Browsing Nepali translation

Don't show this notice anymore
Before translating, be sure to go through Ubuntu Translators instructions and Nepali guidelines.
1524 of 28 results
15.
Pressing and holding the <tt>Shift</tt> key before making a selection allows you to add to the current selection instead of replacing it. Using <tt>Ctrl</tt> before making a selection subtracts from the current one.
चयन गर्नुभन्दा पहिले <tt>Shift</tt> कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले <tt>Ctrl</tt> प्रयोग गर्दा हालको एउटाबाट घटाउदछ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:15
16.
You can draw simple squares or circles using Edit→Stroke Selection. It strokes the edge of your current selection. More complex shapes can be drawn using the Path tool or with Filters→Render→Gfig.
तपाईँ सम्पादन ->स्ट्रोक चयन प्रयोग गरेर साधारण वर्ग वा वृत्त कोर्न सक्नुहुन्छ । यसले तपाईँको हालको चयनको किनारा स्ट्रोक गर्दछ । मार्ग उपकरण वा फिल्टर→रेन्डर→Gfig प्रयोग गरेर अति कठिन आकारहरू कोर्न सकिन्छ ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:16
17.
If you stroke a path (Edit→Stroke Path), the paint tools can be used with their current settings. You can use the Paintbrush in gradient mode or even the Eraser or the Smudge tool.
यदि तपाईँले मार्ग (सम्पादन-&gt;स्ट्रोक बाटो) स्ट्रोक गर्नुभयो भने रङ लगाउने उपकरणहरू चालु सेटिङसँगै प्रयोग गर्न सकिन्छ। तपाईँले पेन्ट ब्रसलाई ग्रेडिएन्ट मोड वा साथै मेट्ने वस्तु वा अस्पष्ट पार्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:17
18.
You can create and edit complex selections using the Path tool. The Paths dialog allows you to work on multiple paths and to convert them to selections.
तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न पनि अनुमति दिन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:18
19.
You can use the paint tools to change the selection. Click on the &quot;Quick Mask&quot; button at the bottom left of an image window. Change your selection by painting in the image and click on the button again to convert it back to a normal selection.
तपाईँले चयन परिवर्तन गर्न रङ लगाउने उपकरण प्रयोग गर्न सकिन्छ। &quot;शिघ्र मास्क&quot; बटन छवि सञ्झ्यालको तल बायाँपट्टि क्लिक गर्नुहोस्। छविमा रङ लगाएर तपाईँको चयन परिवर्तन गर्नुहोस् र फेरी त्यसलाई उल्टाएर साधारण चयनमा ल्याउन बटनमा क्लिक गर्नुहोस्।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:19
20.
You can save a selection to a channel (Select→Save to Channel) and then modify this channel with any paint tools. Using the buttons in the Channels dialog, you can toggle the visibility of this new channel or convert it to a selection.
तपाईँले माध्यम (माध्यममा चयन ->बचत गर्नुहोस्) मा चयन बचत गर्न सक्नुहुन्छ र त्यसपछि यो माध्यमलाई कुनै रङ लगाउने उपकरणले परिमार्जन गर्नुहोस्। माध्यम संवादहरूमा बटन प्रयोग गरेमा, तपाईँले यस नयाँ माध्यमको दृश्यात्मकता टगल गर्न सक्नुहुन्छ वा चयनमा परिवर्तन गर्न सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:20
21.
After you enabled &quot;Dynamic Keyboard Shortcuts&quot; in the Preferences dialog, you can reassign shortcut keys. Do so by bringing up the menu, selecting a menu item, and pressing the desired key combination. If &quot;Save Keyboard Shortcuts&quot; is enabled, the key bindings are saved when you exit GIMP. You should probably disable &quot;Dynamic Keyboard Shortcuts&quot; afterwards, to prevent accidentally assigning/reassigning shortcuts.
यदि तपाईँले प्राथमिकता संवादमा, &quot; गतिशिल कुञ्जीपाटी सर्टकटहरू &quot; सक्रिय गरिसक्नु भए पछि, तपाईँले सर्टकट कुञ्जीहरू पुन: मानाङ्कन गर्न सक्नुहुन्छ। यसलाई मेनु वस्तु छानेर र चाहिएको कुञ्जी संयोजन दवाएर मेनुलाई माथी ल्याएर त्यस्तो गर्नुहोस्। यदि &quot; कुञ्जीपाटि सर्टकट &quot; सङ्ग्रह गर्नुहोस्, सक्रिय छ भने, कुञ्जी संयोजनहरू तपाईँले गिम्प बन्द गर्नु भएपछि बचत हुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:21
22.
If your screen is too cluttered, you can press <tt>Tab</tt> in an image window to toggle the visibility of the toolbox and other dialogs.
यदि तपाईँको स्क्रिन एकदम गडबड छ भने तपाईँले उपकरण बाकस र अरू संवादलाई लुकाउन वा देखाउन छवि सञ्झ्यालमा धेरै पटक <tt>Tab</tt> थिच्न सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:22
23.
<tt>Shift</tt>-click on the eye icon in the Layers dialog to hide all layers but that one. <tt>Shift</tt>-click again to show all layers.
सबै तहहरू तर त्यो एउटालाई लुकाउन तह संवादमा आँखा प्रतिमा छविमा <tt>Shift</tt>-क्लिक गर्नुहोस्। सबै तहहरू देखाउनका लागि <tt>Shift</tt>-फेरी क्लिक गर्नुहोस्।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:23
24.
<tt>Ctrl</tt>-clicking on the layer mask's preview in the Layers dialog toggles the effect of the layer mask. <tt>Alt</tt>-clicking on the layer mask's preview in the Layers dialog toggles viewing the mask directly.
<tt>Ctrl</tt>-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले तह मास्कको प्रभाव टगल गर्दछ । <tt>Alt</tt>-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले प्रत्यक्ष रूपमा मास्क हेर्न टगल गर्दछ ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:24
1524 of 28 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.

Contributors to this translation: Shyam Krishna Bal.