Browsing Nepali translation

288 of 290 results
288.
When you boot into the new system, you will be able to log in as the 'oem' user with the password you selected earlier; this user also has administrative privileges using 'sudo'. You will then be able to make any additional modifications you require to the system.
Type: text
Description
जब तपाईं नयाँ प्रणालीमा बूट गर्नुहुन्छ, तपाईं 'oem' नामको प्रयोगकर्ताको रूपमा अघि राख्नुभएको पासवर्ड हालेर लग इन गर्न सक्नुहुन्छ; यो प्रयोगकर्तासँग 'sudo' प्रयोग गरेर पाइने प्रशासनिक अधिकारहरू उपलब्ध हुनेछन् । त्यसपछि तपाईंको प्रणालीमा चाहिएअनुसारको फेरबदल गर्न सक्नुहुन्छ ।
Translated and reviewed by Nj Subedi
Located in ../oem-config-udeb.templates:3001
288 of 290 results

This translation is managed by Ubuntu Nepali Language Localization Team(उबुन्टुका नेपाली भाषा समायोजकहरू), assigned by Ubuntu Translators.

You are not logged in. Please log in to work on translations.