Browsing Nepali translation

14 of 18 results
14.
libsmbclient reported an error, but did not specify what the problem is. This might indicate a severe problem with your network - but also might indicate a problem with libsmbclient.
If you want to help us, please provide a tcpdump of the network interface while you try to browse (be aware that it might contain private data, so do not post it if you are unsure about that - you can send it privately to the developers if they ask for it)
There are line breaks here. Each one represents a line break. Start a new line in the equivalent position in the translation.
libsmbclient ले त्रुटि भएको देखायो, तर समस्या के हो भनेर निर्दिष्ट गर्न सकेन । यसले तपाईँको सञ्जालसँग सर्भरको समस्या छ भन्ने सूचित गर्दछ -तर पनि libsmbclient सँग समस्या हुन पनि सक्छ ।
यदि तपाईँ हामीलाई मद्दत गर्न चाहनुहुन्छ भने, कृपया तपाईँले ब्राउज गर्ने प्रयास गर्दा सञ्जाल इन्टरफेसको tcpdump उपलब्ध गराउनुहोस् (सावधान: यसले निजी डेटा समाविष्ट गर्न सक्छ, त्यसैले यदि तपाईँ त्यसको बारे निश्चित हुनुहुन्न भने यसलाई प्रविष्टि नगर्नुहोस् - यदि विकासकर्ताहरूले यसलाई सोध्यो भने तपाईँले यसलाई व्यक्तिगत रूपमा पठाउन सक्नुहुन्छ)
Translated by Nabin Gautam
Located in kio_smb_browse.cpp:277
14 of 18 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.