj Subedi, Prajjwol, Rabi Poudyal, Roshan, Sanjog Sigdel, Shiva Prasad Pokharel, Shyam Krishna Bal, dkafle, manishdangol, sarojdhakal.