Translations by Nj Subedi

Nj Subedi has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

5199 of 99 results
608.
The installer has detected that the following disks have mounted partitions:
2015-11-05
स्थापनकर्ताले यी डिस्कहरूका केही पार्टिसनहरू माउन्ट भएको पत्ता लगायो
609.
Do you want the installer to try to unmount the partitions on these disks before continuing? If you leave them mounted, you will not be able to create, delete, or resize partitions on these disks, but you may be able to install to existing partitions there.
2015-11-05
के यी डिस्कमा भएका पार्टिसनहरूलाई स्थापनकर्ताले अन्-माउन्ट गरोस् भन्ने चाहनुहुन्छ ? यदि तिनलाई माउन्ट गरिएकै अवस्थामा छोडियो भने पछि ती ड्राइभमा नयाँ पार्टिसन बनाउन, मेटाउन र तिनको आकार फेर्न सकिने छैन, तर तीमध्ये कुनै पनि पार्टिसनमा उबुन्टु स्थापना गर्न भने सक्नु हुनेछ ।
610.
Installation medium on ${PARTITION}
2015-11-05
${PARTITION} मा स्थापना गर्ने माध्यम
611.
Your installation medium is on ${PARTITION}. You will not be able to create, delete, or resize partitions on this disk, but you may be able to install to existing partitions there.
2015-11-05
तपाईँको स्थापना गर्ने माध्यम ${PARTITION}मा छ । तपाईँ त्यो पार्टिसन भएको डिस्कमा नयाँ पार्टिसन बनाउन, हटाउन र आकार फेर्न सक्नुहुने छैन, तथापि त्याँ भएका कुनै पनि पार्टिसनमा उबुन्टु स्थापना गर्न भने सक्नु हुनेछ ।
637.
Guided - resize ${PARTITION} and use freed space
2015-11-05
सहायता सहित - ${PARTITION}को आकार फेरेर खालि भएको स्थान प्रयोग गर्ने
2015-11-05
सहायता - ${PARTITION}को आकार फेरेर खालि भएको स्थान प्रयोग गर्नुहोस्
638.
Failed to create enough space for installation
2015-11-05
स्थापनाको लागि पर्याप्त खालि ठाउँ बनाउन सकिएन
639.
The resize operation did not create enough free space for the installation. Resizing may have failed. You will have to set up partitions manually.
2015-11-05
आकार परिवर्तन गर्ने प्रक्रियाले स्थापनाको लागि चाहिने जति खालि ठाउँ बनाउन सकेन । प्रक्रिया असफल भएको हुन सक्छ । अब तपाईँ आँफैले पार्टिसनहरू मिलाउनु पर्नेछ ।
846.
Failed to remove conflicting files
2015-11-05
बिमेल भएका फाइलहरू हटाउन सकिएन
847.
The installer needs to remove operating system files from the install target, but was unable to do so. The install cannot continue.
2015-11-05
स्थापनकर्ताले स्थापना गर्ने पार्टिसनबाट पुरानो अपरेटिङ् सिस्टमका फाइलहरू हटाउनु पर्ने हो तर हटाउन सकेन । तसर्थ स्थापन प्रक्रियालाई निरन्तरता दिन सकिँदैन ।
848.
Removing conflicting operating system files...
2015-11-05
बिमेल भएका सिस्टम फाइलहरू हटाइँदै छ...
849.
The file system on ${PARTITION} assigned to ${MOUNTPOINT} has not been marked for formatting. Directories containing system files (/etc, /lib, /usr, /var, ...) that already exist under any defined mountpoint will be deleted during the install.
2015-11-05
${MOUNTPOINT} मा निर्धारण गरिएको ${PARTITION} पार्टिसन फर्म्याट गर्ने भनेर अंकित गरिएको छैन । त्यो पार्टिसनमा भएका सिस्टमका फाइलहरू रहने (/etc, /lib, /usr, /var, ...) लगायतका फोल्डरहरू हटाइने छन् ।
850.
Please ensure that you have backed up any critical data before installing.
2015-11-05
स्थापना शुरु गर्नु अघि तपाईँका अत्यावश्यक डेटा सुरक्षित रुपमा राखिसक्नुभएको छ भनेर पक्का गर्नुहोस् ।
861.
Select from worldwide list
2015-11-05
विश्वभरको सूचीबाट छान्नुहोस्
962.
Is this time zone correct?
2015-11-05
के यो समय-क्षेत्र सही छ ?
964.
If this is not correct, you may select from a full list of time zones instead.
2015-11-05
यदि यो सही छैन भने समय-क्षत्रहरूको सूचीबाट रोज्न सक्नुहुन्छ ।
1159.
Use weak password?
2015-11-05
कमजोर पासवर्ड राख्ने हो ?
1160.
You entered a password that consists of less than eight characters, which is considered too weak. You should choose a stronger password.
2015-11-05
तपाईँले राख्नुभएको पासवर्डमा ८ वटा भन्दा कम अक्षरहरू भएकाले यो पासवर्ड कमजोर ठहरिन्छ । तपाईँले अलि बलियो पासवर्ड राख्नुपर्ने हुन्छ ।
1163.
Encrypt your home directory?
2015-11-05
तपाईँको home फोल्डर सुरक्षित साथ राख्ने हो ?
1164.
You may configure your home directory for encryption, such that any files stored there remain private even if your computer is stolen.
2015-11-05
तपाईँले आफ्नो home फोल्डर सुरक्षित गेरर राख्ने बनाउन सक्नुहुन्छ, जसले गर्दा त्यो फोल्डरमा भएका सबै फाइलहरू तपाईँको कम्प्युटर चोरी भए पनि कसैले खोलेर हेर्न सक्दैन ।
1165.
The system will seamlessly mount your encrypted home directory each time you login and automatically unmount when you log out of all active sessions.
2015-11-05
तपाईँ लग-इन गर्ने बेला सिस्टमले तपाईँको home फोल्डरलाई खोलेर माउन्ट गरिदिन्छ, र तपाईँले लग-आउट गरेपछि पुन: अन-माउन्ट गरेर सुरक्षित तरिकाले राखिदिन्छ ।
1172.
Download language support?
2015-11-05
भाषा सहायता डाउनलोड गर्ने हो ?
1173.
The installation CD does not contain full support for your language. Do you want to download the required packages from the Internet now? This includes spell-checking, dictionaries, and translations for various applications.
2015-11-05
स्थापना गर्ने CDमा तपाईँको भाषा पूर्णरुपमा उपलब्ध छैन । के तपाईँको भाषा पूर्णरूपमा प्रयोग गर्नको लागि इन्टर्नेटबाट चाहिने प्याकेजहरू डाउनलोड गर्न चाहनुहुन्छ ? त्यो प्याकेजमा हिज्जे, शब्दकोश र विभिन्न प्रोग्रामहरूको नेपाली उल्थाहरू उपलब्ध छन् ।
1174.
If you do not want to download this now, you may start the Language Selector after installation to install complete support for your language.
2015-11-05
अहिले नै यो डाउनलोड गर्न चाहनुहुन्न भने पनि पछि यो स्थापना प्रक्रिया सकिसकेपछि भाषा रोज्ने प्रोग्राम खोलेर त्यहाँबाट पनि गर्न सक्नुहुन्छ ।
1175.
No automatic updates
2015-11-05
स्वचालित अपडेट नगर्ने
1176.
Install security updates automatically
2015-11-05
सुरक्षा अपडेट स्वचालित रुपमा गर्ने
1177.
Manage system with Landscape
2015-11-05
Landscape प्रयोग गरेर सिस्टम व्यवस्थापन गर्ने
1178.
How do you want to manage upgrades on this system?
2015-11-05
तपाईँ यो सिस्टममा अपडेटहरूलाई कुन तरिकाले व्यवस्थित गर्न चाहनुहुन्छ ?
1179.
Applying updates on a frequent basis is an important part of keeping your system secure.
2015-11-05
सिस्टमलाई सुरक्षित राख्नको लागि प्रायजसो अपडेट गरिराख्ने
1180.
By default, updates need to be applied manually using package management tools. Alternatively, you can choose to have this system automatically download and install security updates, or you can choose to manage this system over the web as part of a group of systems using Canonical's Landscape service.
2015-11-05
पूर्वनिर्धारित रुपमा भने तपाईँ आँफैले प्याकेज व्यवस्थापन गर्ने प्रोग्राममार्फत अपडेट गर्नुपर्छ । अथवा सुरक्षासम्बन्धि अपडेटहरू आँफै डाउनलोड भइ स्थापना हुने व्यस्था गर्न सक्नुहुन्छ, अन्यथा यो सिस्टम धेरै सिस्टमहरूको समूहमध्य एक हो भने क्यानोनिकलको Landscape सुविधा प्रयोग गरेर इनटरनेटमार्फत पनि अपडेट गर्न सक्नुहुन्छ ।
1235.
${part}: new Ubuntu partition
2015-11-05
${part}: नयाँ उबुन्टु पार्टिसन
1238.
The LILO program needs to be installed to make your new system bootable. By installing it onto your disk's Master Boot Record, LILO will take complete control of the boot process, but if you want to use a different boot manager, just install LILO on the new Ubuntu partition instead.
2015-11-05
तपाईँको सिस्टमलाई बुट हुने बनाउनको लागि LILO प्रोग्राम स्थापना गर्नुपर्छ । त्यसलाई तपाईँको डिस्कको मास्टर बुट रेकर्डमा स्थापना गरेपछि त्यसले बुट हुने प्रक्रियाको सबै कन्ट्रोल सम्हाल्छ, तर यदि तपाईँ अन्य कुनै बुट व्यवस्थापन गर्ने प्रोग्राम स्थापना गर्न चाहनुहुन्छभने, LILOलाई नयाँ उबुन्टुको पार्टिसनमा स्थापना गर्न सक्नुहुन्छ ।
1371.
Insert an Ubuntu CD-ROM
2015-11-05
उबुन्टुको CD-ROM छिराउनुहोस्
1372.
Please insert one of the official Ubuntu CD-ROMs into the drive before continuing.
2015-11-05
कृपया अघि बढ्नुभन्दा पहिले ड्राइभमा उबुन्टुको आधिकारिक CD-ROM हाल्नुहोस्
1375.
No valid Ubuntu CD-ROM
2015-11-05
अमान्य उबुन्टु CD-ROM
1376.
The CD-ROM you have inserted is not a valid Ubuntu CD-ROM. Please change the disk.
2015-11-05
तपाईँले छिराउनु भएको CD-ROM उबुन्टुको मान्य CD-ROM होइन । कृपया परिवर्तन गर्नुहोस् ।
1384.
Insert Ubuntu boot CD-ROM
2015-11-05
कृपया उबुन्टुको बुट गर्न मिल्ने CD-ROM छिराउनुहोस्
1385.
Please make sure you have inserted the Ubuntu boot CD-ROM to continue with the installation.
2015-11-05
कृपया अघि बढ्नुभन्दा पहिला तपाईँले उबुन्टुको बुट गर्न मिल्ने CD-ROM छिराउनुभएको छ भन्ने पक्का गर्नुहोस् ।
1627.
Amount of volume group to use for guided partitioning:
2015-11-05
सहायता सहितको पार्टिसन गर्नको लागि भोल्युम समूहको मात्रा:
1628.
You may use the whole volume group for guided partitioning, or part of it. If you use only part of it, or if you add more disks later, then you will be able to grow logical volumes later using the LVM tools, so using a smaller part of the volume group at installation time may offer more flexibility.
2015-11-05
सहायता सहित पार्टिसन गर्नको लागि तपाईँ यो भोल्युमको पूरै समूह वा त्यसको एउटा अंश मात्र प्रयोग गर्न सक्नुहुन्छ । यदि एउटा अंश मात्र प्रयोग गर्नुभयो भने, वा पछि अरू डिस्कहरू थप्नुभयो भने LVM प्रोग्राम प्रयोग गरेर नयाँ लोजिकल भल्युम बनाउन सक्नुहुन्छ, त्यसकारण सानो अंश रोज्दा नै सहज हुन्छ ।
1629.
The minimum size of the selected partitioning recipe is ${MINSIZE} (or ${PERCENT}); please note that the packages you choose to install may require more space than this. The maximum available size is ${MAXSIZE}.
2015-11-05
तपाईँले रोज्नुभएको पार्टिसन गर्ने पद्धतिको न्यूनतम आकार ${MINSIZE} (or ${PERCENT}) हो; तपाईैले स्थापना गर्ने अन्य प्याकेजहरूले योभन्दा धेरै ठाउँ लिन सक्छन् । उपलब्ध अधिकतम ठाउँको आकार ${MAXSIZE} छ ।
1631.
You entered "${INPUT}", which was not recognized as a valid size.
2015-11-05
तपाईँले हाल्नुभएको "${INPUT}" मान्य आकार होइन ।
1633.
You asked for ${SIZE} to be used for guided partitioning, but the available space is only ${MAXSIZE}.
2015-11-05
तपाईँले सहायता सहित पार्टिसन गर्नको लागि ${SIZE} प्रयोग गर्ने भन्नुभयो तर खालि ठाउँ ${MAXSIZE} मात्र उपलब्ध छ ।
1634.
${SIZE} is too small
2015-11-05
${SIZE} साह्रै थोरै हुन्छ
1635.
You asked for ${SIZE} to be used for guided partitioning, but the selected partitioning recipe requires at least ${MINSIZE}.
2015-11-05
तपाईँले सहायता सहित पार्टिसन गर्नको लागि ${SIZE} प्रयोग गर्ने भन्नुभयो तर त्यो पद्धतिको लागि कमसे कम ${MINSIZE} चाहिन्छ ।
1696.
There is no way to recover this passphrase if you lose it. To avoid losing data, you should normally write down the passphrase and keep it in a safe place separate from this computer.
2015-11-05
तपाईँले यो पासवर्ड हराउनु वा बिर्सिनुभयो भने पत्ता लगाउन सकिँदैन । त्यसैले आफ्नो डेटा बचाउनको लागि यो पासवर्ड कतै लेखेर, यो कम्प्युटरबाट टाढा कसैले नदेख्ने ठाउँमा राख्नुहोस् ।
1781.
Loop-mounted file systems already present
2015-11-05
लुप-माउन्ट गरिएका फाइल प्रणालीहरू पहिल्यै यहिँ छन् ।
1782.
The selected partition (partition ${PARTITION} of ${DISK}) already contains the following file system images:
2015-11-05
रोजिएको पार्टिसन (${DISK} को ${PARTITION} पार्टिसन) मा पहिल्यै यो फाइल प्रणालीको प्रारूप छ:
1783.
Please uninstall these before trying again.
2015-11-05
पुन: प्रयास गर्नु अघि यिनलाई हटाउनुहोस्