Browsing Nepali translation

65 of 396 results
65.
The global keybinding for creating and displaying a new Note. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
एउटा नयाँ द्रष्टव्य सिर्जना गर्न र प्रदर्शन गर्नका लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ । यो ढाँचा "<Control>a" वा "<Shift><Alt>F1" जस्तो देखिन्छ । पदवर्णक निष्पक्ष रूपले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा सम्क्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाई पनि । यदि तपाईँले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
Translated by Narayan Kumar Magar
Located in ../data/tomboy.schemas.in.h:62
65 of 396 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.