Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

51100 of 289 results
72.
The last setting for the 'Export linked notes' checkbox in the Export to HTML plugin.
2008-01-18
HTML प्लगइनमा निर्यात भित्र 'लिङ्क भएका द्रष्टव्यहरू निर्यात गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ ।
73.
The last setting for the 'Include all other linked notes' checkbox in the Export to HTML plugin. This setting is used in conjunction with the 'HTML Export Linked Notes' setting and is used to specify whether all notes (found recursively) should be included during an export to HTML.
2008-01-18
HTML प्लगइनमा निर्यात भित्र ' अन्य लिङ्क भएका सबै द्रष्टव्यहरू समावेश गर्नुहोस्' जाँच बाकसका लागि अन्तिम सेटिङ । यो सेटिङ 'द्रष्टव्यहरू लिङ्क भएको HTML निर्यात' सेटिङसँग मिलनमा प्रयोग गरिन्छ र HTML मा एउटा निर्यात भएको समयमा सबै द्रष्टव्यहरू (पुरावृत्तिक रूपले फेला परेको) समावेश गरिनुपर्दछ या पर्दैन निर्दिष्ट गर्न प्रयोग गरिन्छ ।
74.
The note URI of the note that should be considered the "Start Here" note, which is always placed at the bottom of the Tomboy note menu and also accessible by hotkey.
2008-01-18
द्रष्टव्यको द्रष्टव्य URI जसले "Start Here" द्रष्टव्य ध्यान दिनिपर्दछ, जुन जहिल्यै पनि टोम व्वाय द्रष्टव्य मेनुको तल राखिन्छ र हटकिद्वारा पहुँचयोग्य पनि हुन्छ ।
79.
Unique identifier for the currently configured note synchronization service addin.
2008-01-18
हालै कन्फिगर गरिएको द्रष्टव्य समक्रमण सेवा एड इनका लागि अद्वितीय पहिचायक ।
80.
Unique identifier for this Tomboy client, used when communicating with a sychronization server.
2008-01-18
समक्रमण सर्भरसँग सञ्चार गर्दा प्रयोग गरिने यो टोमव्वाय क्लाइन्टका लागि अद्वितीय पहिचायक ।
83.
Whitespace-separated list of note URIs for notes that should always appear in the Tomboy note menu.
2008-01-18
टोमव्वाय द्रष्टव्य मेनुमा सँधै देखिनु पर्ने द्रष्टव्यका लागि द्रष्टव्य URIs को सेतोकालीस्थान-स्प्रिसशीट सूची ।
84.
_File
2008-01-18
फाइल
85.
_New
2008-01-18
नयाँ
86.
Create a new note
2008-01-18
एउटा नयाँ द्रष्टव्य सिर्जना गर्नुहोस्
87.
_Open...
2008-01-18
खोल्नुहोस्...
88.
Open the selected note
2008-01-18
चयन गरिएको द्रष्टव्य खोल्नुहोस्
89.
_Delete
2008-01-18
मेट्नुहोस्
90.
Delete the selected note
2008-01-18
चयन गरिएको द्रष्टव्य मेट्नुहोस्
91.
_Close
2008-01-18
बन्द गर्नुहोस्
92.
Close this window
2008-01-18
यो सञ्झ्याल बन्द गर्नुहोस्
93.
_Quit
2008-01-18
अन्त्य गर्नुहोस्
94.
Quit Tomboy
2008-01-18
टोमब्वाय अन्त्य गर्नुहोस्
95.
_Edit
2008-01-18
सम्पादन गर्नुहोस्
96.
Tomboy Preferences
2008-01-18
टोमब्वाय प्राथमिकताहरू
97.
_Contents
2008-01-18
सामाग्रीहरू
98.
Tomboy Help
2008-01-18
टोमब्वाय मद्दत
99.
About Tomboy
2008-01-18
टोमव्वायको बारेमा
100.
TrayIcon
2008-01-18
ट्रे प्रतिमा
101.
Create _New Note
2008-01-18
नयाँ द्रष्टव्य सिर्जना गर्नुहोस्
102.
_Search All Notes
2008-01-18
सबै द्रष्टव्यहरू खोजी गर्नुहोस्
103.
Open the Search All Notes window
2008-01-18
'सबै द्रष्टव्यहरू सञ्झ्याल खोजी ' खोल्नुहोस्
104.
S_ynchronize Notes
2008-01-18
द्रष्टव्यहरू समक्रमण गर्नुहोस्
105.
Start synchronizing notes
2008-01-18
द्रष्टव्यहरू समक्रमण गर्दा सुरुआत गर्नुहोस्
106.
What links here?
2008-01-18
यहाँ कुन लिङ्क छ?
107.
(none)
2008-01-18
(कुनै पनि होइन)
108.
You can use any bugzilla just by dragging links into notes. If you want a special icon for certain hosts, add them here.
2008-01-18
तपाईँले द्रष्टव्यहरूमा लिङ्कहरू तानेर कुनै पनि बगजिल्ला प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईँ निश्चित होस्टहरूका लागि विशेष प्रतिमा चाहनुहुन्छ भने, तिनिहरूलाई यहाँ थप्नुहोस् ।
109.
Host Name
2008-01-18
होस्ट नाम
110.
Icon
2008-01-18
प्रतिमा
111.
Select an icon...
2008-01-18
एउटा प्रतिमा चयन गर्नुहोस्...
112.
_Host name:
2008-01-18
होस्ट नाम:
113.
No host name specified
2008-01-18
कुनै होस्ट नाम निर्दिष्ट गरिएको छैन
114.
You must specify the Bugzilla host name to use with this icon.
2008-01-18
यो प्रतिमासँग प्रयोग गर्नका लागि तपाईँले बगजिल्ला होस्ट नाम निर्दिष्ट गर्नुपर्दछ ।
115.
Error saving icon
2008-01-18
प्रतिमा बचत गर्दा त्रुटि
117.
Really remove this icon?
2008-01-18
साञ्चै यो प्रतिमा हटाउनुहुन्छ?
118.
If you remove an icon it is permanently lost.
2008-01-18
यदि तपाईँले एउटा प्रतिमा हटाउनुभयो भने यो स्थायी रूपमै नष्ट गरिन्छ ।
119.
Export to HTML
2008-01-18
HTML मा निर्यात गर्नुहोस्
120.
Your note was exported to "{0}".
2008-01-18
तपाईँको द्रष्टव्य "{0}" मा निर्यात गरिएको थियो ।
121.
Note exported successfully
2008-01-18
द्रष्टव्य सफलतापूर्वक निर्यात गरियो
122.
Access denied.
2008-01-18
पहुँच अस्वीकार गरियो ।
123.
Folder does not exist.
2008-01-18
फोल्डर अवस्थित छैन ।
124.
Could not save the file "{0}"
2008-01-18
"{0}" फाइल बचत गर्न सकेन
125.
Destination for HTML Export
2008-01-18
HTML निर्यातका लागि गन्तव्य
126.
Export linked notes
2008-01-18
लिङ्क भएको द्रष्टव्यहरूलाई निर्यात गर्नुहोस्
127.
Include all other linked notes
2008-01-18
लिङ्क भएको सबै द्रष्टव्यहरूलाई समावेश गर्नुहोस्
128.
Cannot open email
2008-01-18
इमेल खोल्न सकिँदैन