Browsing Nepali translation

Don't show this notice anymore
Before translating, be sure to go through Ubuntu Translators instructions and Nepali guidelines.
1120 of 28 results
11.
Click and drag on a ruler to place a guide on an image. All dragged selections will snap to the guides. You can remove guides by dragging them off the image with the Move tool.
मार्गदर्शकलाई छविमा राख्न रुलरलाई क्लिक गरी तान्निहोस्। सबै तानिएका चयन मार्गदर्शकमा सटाइनेछ। तपाईँले मार्गदर्शकलाई सार्ने उपकरण छविबाट बाहिर तानेर हटाउन सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:11
12.
You can drag a layer from the Layers dialog and drop it onto the toolbox. This will create a new image containing only that layer.
तपाईँले तह संवादबाट तह तानेर त्यसलाई उपकरण बाकसमा छोड्न सक्नुहुन्छ। यसले त्यो तह समावेश गरी नयाँ छवि सिर्जना गर्दछ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:12
13.
A floating selection must be anchored to a new layer or to the last active layer before doing other operations on the image. Click on the "New Layer" or the "Anchor Layer" button in the Layers dialog, or use the menus to do the same.
छविमा अन्य सञ्चालन गर्नु पहिले अन्तिम सक्रिय तहमा वा एउटा नयाँ तहमा उत्प्लावन चयन एङ्कर हुनुपर्दछ। तह संवादमा " नयाँ तह " वा " आड तह " बटनमा क्लिक गर्नुहोस्, वा उस्तै गर्नका लागि मेनु प्रयोग गर्नुहोस्।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:13
14.
GIMP supports gzip compression on the fly. Just add <tt>.gz</tt> (or <tt>.bz2</tt>, if you have bzip2 installed) to the filename and your image will be saved compressed. Of course loading compressed images works too.
गिम्पले फ्लाइमा gzip सङ्कुचन समर्थन गर्दछ। <tt>.gz</tt> (वा <tt>.bz2</tt> मात्र थप्नुहोस्, यदि तपाईँसँग bzip2 स्थापित छ भने) फाइलमा र तपाईँको छवि सङ्कुचित बचत हुँनेछ। अवश्य पनि लोडिङ सङ्कचित छविहरूले पनि काम गर्दछ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:14
15.
Pressing and holding the <tt>Shift</tt> key before making a selection allows you to add to the current selection instead of replacing it. Using <tt>Ctrl</tt> before making a selection subtracts from the current one.
चयन गर्नुभन्दा पहिले <tt>Shift</tt> कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले <tt>Ctrl</tt> प्रयोग गर्दा हालको एउटाबाट घटाउदछ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:15
16.
You can draw simple squares or circles using Edit→Stroke Selection. It strokes the edge of your current selection. More complex shapes can be drawn using the Path tool or with Filters→Render→Gfig.
तपाईँ सम्पादन ->स्ट्रोक चयन प्रयोग गरेर साधारण वर्ग वा वृत्त कोर्न सक्नुहुन्छ । यसले तपाईँको हालको चयनको किनारा स्ट्रोक गर्दछ । मार्ग उपकरण वा फिल्टर→रेन्डर→Gfig प्रयोग गरेर अति कठिन आकारहरू कोर्न सकिन्छ ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:16
17.
If you stroke a path (Edit→Stroke Path), the paint tools can be used with their current settings. You can use the Paintbrush in gradient mode or even the Eraser or the Smudge tool.
यदि तपाईँले मार्ग (सम्पादन-&gt;स्ट्रोक बाटो) स्ट्रोक गर्नुभयो भने रङ लगाउने उपकरणहरू चालु सेटिङसँगै प्रयोग गर्न सकिन्छ। तपाईँले पेन्ट ब्रसलाई ग्रेडिएन्ट मोड वा साथै मेट्ने वस्तु वा अस्पष्ट पार्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:17
18.
You can create and edit complex selections using the Path tool. The Paths dialog allows you to work on multiple paths and to convert them to selections.
तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न पनि अनुमति दिन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:18
19.
You can use the paint tools to change the selection. Click on the &quot;Quick Mask&quot; button at the bottom left of an image window. Change your selection by painting in the image and click on the button again to convert it back to a normal selection.
तपाईँले चयन परिवर्तन गर्न रङ लगाउने उपकरण प्रयोग गर्न सकिन्छ। &quot;शिघ्र मास्क&quot; बटन छवि सञ्झ्यालको तल बायाँपट्टि क्लिक गर्नुहोस्। छविमा रङ लगाएर तपाईँको चयन परिवर्तन गर्नुहोस् र फेरी त्यसलाई उल्टाएर साधारण चयनमा ल्याउन बटनमा क्लिक गर्नुहोस्।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:19
20.
You can save a selection to a channel (Select→Save to Channel) and then modify this channel with any paint tools. Using the buttons in the Channels dialog, you can toggle the visibility of this new channel or convert it to a selection.
तपाईँले माध्यम (माध्यममा चयन ->बचत गर्नुहोस्) मा चयन बचत गर्न सक्नुहुन्छ र त्यसपछि यो माध्यमलाई कुनै रङ लगाउने उपकरणले परिमार्जन गर्नुहोस्। माध्यम संवादहरूमा बटन प्रयोग गरेमा, तपाईँले यस नयाँ माध्यमको दृश्यात्मकता टगल गर्न सक्नुहुन्छ वा चयनमा परिवर्तन गर्न सक्नुहुन्छ।
Translated by Shyam Krishna Bal
Located in ../data/tips/gimp-tips.xml.in.h:20
1120 of 28 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.

Contributors to this translation: Shyam Krishna Bal.