Translations by Nabin Gautam

Nabin Gautam has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

201244 of 244 results
1676.
Write the changes to disk and configure encrypted volumes?
2008-04-08
डिस्कमा परिवर्तनहरू लेख्नुहुन्छ र गुप्तिकृत भोल्युमहरू कनफिगर गर्नुहुन्छ ?
1677.
Before encrypted volumes can be configured, the current partitioning scheme has to be written to disk. These changes cannot be undone.
2008-04-08
गुप्तीकृत भोल्युमहरू कन्फिगर हुनु पहिले, हालको विभाजन योजना डिस्कमा लेखिनु पर्दछ । यो परिवर्तनहरू पूर्वस्थितिमा फर्कन सक्दैन ।
1678.
After the encrypted volumes have been configured, no additional changes to the partitions on the disks containing encrypted volumes are allowed. Please decide if you are satisfied with the current partitioning scheme for these disks before continuing.
2008-04-08
गुप्तिकृत भोल्युमहरू कनफिगर भएपछि, गुप्तिकृत भोल्युमहरू समाविष्ट भएको डिस्कमा विभाजनहरुमा कुनै थप परिवर्तनहरू अनुमति हुने छैन । कृपया यदि तपाईँ निरन्तरता दिनु अघि यी डिस्कहरुका लागि हालको विभाजन सँग सन्तुष्ट हुनुहुन्छ भन्ने निर्णय गर्नुहोस् ।
1679.
Keep current partition layout and configure encrypted volumes?
2008-04-08
हालको विभाजन सजावट राख्नुहुन्छ र गुप्तीकृत भोल्युम कन्फिगर गर्नुहुन्छ?
1680.
Configuration of encrypted volumes failed
2008-04-08
गुप्तिकृत भोल्युमहरुको कनफिगरेसन असफल भयो
1681.
An error occurred while configuring encrypted volumes.
2008-04-08
गुप्तीकृत भोल्युम कन्फिगर गर्दा त्रुटि उत्पन्न भयो ।
1682.
The configuration has been aborted.
2008-04-08
कनफिगरेसन परित्याग गरियो ।
1683.
Initialisation of encrypted volume failed
2008-04-08
गुप्तिकृत भोल्युमको सुरुवात असफल भयो
1684.
An error occurred while setting up encrypted volumes.
2008-04-08
गुप्तीकृत भोल्युम सेटिङ गर्दा त्रुटि उत्पन्न भयो ।
1685.
Passphrase
2008-04-08
पास वाक्यांश
1686.
Keyfile (GnuPG)
2008-04-08
कुञ्जी फाइल (GnuPG)
1687.
Random key
2008-04-08
अनियमित कुञ्जी
1688.
Unsafe swap space detected
2008-04-08
असुरक्षित स्वाप खाली ठाउँ पत्ता लाग्यो
1689.
An unsafe swap space has been detected.
2008-04-08
एउटा असुरक्षित स्वाप खाली ठाउँ पत्ता लाग्यो ।
1690.
This is a fatal error since sensitive data could be written out to disk unencrypted. This would allow someone with access to the disk to recover parts of the encryption key or passphrase.
2008-04-08
संवेदनशील डेटा गुप्तीकरण नभएको डिस्कमा लेख्न सकिने भएकोले यो घातक त्रुटि हो । यसले केहीलाई गुप्तीकरणको भाग वा पास वाक्यांशलाई डिस्कमा पहुँच सँगै प्राप्त गर्न अनुमति दिन्छ ।
1691.
Please disable the swap space (e.g. by running swapoff) or configure an encrypted swap space and then run setup of encrypted volumes again. This program will now abort.
2008-04-08
कृपया स्वाप खाली ठाउँ (e.g. by running swapoff) अयोग्य गर्नुहोस् वा एउटा गुप्तीकृत स्वाप खाली ठाउँ कन्फिगर गर्नुहोस् र त्यसपछि फेरी गुप्तीकृत भोल्युमको सेटअप चलाउनुहोस् । यो कार्यक्रम अहिले परित्याग हुनेछ ।
1692.
Encryption passphrase:
2008-04-08
गुप्तीकरण पास वाक्यांश:
1693.
You need to choose a passphrase to encrypt ${DEVICE}.
2008-04-08
${DEVICE} गुप्तीकरण गर्न तपाईँले पास वाक्यांश रोज्न आवश्यक छ ।
1694.
The overall strength of the encryption depends strongly on this passphrase, so you should take care to choose a passphrase that is not easy to guess. It should not be a word or sentence found in dictionaries, or a phrase that could be easily associated with you.
2008-04-08
गुप्तीकरणको समस्त शक्ति यो पास वाक्यांशमा जोडदार निर्भरता हुन्छ, त्यसैले पास वाक्यांश रोज्न सावधान रहनुहोस् जुन अनुमान गर्न सजिलो छैन । यो शब्दकोषमा फेला परेको शब्द वा वाक्य होइन, वा तपाईँ सँग सजिलै मिल्न सक्ने वाक्यांश हो ।
1695.
A good passphrase will contain a mixture of letters, numbers and punctuation. Passphrases are recommended to have a length of 20 or more characters.
2008-04-08
एउटा असल पास वाक्यांशले अक्षरहरुको, संख्याहरूको र विराम चिन्हहरुको मिश्रणलाई समविष्ट गर्दछ । पास वाक्यांशहरूको लम्बाई २० वा धेरै क्यारेक्टरको हुनुपर्दछ भन्ने सिफारिस गरिन्छ ।
1697.
Re-enter passphrase to verify:
2008-04-08
रुजू गर्नका लागि पास वाक्यांश पुन-प्रविष्ट गर्नुहोस:
1698.
Please enter the same passphrase again to verify that you have typed it correctly.
2008-04-08
तपाईँले टाइप गर्नु भएको सही छ छैन रुजू गर्नुका लागि कृपया फेरी उही पास वाक्यांश प्रविष्ट गर्नुहोस् ।
1699.
Passphrase input error
2008-04-08
पास वाक्यांश आगत त्रुटि
1700.
The two passphrases you entered were not the same. Please try again.
2008-04-08
तपाईँले प्रविष्टि गर्नु भएको दुईवटा पास वाक्यांशहरू उही छैन । कृपया फेरी प्रयास गर्नुहोस् ।
1701.
Empty passphrase
2008-04-08
खाली पास वाक्यांश
1702.
You entered an empty passphrase, which is not allowed. Please choose a non-empty passphrase.
2008-04-08
तपाईँले प्रविष्टि गर्नु भएको खाली पास वाक्यांशलाई अनुमति दिएको छैन । कृपया खाली नभएको पास वाक्यांश रोज्नुहोस् ।
1703.
Use weak passphrase?
2008-04-08
कमजोर पास वाक्यांश प्रयोग गर्नुहुन्छ?
1704.
You entered a passphrase that consists of less than ${MINIMUM} characters, which is considered too weak. You should choose a stronger passphrase.
2008-04-08
तपाईँले प्रविष्टि गर्नु भएको पास वाक्यांशमा कम्तिमा ${MINIMUM} क्यारेक्टरहरू रहन्छ, जुन अति कम्जोर ठहर्छ । तपाईँले बलियो पास वाक्यांश रोज्नु पर्नेछ ।
1705.
The encryption key for ${DEVICE} is now being created.
2008-04-08
${DEVICE} का लागि गुप्तीकरण कुञ्जी अहिले सिर्जना हुदैछ ।
1707.
Keyfile creation failure
2008-04-08
कुञ्जी फाइल सिर्जना असफल भयो
1708.
An error occurred while creating the keyfile.
2008-04-08
कुञ्जी फाइल सिर्जना गर्दा त्रुटि उत्पन्न भयो ।
1709.
Encryption configuration failure
2008-04-08
गुप्तीकरण कन्फिगरेशन असफल भयो
1710.
You have selected the root file system to be stored on an encrypted partition. This feature requires a separate /boot partition on which the kernel and initrd can be stored.
2008-04-08
तपाईँले एउटा गुप्तिकृत विभाजनमा भण्डारण गर्न मूल फाइल प्रणाली चयन गर्नुभयो । यो विशेषताले कर्नेल र initrd भण्डारण हुने भिन्न /बुट विभाजनको आवश्यकता देखाउदछ ।
1711.
You should go back and setup a /boot partition.
2008-04-08
तपाईँ पछाडि जानुहोस् र /boot विभाजन सेटअप गर्नुहोस् ।
1712.
You have selected the /boot file system to be stored on an encrypted partition. This is not possible because the boot loader would be unable to load the kernel and initrd. Continuing now would result in an installation that cannot be used.
2008-04-08
तपाईँले गुप्तिकृत विभाजनमा भण्डारण गर्न /boot फाइल प्रणाली चयन गर्नुभयो । यो संभव छैन किनभने बुटलोडरले कर्नेल र initrd लाई लोड गर्न सक्दैन । अहिले देखि निरन्तरता दिनाले प्रयोग हुन नसक्ने स्थापनामा नतिजा दिन्छ ।
1713.
You should go back and choose a non-encrypted partition for the /boot file system.
2008-04-08
तपाईँ पछाडि जानुहोस् र /boot फाइल प्रणालीका लागि गुप्तिकृत नभएको विभाजन रोज्नुहोस् ।
1714.
Are you sure you want to use a random key?
2008-04-08
अनियमित कुञ्जी प्रयोग गर्न के तपाईँ निश्चित हुनुहुन्छ?
1715.
You have chosen a random key type for ${DEVICE} but requested the partitioner to create a file system on it.
2008-04-08
तपाईँले ${DEVICE} का लागि अनियमित प्रकारको कुञ्जी रोज्नु भयो तर विभाजनकर्तालाई यसमा फाइल प्रणाली सिर्जना गर्न अनुरोध गरिएको छ ।
1716.
Using a random key type means that the partition data is going to be destroyed upon each reboot. This should only be used for swap partitions.
2008-04-08
अनियमित कुञ्जी प्रकार माध्यमहरू प्रयोग गरेर विभाजन डेटा हरेक रिबुटमा नष्ट हुन गइरहेको छ । यो स्वाप विभाजनहरुका लागि मात्रै प्रयोग हुनेछ ।
1717.
Failed to download crypto components
2008-04-08
crypto अवयवहरू डाउनलोड गर्न असफल भयो
1718.
An error occurred trying to download additional crypto components.
2008-04-08
थप crypto अभयवहरू डाउनलोड गर्ने प्रयास गर्दा एउटा त्रुटि देखापर्यो ।
1719.
Proceed to install crypto components despite insufficient memory?
2008-04-08
अपर्याप्त स्मृतिको प्रतिरोधमा crypto अभयवहरू स्थापना गर्न प्रक्रिया गर्नुहुन्छ ?
1720.
There does not seem to be sufficient memory available to install additional crypto components. If you choose to go ahead and continue anyway, the installation process could fail.
2008-04-08
त्यहाँ थप crypto अभयवहरू स्थापना गर्न पर्याप्त स्मृति उपलब्ध देखिदैन । यदि तपाईँले अगाडि जाने र कुनै हालतमा पनि निरन्तर दिने रोज्नु भयो भने, स्थापना प्रक्रिया असफल हुन सक्छ ।
1761.
Eject a CD from the drive
2008-04-08
ड्राइभबाट सीडी निकाल्नुहोस्