Translations by Nj Subedi

Nj Subedi has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 99 results
1.
Ubuntu installer main menu
2015-11-04
उबुन्टु स्थापकको मुख्य मेनु
2.
Choose the next step in the install process:
2015-11-04
स्थापना प्रक्रियाको अर्को चरणमा जानुहोस्
4.
An installation step failed. You can try to run the failing item again from the menu, or skip it and choose something else. The failing step is: ${ITEM}
2015-11-04
स्थापनाको एउटा चरण सफल हुन सकेन । तपाईँ मुख्य मेनुबाट फेरि त्यो चरण रोज्न अथवा यो चरणलाई छोडर र अन्य कुनै चरण रोज्न सक्नुहुनेछ । असफल भएको चरण यस प्रकार छ: ${ITEM}
5.
Choose an installation step:
2015-11-04
स्थापना गर्ने चरण रोज्नुहोस्:
6.
This installation step depends on one or more other steps that have not yet been performed.
2015-11-04
यो स्थापना चरण पहिल्यै पूरा गरिनुपर्ने एक वा बढी अन्य चरणहरुमा निर्भर गर्दछ ।
7.
critical
2015-11-04
11.
Ignore questions with a priority less than:
2015-11-04
योभन्दा थोरै प्राथमिकता भएका प्रश्नलाई मनतब नगर्ने:
12.
Packages that use debconf for configuration prioritize the questions they might ask you. Only questions with a certain priority or higher are actually shown to you; all less important questions are skipped.
2015-11-04
कन्फिगरेशनका लागि debconf प्रयोग गर्ने प्याकेजहरूले तपाईँलाई सोध्न सक्ने प्रश्नहरूलाई प्राथमिकता दिन्छ । तपाईँलाई उच्च र निश्चित प्राथमिकता भएको प्रश्नहरू मात्र देखाइन्छन् । बाँकी सबै कम महत्वपूर्ण प्रश्नहरू देखाइँदैनन् ।
13.
You can select the lowest priority of question you want to see: - 'critical' is for items that will probably break the system without user intervention. - 'high' is for items that don't have reasonable defaults. - 'medium' is for normal items that have reasonable defaults. - 'low' is for trivial items that have defaults that will work in the vast majority of cases.
2015-11-05
तपाईँले कम्तिमा हेर्न चाहने प्राथमिकताको प्रश्न चयन गर्न सक्नुहुन्छ: - 'असामान्य' ती कुराहरूको लागि हो जसले सिस्टम बिगार्न सक्छन् । - 'उच्च' ती कुराहरूको लागि हो जसमा पर्याप्त पूर्वनिर्धारित उत्तरहरू छैनन् । - 'मध्यम' ती सामन्य कुराहरूको लागि हो जसमा पर्याप्त पूर्वनिर्धारित उत्तरहरू छन् । - 'कम' ती सानातिना कुराहुरको लागि हो जसमा भएका पुर्वनिर्धारणहरुले प्राय: सबै अवस्थामा काम गर्छन् ।
2015-11-04
तपाईँले कम्तिमा हेर्न चाहने प्राथमिकताको प्रश्न चयन गर्न सक्नुहुन्छ: - 'असामान्य' ती कुराहरूको लागि हो जसले सिस्टम बिगार्न सक्छन् । - 'उच्च' ती कुराहरूको लागि हो जसमा पर्याप्त पूर्वनिर्धारित उत्तरहरू छैनन् । - 'मध्यम' ती सामन्य कुराहरूको लागि हो जसमा पर्याप्त पूर्वनिर्धारित उत्तरहरू छन् । - 'कम' ती सानातिना कुराहुरको लागि हो जसमा भएका पुर्वनिर्धारणहरुले प्राय: सबै अवस्थामा काम गर्छन् ।
14.
For example, this question is of medium priority, and if your priority were already 'high' or 'critical', you wouldn't see this question.
2015-11-04
उदाहरणका लागि, यो प्रश्न मध्यम प्राथमिकताको हो, र यदि तपाईँको प्राथमिकता पहिल्यै 'उच्च' वा 'असामान्य' भएको भए तपाईँले यो प्रश्न देख्नुहुने थिएन ।
16.
Continue
2015-11-04
जारी राख्ने
17.
Go Back
2015-11-04
पछाडि जानुहोस्
20.
Cancel
2015-11-04
रद्द गर्ने
24.
Screenshot saved as %s
2015-11-04
स्क्रिनसट %s को रुपमा सुरक्षित गरियो
26.
KEYSTROKES:
2015-11-04
किबोर्डका अक्षरहरू:
27.
Display this help message
2015-11-04
यो सहायता सन्देश देखाउने
30.
Prompt: '%c' for help, default=%d>
2015-11-05
सुचना: सहायताको लागि '%c', पूर्वनिर्धारित=%d>
31.
Prompt: '%c' for help>
2015-11-05
सुचना: सहायताको लागि '%c'
32.
Prompt: '%c' for help, default=%s>
2015-11-05
सुचना: सहायताको लागि '%c', पूर्वनिर्धारित=%s>
33.
[Press enter to continue]
2015-11-05
निरन्तरता दिनको लागि ENTER थिच्नुहोस्
35.
After this message, you will be running "ash", a Bourne-shell clone.
2015-11-05
तपाईँ यो सन्देशपछि Bourne-shellको हुवहु प्रोग्राम "ash" चलाउनुहुनेछ ।
36.
The root file system is a RAM disk. The hard disk file systems are mounted on "/target". The editor available to you is nano. It's very small and easy to figure out. To get an idea of what Unix utilities are available to you, use the "help" command.
2015-11-05
यो सिस्टमको root फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँको लागि nano नाम गरेको सम्पादक प्रोगराम उपलब्ध गराइएको छ । यो प्रोग्राम निकै सानो भएकाले सिकेर चलाउन सजिलो छ । तपाईँका लागि कस्ता-कस्ता युनिक्स् युटिलिटि प्रोग्रामहरू उपलब्ध छन् भनेर हेर्न "help" आदेशको प्रयोग गर्नुहोस् ।
38.
Execute a shell
2015-11-05
शेल प्रोग्राम चलाउनुहोस्
41.
If you have not finished the install, your system may be left in an unusable state.
2015-11-05
यदि पूर्णरुपमा स्थापना गरिसक्नुभएको छैन भने तपाईँको सिस्टम काम नलाग्ने अवस्थामा छोडिन सक्छ ।
43.
Registering modules...
2015-11-05
मोड्युलहरू दर्ता गरिँदै छ...
45.
This build of the debian-installer requires the terminal plugin in order to display a shell. Unfortunately, this plugin is currently unavailable.
2015-11-05
डेबियन-स्थापना गर्ने यो संस्करणलाई शेल देखाउनको लागि टर्मिनल प्लगिनको आवश्यकता पर्दछ। दुर्भाग्यवश, यो प्लगिन उपलब्ध छैन ।
46.
It should be available after reaching the "Loading additional components" installation step.
2015-11-05
यो "अतिरिक्त अंश लोड गरिँदै छ" नामको चरणमा पुगेपछि उपलब्ध हुनेछ ।
47.
Alternatively, you can open a shell by pressing Ctrl+Alt+F2. Use Alt+F5 to get back to the installer.
2015-11-05
वैकल्पिक रूपमा तपाईँ Ctrl+Alt+F2 थिचेर शेल खोल्न सक्नुहुन्छ । स्थापनाकर्तामा जानको लागि Alt+F5 थिच्नुहोस् ।
48.
Installer components to load:
2015-11-05
लोड गरिनुपर्ने स्थापनकर्ताका अंशहरू:
49.
All components of the installer needed to complete the install will be loaded automatically and are not listed here. Some other (optional) installer components are shown below. They are probably not necessary, but may be interesting to some users.
2015-11-05
स्थापनाकर्ताका लागि चाहिने सबै अंशहरुका आँफै लोड हुनेछन्, र ती यहाँ देखाइएका छैनन् । अन्य केही (वैकल्पिक) अंशहरू तल देखाइएका छन् । सम्भवत ती अंशहरू आवश्यक नहुन सक्छन्, तर केही प्रयोगकर्ताहरूका लागि चाखलाग्दा हुन सक्छन् ।
51.
To save memory, only components that are certainly needed for an install are selected by default. The other installer components are not all necessary for a basic install, but you may need some of them, especially certain kernel modules, so look through the list carefully and select the components you need.
2015-11-05
पूर्वनिर्धारित रुपमा मेमोरी बचाउनको लागि एउटा स्थापनाको लागि आवश्यक पर्ने अंशहरू मात्र छानिन्छन्। अन्य अंशहरू आधारभूत स्थापनाका लागि आवश्यक पर्दैनन् तर तपाईँलाई तीमध्ये केहीको आवश्यकता पर्न सक्दछ, बिशेष गरि केहि कर्नेल मोड्युलहरू । त्यसैले सूचीमा ध्यानपूर्वक हेर्नुहोस् र तपाईँलाई आवश्यक परेका अंशहरू चयन गर्नुहोस् ।
52.
Loading additional components
2015-11-05
थप अंशहरू लोड गरिँदै छ
53.
Retrieving ${PACKAGE}
2015-11-05
${PACKAGE} तानिँदै छ
54.
Configuring ${PACKAGE}
2015-11-05
${PACKAGE} मिलाइँदै छ
55.
Failed to load installer component
2015-11-05
स्थापनाकर्ताको अंश लोड हुन सकेन
56.
Loading ${PACKAGE} failed for unknown reasons. Aborting.
2015-11-05
${PACKAGE} अज्ञात कारणले लोड हुन सकेन । प्रक्रिया रद्द गरिँदै छ ।
57.
Continue the install without loading kernel modules?
2015-11-05
कर्नेल मोड्युलहरू लोड नगरिकन स्थापना निरन्तर गर्नु चाहनुहुन्छ?
58.
No kernel modules were found. This probably is due to a mismatch between the kernel used by this version of the installer and the kernel version available in the archive.
2015-11-05
कुनै पनि कर्नेल मोड्युलहरू फेला परेनन् । सायद यो संस्करणको स्थापनाकर्ताले प्रयोग गर्ने र सफ्टवेयरको सङ्ग्रहमा उपलब्ध कर्नेल संस्करण बिचमा भिन्नता भएका कारण गर्दा यस्तो भएको हुन सक्छ ।
199.
Do you want to return to the partitioner?
2015-11-05
के तपाईँ पार्टिसन गर्ने ठाउँमा फर्कन चाहनुहुन्छ ?
342.
The Compose key (known also as Multi_key) causes the computer to interpret the next few keystrokes as a combination in order to produce a character not found on the keyboard.
2015-11-05
कम्पोज कि (अथवा मल्टि कि) ले त्यसपछि थिचिने केहि किहरूको समुहलाई जोडेर किबोर्डमा नभएको अक्षर बनाउन मद्दत गर्छ ।
345.
You can try to have your keyboard layout detected by pressing a series of keys. If you do not want to do this, you will be able to select your keyboard layout from a list.
2015-11-05
तपाईँको किबोर्डको लेआउट पत्ता लगाउन केहि किहरू एकपछि अर्को गर्दै थिच्न सक्नुहुन्छ । यदि यसो गर्न चाहनुहुन्न भने दिइएको सूचीबाट आफनो किबोर्डको लेआउट छान्न सक्नुहुनेछ ।
347.
Keyboard layout detection complete
2015-11-05
किबोर्डको लेआउट पत्ता लगाइ सकियो
348.
Based on the keys you pressed, your keyboard layout appears to be "${LAYOUT}". If this is not correct, you can go back and select your layout from the full list instead.
2015-11-05
तपाईँले थिच्नुभएका किहरूको आधारमा तपाईँको किबोर्डको लेआउट "${LAYOUT}" जस्तो देखियो । यदि यो गलत छ भने भने पछाडि गएर पूरै सूचीबाट आफ्नो लेआउट छान्न सक्नुहुन्छ ।
374.
Tune CD-ROM drive parameters with hdparm?
2015-11-05
CD-ROM ड्राइभका मापदण्डहरूलाई hdparam प्रोग्राम प्रयोग गरेर व्यवस्थित गर्ने हो ?
375.
The installer can use hdparm to tune some CD-ROM drive parameters, which may significantly speed up reading packages from the CD. You can change the parameters to be used. To disable hdparm, enter an empty parameter list.
2015-11-05
स्थापनकर्ताले hdparam प्रोग्राम प्रयोग गेरर CD-ROM ड्राइभका मापदण्डहरू व्यवस्थित गर्न सक्छ, जसले गर्दा CD बाट गर्न निक्कै छिटो रिड हुन्छ । प्रयोग गरिने मापदण्डहरू फेर्न पनि सक्नुहुन्छ । hdparam प्रयोग नगर्ने भए खालि छोड्नुहोस् ।
525.
Ubuntu archive mirror hostname:
2015-11-05
उबुन्टु संग्रहको सहायक सर्भरको नाम
526.
Please enter the hostname of the mirror from which Ubuntu will be downloaded.
2015-11-05
उबुन्टु कुन सहायक सर्भरबाट डाउनलोड गर्ने हो त्य सर्भरको नाम हान्नुहोस् ।
529.
Please enter the directory in which the mirror of the Ubuntu archive is located.
2015-11-05
उबुन्टु संग्रहको हुवहु प्रति राखिएको फोल्डर हान्नुहोस् ।
607.
Unmount partitions that are in use?
2015-11-05
प्रयोग भइरहेका पार्टिसनहरू अन्-माउन्ट गर्ने हो ?