Translations by Shyam Krishna Bal

Shyam Krishna Bal has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 1139 results
1.
Browse and organize your bookmarks
2006-09-04
तपाईँको पुस्तकचिनो ब्राउज गर्नुहोस् र सङ्गठित गर्नुहोस्
2006-08-03
तपाईँको पुस्तकचिनोहरू ब्राउज र संगठित गर्नुहोस्
2.
Epiphany Web Bookmarks
2006-09-04
इपिफ्यानी वेब पुस्तकचिनो
2006-08-03
इपीफानी वेब पुस्तकचिनोहरू
3.
Web Bookmarks
2008-01-15
वेब पुस्तकचिनो
2006-08-03
वेब पुस्तकचिनोहरू
4.
Browse the web
2006-08-03
वेब ब्राउज गर्नुहोस्
5.
Epiphany Web Browser
2008-01-15
इपिफ्यानी वेब ब्राउजर
6.
Web Browser
2008-01-15
वेब ब्राउजर
7.
A list of protocols to be considered safe in addition to the default, when disable_unsafe_protocols is enabled.
2006-09-04
जब निष्क्रिय_असुरक्षित_प्रोटोकलहरू सक्षम पारिन्छ, प्रोटोकलको सूची पूर्वनिर्धारितको सट्टामा सुरक्षित हुनुपर्दछ।
2006-08-03
प्रोटोकलहरुको सूची पूर्वनिर्धारितको सट्टामा सुरक्षित हुनुपर्दछ, जब निष्क्रिय_असुरक्षित_प्रोटोकलहरू सक्षम पारिन्छ ।
8.
Additional safe protocols
2006-08-03
थप सुरक्षित प्रोटोकलहरू
9.
Disable JavaScript chrome control
2006-09-04
जाभास्क्रिप्ट क्रोम नियन्त्रण अक्षम पार्नुहोस्
2006-08-03
जाभास्क्रिप्ट क्रोम नियन्त्रण अक्षम बनाउनुहोस्
10.
Disable JavaScript's control over window chrome.
2008-01-15
सञ्झ्याल क्रोम माथी जाभास्क्रिप्ट नियन्त्रण अक्षम पार्नुहोस्।
2006-08-03
सञ्झ्याल क्रोम माथी जाभास्क्रिप्ट नियन्त्रण अक्षम बनाउनुहोस् ।
11.
Disable all historical information by disabling back and forward navigation, not allowing the history dialog and hiding the most used bookmarks list.
2008-01-15
इतिहास संवादलाई अनुमति नदिएर र सबैभन्दा बढी प्रयोग गरिएको सूची लुकाएर, पछिल्तिर र अघिल्तिर नेभिगेसनलाई अक्षम पारेर सबै ऐतिहासिक जानकारी अक्षम पार्नुहोस्।
2006-08-03
पछिल्लो र अघिल्लो नेभिगेसनहरू लाइ अक्षम पारेर सबै ऐतिहासिक जानकारीहरू अक्षम पार्नुहोस्, इतिहास संवाद लाइ अनुमति नदिएर र सबैभन्दा बढी प्रयोग गरिएको सूची लुकाएर ।
12.
Disable arbitrary URLs
2006-09-04
स्वेच्छाचारी URL हरू अक्षम पार्नुहोस्
2006-08-03
आर्बिटरी URL हरू अक्षम बनाउनुहोस्
13.
Disable bookmark editing
2006-09-04
पुस्तकचिनो सम्पादन अक्षम पार्नुहोस्
2006-08-03
पुस्तकचिन्ह सम्पादन अक्षम बनाउनुहोस्
14.
Disable history
2006-08-03
इतिहास अक्षम पार्नुहोस्
15.
Disable the user's ability to add or edit bookmarks.
2008-01-15
पुस्तकचिनो थप गर्न वा सम्पादन गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस्।
2006-08-03
पुस्तकचिनोहरू थप गर्न वा सम्पादन गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस् ।
16.
Disable the user's ability to edit toolbars.
2006-09-04
उपकरणपट्टी सम्पादन गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस्।
2006-08-03
उपकरणपट्टीहरू सम्पादन गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस् ।
17.
Disable the user's ability to type in a URL to Epiphany.
2006-09-04
इपिफ्यानीमा एउटा URL मा टाइप गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस्।
2006-08-03
इपिफ्यानीमा एउटा URL मा टाइप गर्न प्रयोगकर्ताको क्षमता अक्षम पार्नुहोस् ।
18.
Disable toolbar editing
2008-01-15
उपकरणपट्टी सम्पादन अक्षम पार्नुहोस्
19.
Disable unsafe protocols
2006-09-04
असुरक्षित प्रोटोकोल अक्षम पार्नुहोस्
2006-08-03
असुरक्षित प्रोटोकोलहरू अक्षम पार्नुहोस्
20.
Disables loading of content from unsafe protocols. Safe protocols are http and https.
2006-09-04
असुरक्षित प्रोटोकोलबाट सामग्रीको लोड अक्षम पार्दछ। सुरक्षित प्रोटोकोलहरू http र https हुन्।
2006-08-03
असुरक्षित प्रोटोकोलहरू बाट सामग्रीको लोड अक्षम पार्दछ. सुरक्षित प्रोटोकोलहरू http र https हुन् ।
21.
Epiphany cannot quit
2006-09-04
इपिफ्यानी अन्त्य गर्न सकिदैन
2006-08-03
इपिफ्यानी अन्त्य गर्न सक्दैन
2006-08-03
इपिफ्यानी अन्त्य गर्न सक्दैन
22.
Hide menubar by default
2008-01-15
पूर्वनिर्धारित अनुसार मेनुपट्टी लुकाउनुहोस्
24.
Lock in fullscreen mode
2006-09-04
पूरा पर्दा मोडमा लक गर्नुहोस्
2006-08-03
पुरा स्क्रिन मोडमा लक गर्नुहोस्
25.
Locks Epiphany in fullscreen mode.
2006-09-04
इपिफ्यानीलाई पूरा पर्दा मोडमा लक गर्दछ।
2006-08-03
इपीफानीलाइ पूरा पर्दा मोडमा लक गर्दछ ।
26.
User is not allowed to close Epiphany
2008-01-15
प्रयोगकर्तालाई इपिफ्यानी बन्द गर्न अनुमति छैन
2006-08-03
प्रयोगकर्तालाई इपिफानि बन्द गर्न अनुमति छैन
2006-08-03
प्रयोगकर्तालाई इपिफानि बन्द गर्न अनुमति छैन
27.
Active extensions
2008-01-15
सक्रिय विस्तार
2006-08-03
सक्रिय विस्तारहरू
28.
Address of the user's home page.
2006-08-03
प्रयोगकर्ताको गृह पृष्ठको ठेगाना
29.
Allow popups
2008-01-15
पपअपलाई अनुमति दिनुहोस्
2006-08-03
पपअपहरूलाई अनुमति दिनुहोस्