Browsing Nepali translation

21 of 28 results
21.
After you enabled "Dynamic Keyboard Shortcuts" in the Preferences dialog, you can reassign shortcut keys. Do so by bringing up the menu, selecting a menu item, and pressing the desired key combination. If "Save Keyboard Shortcuts" is enabled, the key bindings are saved when you exit GIMP. You should probably disable "Dynamic Keyboard Shortcuts" afterwards, to prevent accidentally assigning/reassigning shortcuts.
यदि तपाईँले प्राथमिकता संवादमा, " गतिशिल कुञ्जीपाटी सर्टकटहरू " सक्रिय गरिसक्नु भए पछि, तपाईँले सर्टकट कुञ्जीहरू पुन: मानाङ्कन गर्न सक्नुहुन्छ। यसलाई मेनु वस्तु छानेर र चाहिएको कुञ्जी संयोजन दवाएर मेनुलाई माथी ल्याएर त्यस्तो गर्नुहोस्। यदि " कुञ्जीपाटि सर्टकट " सङ्ग्रह गर्नुहोस्, सक्रिय छ भने, कुञ्जी संयोजनहरू तपाईँले गिम्प बन्द गर्नु भएपछि बचत हुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:21
21 of 28 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.