Translations by chautari

chautari has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

51100 of 620 results
29.
GNOME Shell extensions have a UUID property; this key lists extensions which should be disabled, even if loaded as part of the current mode. You can also manipulate this list with the EnableExtension and DisableExtension D-Bus methods on org.gnome.Shell. This key takes precedence over the “enabled-extensions” setting.
2021-07-07
जिनोम शेल विस्तारसँग UUID गुण छ; यो कुञ्जीले हालको मोडको भागको रूपमा लोड गरिएको भएता पनि, अक्षम गरिनुपर्ने विस्तारहरू सूचीबद्ध गर्दछ । तपाईँले org.gnome.Shell मा EnableExtension र DisableExtension D-Bus विधिहरूसँग पनि यो सूची मिलाउन सक्नुहुन्छ । यो कुञ्जीले "सक्षम-विस्तार" सेटिङ भन्दा प्राथमिकता लिन्छ ।
30.
Disable user extensions
2017-08-30
सेल विस्तारहरू असक्षम पार्नुहोस्
31.
Disable all extensions the user has enabled without affecting the “enabled-extension” setting.
2021-07-07
"सक्षम-विस्तार" सेटिङलाई प्रभाव नपारिकन प्रयोगकर्ताले सक्षम पारेको सबै विस्तार अक्षम पार्नुहोस् ।
32.
Disables the validation of extension version compatibility
2021-07-07
विस्तार संस्करण अनुकूलताको वैधता अक्षम पार्दछ
33.
GNOME Shell will only load extensions that claim to support the current running version. Enabling this option will disable this check and try to load all extensions regardless of the versions they claim to support.
2021-07-07
जिनोम शेलले हालको चलिरहेको संस्करणलाई समर्थन गर्ने दावा विस्तार मात्र लोड गर्नेछ । यो विकल्प सक्षम पार्दा यो जाँच अक्षम पारिनेछ र तिनीहरूले समर्थन गरेको दावी गरे तापनि सबै विस्तारहरू लोड गर्ने प्रयास गर्नुहोस् ।
34.
List of desktop file IDs for favorite applications
2021-07-07
अनुकूल अनुप्रयोगका लागि डेस्कटप फाइल IDको सूची
35.
The applications corresponding to these identifiers will be displayed in the favorites area.
2021-07-07
यी पहिचायकसँग सङ्गत अनुप्रयोगहरू मनपर्ने क्षेत्रमा प्रदर्शित हुनेछन् ।
36.
History for command (Alt-F2) dialog
2021-07-07
आदेश (Alt-F2) संवादका लागि इतिहास
37.
History for the looking glass dialog
2021-07-07
देखिने सिसा संवादका लागि इतिहास
38.
Always show the “Log out” menu item in the user menu.
2021-07-07
प्रयोगकर्ता मेनुमा जहिले पनि "लगआउट" मेनु वस्तु देखाउनुहोस् ।
39.
This key overrides the automatic hiding of the “Log out” menu item in single-user, single-session situations.
2021-07-07
यो कुञ्जीले एकल-प्रयोगकर्ता, एकल सत्र परिस्थितिहरूमा "लग आउट" मेनु वस्तुको स्वचालित लुकेर अधिरोहण गर्दछ ।
40.
Whether to remember password for mounting encrypted or remote filesystems
2021-07-07
गुप्तिकरण गरिएको वा टाढाको फाइल प्रणाली माउन्ट गर्नका लागि पासवर्ड सम्झनुहोस्
41.
The shell will request a password when an encrypted device or a remote filesystem is mounted. If the password can be saved for future use a “Remember Password” checkbox will be present. This key sets the default state of the checkbox.
2021-07-07
गुप्तिकृत यन्त्र वा टाढाको फाइल प्रणाली माउन्ट हुँदा शेलले पासवर्ड अनुरोध गर्नेछ । यदि भविष्यका लागि पासवर्ड बचत गर्न सकिन्छ भने "पासवर्ड सम्झनुहोस्" जाँच बाकस उपस्थित हुनेछ । यस कुञ्जीले जाँच बाकसको पूर्वनिर्धारित स्थिति सेट गर्दछ ।
42.
The last selected non-default power profile
2022-09-19
अन्तिम चयन गरिएको गैर-पूर्वनिर्धारित पावर प्रोफाइल
43.
Some systems support more than two power profiles. In order to still support toggling between two profiles, this key records the last selected non-default profile.
2022-09-19
केही प्रणालीहरूले दुई भन्दा बढी पावर प्रोफाइलहरू समर्थन गर्दछ। अझै पनि दुई प्रोफाइलहरू बीच टगलिङ समर्थन गर्न, यो कुञ्जीले अन्तिम चयन गरिएको गैर-पूर्वनिर्धारित प्रोफाइल रेकर्ड गर्दछ।
44.
The last version the “Welcome to GNOME” dialog was shown for
2021-07-07
"जिनोममा स्वागत छ" संवादको अन्तिम संस्करण यसका लागि देखाइएको थियो
45.
This key determines for which version the “Welcome to GNOME” dialog was last shown. An empty string represents the oldest possible version, and a huge number will represent versions that do not exist yet. This huge number can be used to effectively disable the dialog.
2021-07-07
यस कुञ्जीले पछिल्लो पटक देखाइएको "जिनोममा स्वागत छ" संवाद कुन संस्करणका लागि निर्धारण गर्दछ । एउटा खाली स्ट्रिङले सबैभन्दा पुरानो सम्भावित संस्करणलाई प्रतिनिधित्व गर्दछ, र ठूलो सङ्ख्याले संस्करणहरूको प्रतिनिधित्व गर्दछ जुन अहिलेसम्म अवस्थित छैन । यो ठूलो सङ्ख्यालाई प्रभावकारी तरिकाले संवाद अक्षम पार्न प्रयोग गर्न सकिन्छ ।
46.
Layout of the app picker
2021-07-07
अनुप्रयोग पिकरको सजावट
47.
Layout of the app picker. Each entry in the array is a page. Pages are stored in the order they appear in GNOME Shell. Each page contains an “application id” → 'data' pair. Currently, the following values are stored as 'data': • “position”: the position of the application icon in the page
2021-07-07
अनुप्रयोग पिकरको सजावट । एरेमा प्रत्येक प्रविष्टि एउटा पृष्ठ हो । पृष्ठहरू जिनोम शेलमा देखिने क्रममा भण्डारण गरिएका छन् । प्रत्येक पृष्ठले 'डाटा' जोडी→ "अनुप्रयोग आईडी" समाविष्ट गर्दछ । हाल, निम्न मानहरू 'डाटा' को रूपमा भण्डारण गरिएका छन्: • "स्थिति": पृष्ठमा अनुप्रयोग प्रतिमाको स्थिति
48.
Keybinding to open the application menu
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
49.
Keybinding to open the application menu.
2021-07-07
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग।
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
50.
Keybinding to shift between overview states
2021-07-07
सदृष्य स्थिति बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ
51.
Keybinding to shift between session, window picker and app grid
2021-07-07
सत्र, सञ्झ्याल पिकर र अनुप्रयोग ग्रिड बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ ।
52.
Keybinding to shift between app grid, window picker and session
2021-07-07
अनुप्रयोग ग्रिड, सञ्झ्याल पिकर र सत्र बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ
53.
Keybinding to open the “Show Applications” view
2021-07-07
"अनुप्रयोग देखाउनुहोस्" दृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
54.
Keybinding to open the “Show Applications” view of the Activities Overview.
2021-07-07
क्रियाकलाप अवलोकनको "अनुप्रयोग देखाउनुहोस्" सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
55.
Keybinding to open the overview
2021-07-07
सदृश्य खुल्नका लागि कुञ्जी बाइन्डिङ
56.
Keybinding to open the Activities Overview.
2021-07-07
क्रियाकलापको सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
57.
Keybinding to toggle the visibility of the notification list
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ
58.
Keybinding to toggle the visibility of the notification list.
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ ।
59.
Keybinding to focus the active notification
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ
60.
Keybinding to focus the active notification.
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ ।
61.
Switch to application 1
2019-09-06
अनुप्रयोग १ स्विच गर्नुहोस्
62.
Switch to application 2
2019-09-06
अनुप्रयोग २ स्विच गर्नुहोस्
63.
Switch to application 3
2019-09-06
अनुप्रयोग ३ स्विच गर्नुहोस्
64.
Switch to application 4
2019-09-06
अनुप्रयोग ४ स्विच गर्नुहोस्
65.
Switch to application 5
2019-09-06
अनुप्रयोग ५ स्विच गर्नुहोस्
66.
Switch to application 6
2019-09-06
अनुप्रयोग ६ स्विच गर्नुहोस्
67.
Switch to application 7
2019-09-06
अनुप्रयोग ७ स्विच गर्नुहोस्
68.
Switch to application 8
2019-09-06
अनुप्रयोग ८ स्विच गर्नुहोस्
69.
Switch to application 9
2019-09-06
अनुप्रयोग ९ स्विच गर्नुहोस्
70.
Limit switcher to current workspace.
2021-07-07
हालको कार्यस्थानमा स्विचर सिमित गर्नुहोस् ।
71.
If true, only applications that have windows on the current workspace are shown in the switcher. Otherwise, all applications are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानमा सञ्झ्याल भएका अनुप्रयोगहरू मात्र स्विचकर्तामा देखिन्छन् । अन्यथा, सबै अनुप्रयोगहरू समावेश गरिएका छन् ।
72.
The application icon mode.
2021-07-07
अनुप्रयोग प्रतिमा मात्रै.
2017-06-27
अनुप्रयोग प्रतिमा मात्रै
73.
Configures how the windows are shown in the switcher. Valid possibilities are “thumbnail-only” (shows a thumbnail of the window), “app-icon-only” (shows only the application icon) or “both”.
2021-07-07
स्विचरमा सञ्झ्याल देखाउने तरिका कन्फिगर गर्दछ । वैध सम्भावनाहरू "थम्बनेल मात्र" (सञ्झ्यालको थम्बनेल देखाउँदछ), "अनुप्रयोग प्रतिमा-मात्र" (अनुप्रयोग प्रतिमा मात्र देखाउँदछ) वा "दुबै" हुन्।
74.
If true, only windows from the current workspace are shown in the switcher. Otherwise, all windows are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानबाट सञ्झ्याल मात्र स्विचकर्तामा देखाइन्छ । अन्यथा, सबै सञ्झ्यालहरू समावेश गरिएका छन् ।
75.
Locations
2019-09-06
स्थानहरू
76.
The locations to show in world clocks
2021-07-07
विश्व घडिमा प्रदर्शन हुने स्थानहरु