Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 289 results
~
_Fixed Width
2008-01-18
स्थिर चौडाइ
~
Copyright © 2004-2007 Alex Graveley
2008-01-18
प्रतिलिपि अधिकार © २००४, २००५ एलेक्स ग्राभेले
1.
Accessories
2008-01-18
सहायक सामाग्रीहरू
2.
Simple and easy to use note-taking
2008-01-18
द्रष्टव्य-लिने प्रयोग गर्नको लागि सरल र सजिलो
3.
Tomboy Applet Factory
2008-01-18
टोमब्वाय एप्लेट कारखाना
4.
Tomboy Notes
2008-01-18
टोमब्वाय द्रष्टव्यहरू
5.
_About
2008-01-18
बारेमा
6.
_Help
2008-01-18
मद्दत
7.
_Preferences
2008-01-18
प्राथमिकताहरू
8.
Note-taker
2008-01-18
द्रष्टव्य-प्रापक
11.
Create a new Note
2008-01-18
एउटा नयाँ द्रष्टव्य सिर्जना गर्नुहोस्
12.
Custom Font Face
2008-01-18
अनुकुलन फन्ट फेस
19.
Enable WikiWord highlighting
2008-01-18
विकिवर्ड हाइलाइटिङ् सक्षम पार्नुहोस्
21.
Enable custom font
2008-01-18
अनुकुलन फन्ट सक्षम पार्नुहोस्
22.
Enable global keybindings
2008-01-18
विश्वव्यापी कुञ्जी बाइन्डिङहरू सक्षम पार्नुहोस्
23.
Enable spellchecking
2008-01-18
हिज्जेजाँच सक्षम पार्नुहोस्
24.
Enable startup notes
2008-01-18
सुरुआत द्रष्टव्यहरू सक्षम पार्नुहोस्
27.
Enable this option to highlight words ThatLookLikeThis. Clicking the word will create a note with that name.
2008-01-18
यस्तो देखिने शब्दहरू हाइलाइट गर्नको लागि यो विकल्प सक्षम पार्नुहोस। । शब्दमा क्लिक गर्नाले त्यो नामसँग एउटा द्रष्टव्य सिर्जना गर्नेछ ।
29.
HTML Export All Linked Notes
2008-01-18
HTML ले लिङ्क भएको सबै द्रष्टव्यहरूलाई निर्यात गर्दछ
30.
HTML Export Last Directory
2008-01-18
HTML ले अन्तिम डाइरेक्टरी निर्यात गर्दन
31.
HTML Export Linked Notes
2008-01-18
HTML ले लिङ्क भएको द्रष्टव्यहरू निर्यात गर्दछ
32.
If enable_custom_font is true, the font name set here will be used as the font when displaying notes.
2008-01-18
यदि enable_custom_font सही छ भने, यहाँ सेट गरिएको फन्ट नाम द्रष्टव्यहरू प्रदर्शन गर्दा फन्टको रूपमा प्रयोग गरिनेछ ।
33.
If enabled, all notes that were open when Tomboy quit will automatically be reopened at startup.
2008-01-18
यदि सक्षम पारिएमा, टोमव्वाय निस्कँदा खुला रहेका सबै द्रष्टव्यहरू स्वाचालित रूपले सुरुआतमा पुन: खोलिनेछ ।
35.
If true, misspellings will be underlined in red, and correct spelling suggestions shown in the right-click menu.
2008-01-18
यदि सही छ भने, गलत हिज्जेहरु रातोमा अधोरेखा गरिनेछ, र सही हिज्जे सुझावहरू दाँया-क्लिक मेनुमा देखिनेछ ।
36.
If true, the desktop-global keybindings set in /apps/tomboy/global_keybindings will be enabled, allowing for useful Tomboy actions to be available from any application.
2008-01-18
यदि सही छ भने, /apps/tomboy/global_keybindings मा सेट भएको डेस्कटप-विश्वव्यापी कुञ्जी बाइन्डिङहरू सक्षम पारिनेछ, जसले कुनै पनि अनुप्रयोगबाट उपयोगी टमब्वाय कार्यहरुको लागि उपलब्ध हुन अनुमति प्रदान गर्दछ ।
37.
If true, the font name set in custom_font_face will be used as the font when displaying notes. Otherwise the desktop default font will be used.
2008-01-18
यदि सही छो भने custom_font_face मा सेट भएको फन्ट नाम द्रष्टव्हरूय प्रदर्शन गर्दा प्रयोग गरिने ।.अन्यथा डेस्कटप पुर्वनिर्धारित फन्ट प्रयोग गरिनेछ ।
38.
Indicates that the Sticky Note Importer plugin has not been run, so it should run automatically the next time Tomboy starts.
2008-01-18
स्टिकी नोट आयातकर्ता प्लगइन चालु रहेको इङ्गित गर्दछ, त्यसैले यो अर्को पटक टोमव्वाय सुरु गर्दा स्वाचालित रूपले चालु हुनु पर्दछ ।
39.
Integer determining the minimum number of notes to show in the Tomboy note menu.
2008-01-18
इन्टिजरले टोमव्वाय द्रष्टव्य मेनुमा देखाउन द्रष्टव्यहरूको न्यूनतम सङ्ख्या निर्धारण गर्दै ।
40.
Integer value indicating if there is a preference to always perform a specific behavior when a conflict is detected, instead of prompting the user. The values map to an internal enumeration. 0 indicates that the user wishes to be prompted when a conflict occurs, so that they may handle each conflict situation on a case-by-case basis.
2008-01-18
यदि त्यहाँ प्रयोगकर्तालाई प्रवर्धन गर्नुको सट्टा द्वन्द्व पत्ता लागेको बेला विशिष्ट व्यबहार सधैँ कार्यसम्पादन गर्न प्राथमिक्ता छ भन्ने इन्टिजर मानले इङ्गित गर्दै । एउटा आन्तरिक परिगणनाका लागि मानहरूको मानचित्र । ० ले द्वन्द्व देखा पर्दा प्रयोगकर्ताले प्रवर्धन गर्न चाहेको इङ्गित गर्दछ, ताकि उनीहरूले प्रत्येक द्वन्द्व अवस्था केस-द्वारा-केस आधारमा ह्याण्डल गर्न सक्दछ ।
41.
List of pinned notes.
2008-01-18
पिन गरिएको द्रष्टव्यहरूको सूची ।
42.
Minimum number of notes to show in menu
2008-01-18
मेनुमा देखाउनका लागि द्रष्टव्यहरूको न्यूनतम सूची
43.
Note Synchronization Conflict Saved Behavior
2008-01-18
द्रष्टव्य समक्रमण द्वन्दव बचत व्यबहार
44.
Open Recent Changes
2008-01-18
हालका परिवर्तनहरू खोल्नुहोस्
45.
Open Search Dialog
2008-01-18
खोजी संवाद खोल्नुहोस्
46.
Open Start Here
2008-01-18
यहाँ 'सुरु गर्नुहोस्' खोल्नुहोस्
48.
Path to the synchronization server when using the filesystem synchronization service addin.
2008-01-18
फाइलप्रणाली समक्रमण सेवा एड इन प्रयोग गर्दा समक्रमण सर्भरमा मार्ग ।
57.
Selected Synchronization Service Addin
2008-01-18
समक्रमण सेवा एड इन चयन गरियो
58.
Set to TRUE to activate
2008-01-18
सक्रिय पार्नका लागि TRUE लाई सेट गर्नुहोस्
59.
Show applet menu
2008-01-18
एप्लेट मेनु देखाउनुहोस्
60.
Start Here Note
2008-01-18
यहाँ द्रष्टव्य सुरु गर्नुहोस्
61.
Sticky Note Importer First Run
2008-01-18
पहिलो चालु स्टिकी नोट आयातकर्ता
62.
Synchronization Client ID
2008-01-18
समक्रमण क्लाइन्ट आईडी
63.
Synchronization Local Server Path
2008-01-18
समक्रमण स्थानीय सर्भर मार्ग
65.
The global keybinding for creating and displaying a new Note. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
2008-01-18
एउटा नयाँ द्रष्टव्य सिर्जना गर्न र प्रदर्शन गर्नका लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ । यो ढाँचा "<Control>a" वा "<Shift><Alt>F1" जस्तो देखिन्छ । पदवर्णक निष्पक्ष रूपले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा सम्क्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाई पनि । यदि तपाईँले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
66.
The global keybinding for opening the "Start Here" note. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
2008-01-18
"यहाँ सुरुआत गर्नुहोस्" द्रष्टव्य खोल्नका लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ ।यो ढाँचा "<Control>a" वा "<Shift><Alt>F1" जस्तै देखिन्छ । पदवर्णक निष्पक्ष रूपले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा सम्क्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाई पनि । यदि तपाईँले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
67.
The global keybinding for opening the Note Search dialog. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
2008-01-18
द्रष्टव्य खोजी संवाद खोल्नको लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ । ढाँचा "<Control>a" वा "<Shift><Alt>F1" जस्तै देखिन्छ । पदवर्णक निष्पक्ष रूपले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा सम्क्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाई पनि । यदि तपाईँले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
68.
The global keybinding for opening the Recent Changes dialog. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
2008-01-18
भर्खरैका परिवर्तनहरु संवाद खोल्नको लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ । ढाँचा "<Control>a" or "<Shift><Alt>F1" जस्तो देखिन्छ । पदवर्णक निष्पक्ष रूपेले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा संक्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाइ पनि । यदि तपाईंले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
69.
The global keybinding for showing the Tomboy applet's menu. The format looks like "<Control>a" or "<Shift><Alt>F1". The parser is fairly liberal and allows lower or upper case, and also abbreviations such as "<Ctl>" and "<Ctrl>". If you set the option to the special string "disabled", then there will be no keybinding for this action.
2008-01-18
टोमव्वाय एप्लेटको मेनु देखाउनको लागि विश्वव्यापी कुञ्जीबाइन्डिङ । ढाँचा "<Control>a" or "<Shift><Alt>F1" जस्तो देखिन्छ । पदवर्णक निष्पक्ष रूपले उदार छ र साना वा ठूला वर्णलाई अनुमति दिन्छ, तथा संक्षिप्त रूपहरू जस्तै "<Ctl>" र "<Ctrl>" लाइ पनि । यदि तपाईँले विकल्पलाई विशेष स्ट्रिङ "disabled" मा सेट गर्नुभयो भने, यो कार्यको लागि त्यहाँ कुनै कुञ्जीबाइन्डिङ हुनेछैन ।
70.
The handler for "note://" URLs
2008-01-18
"note://" URLs का लागि ह्याण्डलर
71.
The last directory a note was exported to using the Export To HTML plugin.
2008-01-18
HTML प्लगइनमा निर्यात प्रयोग गर्नका लागि एउटा द्रष्टव्य निर्यात गरिएको अन्तिम डाइरेक्टरी ।