Browsing Nepali translation

36 of 1783 results
36.
The root file system is a RAM disk. The hard disk file systems are mounted on "/target". The editor available to you is nano. It's very small and easy to figure out. To get an idea of what Unix utilities are available to you, use the "help" command.
Type: note
Description
:sl2:
यो सिस्टमको root फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँको लागि nano नाम गरेको सम्पादक प्रोगराम उपलब्ध गराइएको छ । यो प्रोग्राम निकै सानो भएकाले सिकेर चलाउन सजिलो छ । तपाईँका लागि कस्ता-कस्ता युनिक्स् युटिलिटि प्रोग्रामहरू उपलब्ध छन् भनेर हेर्न "help" आदेशको प्रयोग गर्नुहोस् ।
Translated and reviewed by Nj Subedi
In upstream:
मूल फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँ सँग उपलब्ध सम्पादक चाँहि नानो हो । यो निकै सानो भएकाले फिगर आउट गर्न सजिलो छ । तपाईँ सँग कस्ता युनिक्स युटिलिटिहरू उपलब्ध छन् भन्ने जानकारि प्राप्त गर्नका लागि "help" आदेशको प्रयोग गर्नुहोस् ।
Suggested by Shiva Prasad Pokharel
Located in ../di-utils-shell.templates:1001
36 of 1783 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.