Browsing Nepali translation

Don't show this notice anymore
Before translating, be sure to go through Ubuntu Translators instructions and Nepali guidelines.
2130 of 115 results
21.
<h1>Mouse</h1> This module allows you to choose various options for the way in which your pointing device works. Your pointing device may be a mouse, trackball, or some other hardware that performs a similar function.
<h1>माउस</h1>तपाईँको सङ्केतक यन्त्रले कार्य गर्ने ठाउँमा तपाईँलाई मार्गका लागि धेरै विकल्प रोज्न यो मोड्युलले अनुमति दिन्छ । तपाईँको सङ्केतक यन्त्र माउस, ट्र्याकबल, वा अन्य केही हार्डवेयर हुन सक्छ जसले समान कार्य सम्पादन गर्छ ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:91
22.
&General
सामान्य
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:110
23.
If you are left-handed, you may prefer to swap the functions of the left and right buttons on your pointing device by choosing the 'left-handed' option. If your pointing device has more than two buttons, only those that function as the left and right buttons are affected. For example, if you have a three-button mouse, the middle button is unaffected.
यदि तपाईँ बायाँ हाते हुनुहुन्छ भने, तपाईँ बायाँको कार्य र दायाँ बटन तपाईँको सूचक यन्त्रमा 'बायाँ' विकल्प रोजाइद्वारा साट्न रुचाउनुहुन्छ । यदि तपईँको सूचक यन्त्रमा दुई भन्दा बढी बटन भएमा, तिनीहरूका ति कार्य मात्र बायाँ र दायाँ बटन जस्तै प्रभावित हुन्छन् । उदाहरणका लागि यदि तपाईँसँग तीन बटन भएको माउस छ भने, बीचको बटन प्रभावित हुदैन ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:120
24.
The default behavior in KDE is to select and activate icons with a single click of the left button on your pointing device. This behavior is consistent with what you would expect when you click links in most web browsers. If you would prefer to select with a single click, and activate with a double click, check this option.
केडीईको पूर्वनिर्धारित व्यवहार तपाईँको देखाइरहेको यन्त्रमा बायाँ बटनमा एकल क्लिकले प्रतिमा चयन गर्नु र सक्रिय पार्नु हो । तपाईँले धेरै वेब ब्राउजरमा लिङ्क क्लिक गरेको बेलामा तपाईँले अपेक्षा गरेकोसँग यो व्यवहार सुसङ्गत छ । यदि तापईँले एकल क्लिकमा चयन गर्न रुचाउनुहुन्छ, र डबल क्लिकमा सक्रिय पार्न चाहनुहुन्छ भने, यो विकल्प जाँच गर्नुहोस् ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:130
25.
Activates and opens a file or folder with a single click.
एकल क्लिकमा फाइल वा फोल्डरलाई सक्रिय पार्छ र खोल्दछ ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:138
26.
If you check this option, pausing the mouse pointer over an icon on the screen will automatically select that icon. This may be useful when single clicks activate icons, and you want only to select the icon without activating it.
यदि तपाईँले यो विकल्प जाँच गरेमा, पर्दामा एउटा प्रतिमा माथि माउसको सङ्केतक पज गर्दा स्वचालित तरीकाले त्यो प्रतिमा चयन गर्छ । एकल क्लिकले प्रतिमा सक्रिय पार्दा, र तपाईँले यसलाई सक्रिय नपारी प्रतिमा मात्र चयन गर्न चाहेमा यो उपयोगि हुन सक्छ ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:144
27.
If you have checked the option to automatically select icons, this slider allows you to select how long the mouse pointer must be paused over the icon before it is selected.
यदि तपाईँले स्वचालित तरिकाले प्रतिमा चयन गर्न विकल्प जाँच गर्नु भएको छ भने, यो स्लाइडरले यसलाई चयन गर्नु भन्दा पहिला कति समयसम्म प्रतिमा माथि माउस सङ्केतक पज गर्नु पर्छ चयन गर्न अनुमति दिन्छ ।
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:150
28.
&Cursor Theme
कर्सर विषयवस्तु
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:186
29.
Advanced
उन्नत
Translated by Shyam Krishna Bal
Located in mouse.cpp:186
30.
x
There are leading/trailing spaces here. Each one represents a space character. Enter a space in the equivalent position in the translation.
(no translation yet)
Located in mouse.cpp:191
2130 of 115 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.

Contributors to this translation: Shyam Krishna Bal.