Browsing Nepali translation

5 of 50 results
5.

If you have a TFT or LCD screen you can further improve the quality of displayed fonts by selecting this option.
Sub-pixel rendering is also known as ClearType(tm).
In order for sub-pixel rendering to work correctly you need to know how the sub-pixels of your display are aligned.

On TFT or LCD displays a single pixel is actually composed of three sub-pixels, red, green and blue. Most displays have a linear ordering of RGB sub-pixel, some have BGR.
This feature does not work with CRT monitors.

यदि तपाईँसँग टीएफटी वा एलसीडी पर्दा छ भने तपाईँ यो विकल्प चयन गरेर प्रदर्शन गरिएको फन्टको गुणस्तर सुधार गर्न सक्नुहुन्छ ।
उप-पिक्सेल रेन्डरिङ ClearType(tm) को रूपमा पनि ज्ञात छ ।
उप-पिक्सेल रेन्डरिङका लागि सही तरीकाले काम गर्न तपाईँले आफ्नो प्रदर्शनको उप-पिक्सेल कसरी पङ्क्तिबद्ध भएका छन् भन्ने जान्नु आवश्यक छ ।

टीएफटी वा एलसीडी प्रदर्शनमा एकल पिक्सेल वास्तविक रूपमा तीन उप-पिक्सेलद्वारा बनेको हुन्छ, रातो हरियो र नीलो । धेरैजसो प्रदर्शनसँग आरजीबी उप-पिक्सेलको रेखिय क्रम छ, केहीसँग बीजीआर छ ।
यो विशेषताले सीआरटी मोनिटरसँग काम गर्दैन ।

Translated by Shyam Krishna Bal
Located in fonts.cpp:248
5 of 50 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.