Translations by Colin Watson

Colin Watson has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 191 results
21.
<Tab> moves; <Space> selects; <Enter> activates buttons
2012-03-09
<Tab> वस्तुहरू बीच सर्छ; <Space> ले चयन गर्छ; <Enter> ले वटनहरू सक्रिय गर्दछ
22.
<F1> for help; <Tab> moves; <Space> selects; <Enter> activates buttons
2012-03-09
<Tab> वस्तुहरू बीच सर्छ; <Space> ले चयन गर्छ; <Enter> ले वटनहरू सक्रिय गर्दछ
41.
Exit installer
2012-03-09
स्थापनाकर्ता बाट निस्कनुहोस्
63.
System locale:
2012-03-09
प्रणाली लोक्याल:
64.
Select the default locale for the installed system.
2012-03-09
स्थापना भएको प्रणालीको लागि पूर्वनिर्धारित लोक्याल चयन गर्नुहोस् ।
66.
Select a language
2012-03-09
भाषा चयन गर्नुहोस्
67.
Select your location
2012-03-09
तपाईँको स्थान चयन गर्नुहोस्:
68.
Configure locales
2012-03-09
लोक्याल कन्फिगर गर्नुहोस्
83.
Country, territory or area:
2012-03-09
देश,राज्य वा क्षेत्र :
84.
Continent or region:
2012-03-09
महादेश वा क्षेत्र :
85.
The selected location will be used to set your time zone and also for example to help select the system locale. Normally this should be the country where you live.
2012-03-09
तपाईँको टाइमजोन र प्रणाली लोक्याल चयन गर्न मद्दत गर्ने उदाहरणहरूको लागि पनि चयन गरीएको स्थान प्रयोग हुनेछ । सामान्यतया यो देश वा स्थान तपाई बसेको हुनुपर्ने छ ।
86.
This is a shortlist of locations based on the language you selected. Choose "other" if your location is not listed.
2012-03-09
यो तपाईँले चयन गर्नुभएको भाषामा आधारित स्थानहरूको छोटो सूचि हो । यदि तपाईँको स्थान सुचित गरीएको छैन भने "अन्य" रोज्नुहोस् ।
87.
Select the continent or region to which your location belongs.
2012-03-09
आवश्यक राज्य रहेको महादेश वा क्षेत्र चयन गर्नुहोस् ।
88.
Listed are locations for: %s. Use the <Go Back> option to select a different continent or region if your location is not listed.
2012-03-09
यसको लागि सूचित स्थानहरू: %s. प्रयोग गर्नुहोस् <Go Back>यदि तपाईँको स्थान सूचित छैन भने अर्को विकल्प, फरक माहादेश वा क्षेत्र चयन गर्नुहोस् ।
89.
Country to base default locale settings on:
2012-03-09
यसमा पूर्वनिर्धारित लोक्यालमा आधारित देश:
90.
There is no locale defined for the combination of language and country you have selected. You can now select your preference from the locales available for the selected language. The locale that will be used is listed in the second column.
2012-03-09
भाषा र तपाईँले चयन गर्नु भएको देशको संयोजनको लागि लुनै पनि लोक्याल परिभाषित छैन । तपाईँ अब प्राथमिकताको लागि चयन गरीएको भाषा को लागि उपलव्ध लोक्याल चयन गर्न सक्नुहुन्छ । दोस्रो स्तम्भ मा सुचित गरिएको लोक्याल हुनुपर्दछ ।
91.
There are multiple locales defined for the language you have selected. You can now select your preference from those locales. The locale that will be used is listed in the second column.
2012-03-09
यहाँ तपाईँले चयन गर्नुभएको भाषाको लागि परिभाषित बहुविध लोक्याल छ । तपाईँ ति लोल्यालहरूको लागि र प्राथमिकताको लागि चयन गर्न सक्नुहुन्छ । लोक्याल दोस्रो स्तम्भमा सूचित हुने छ ।
92.
Additional locales:
2012-03-09
अतिरिक्त लोक्यालहरू
93.
Based on your previous choices, the default locale currently selected for the installed system is '${LOCALE}'.
2012-03-09
तपाईँको पछिल्लो छनौट मा आधारित, स्थापित प्रणाली '${LOCALE}' को लागि हाल चयन भएको पूर्वनिर्धारित लोक्याल ।
94.
If you wish to use a different default or to also have other locales available, you may choose additional locales to be installed. If you are unsure it is best to just use the selected default.
2012-03-09
यदि तपाईँ फरक पूर्वनिर्धारित वा अन्य उपलव्ध लोक्यालहरू प्रयोग गर्न चाहानुहुन्छ भने , तपाईँ स्थापना हुने अतिरिक्त लोक्यालहरू छनौट गर्न सक्नुहुन्छ । यदि तपाईँ निश्चिन्त हुनुहुन्न भने यसलाई चयन भएको फूर्वनिर्धारितको स्वरूपमा प्रयोग गर्न उचित हुन्छ ।
95.
locale
2012-03-09
लोक्याल
96.
A locale determines character encoding and contains information on for example currency, date format and alphabetical sort order.
2012-03-09
लोक्यालले क्यारेक्टर संकेतन निर्धारण गर्दछ र सूचना, उदाहरणकोलागि मुद्रा सम्बन्धि, मिति ढाँचा र अल्फबेटिकल क्रम अर्डर लाई समावेश गर्दछ ।
107.
Do not change the boot/kernel font
2012-03-09
बूट/फन्ट कर्नेल परिवर्त नगर्नुहोस्
130.
Font for the console:
2012-03-09
कन्सोलको लागि फन्ट:
131.
"VGA" has a traditional appearance and has medium coverage of international scripts. "Fixed" has a simplistic appearance and has better coverage of international scripts. "Terminus" may help to reduce eye fatigue, though some symbols have a similar aspect which may be a problem for programmers.
2012-03-09
"VGA" को पुरानो देखावट र आन्तरिक स्क्रिप्टको मध्यम कभरेज । "स्थिर" को सरल देखावट र आन्तरिक स्क्रिप्टको उचित कभरेज । कार्यक्रम बनाउनेको लागि समस्या हुनसक्ने उस्तै प्रकारका केहि संकेत हरू बनाउनलाई "टरमिनस"ले दृष्टि घटाउन सहयोग पुर्याउन सक्छ ।
132.
If you prefer a bold version of the Terminus font, choose either TerminusBold (if you use a framebuffer) or TerminusBoldVGA (otherwise).
2012-03-09
यदि तपाईँ टर्मिनस फन्ट को बोल्ड संस्करण चाहानुहुन्छ भने, कि त TerminusBold (यदि तपाईँ फ्रेम बफर प्रयोग गर्नुहुन्छ भने) कि त TerminusBoldVGA (अन्य तरिकाद्वारा) छनौट गर्नुहोस् ।
133.
Font size:
2012-03-09
फन्ट साइज:
134.
Please select the size of the font for the Linux console. For reference, the font used when the computer boots has size 16.
2012-03-09
लिनक्स कन्सोलको लागि फन्टको साईज चयन गर्नुहोस् । सन्दर्भको लागि, कप्यूटरको बूट साईज १६ हुँदा फन्ट प्रयोग हुन्छ ।
135.
Please select the size of the font for the Linux console. Simple integers corresponding to fonts can be used with all console drivers. The number then represents the font height (number of scan lines). Alternatively, the font may be represented as HEIGHTxWIDTH; however, such font specifications require the kbd console package (not console-tools) plus framebuffer (and the RadeonFB kernel driver for framebuffer does not support them either).
2012-03-09
कृपया, लिनक्स कन्सोलको लागि साईज चयन गर्नुहोस् । साधारण ईन्टिजर सबै कन्सोल ड्राईभर सँग फन्टमा मिल्दोजुल्दो किसिमले प्रयोग भएको हुन सक्छ । त्यसपछि अंकहरूले फन्ट उचाई (स्क्यान रेखाको अंक) प्रस्तुत गर्दछ । अन्य प्रकारले, फन्टले आवश्यक kbd कन्सोल प्याकेज (बिना कन्सिल-औजार) अतिरिक्त फ्रेम बफर (र फ्रेमबफरको लागि समर्थन नगर्ने फ्रेमबफरको लागिRadeonFB कर्नेल ड्राईभर ) फन्ट निर्देशकले HEIGHTxWIDTH को स्वरूपमा प्रस्तुत गर्न सक्छ ।
136.
Font heights can be useful for figuring out the real size of the symbols on the console. For reference, the font used when the computer boots has size 16.
2012-03-09
फन्ट उचाईले लन्सोलमा संकेतको बास्तबिक साईज भन्दा बाहिर चित्रणको लागि प्रयोग गर्न सक्दछ । संदर्भको लागि, कम्प्यूटर बूट साईज १६ हुँदा फन्ट प्रयोग हुन्छ ।
196.
American English
2012-03-09
अमेरिकि अङ्ग्रेजी
197.
Belarusian
2012-03-09
द्वारा
198.
Belgian
2012-03-09
बेल्जियन
199.
Brazilian (ABNT2 layout)
2012-03-09
ब्राजिली(ABNT2 सजावट)
200.
Brazilian (EUA layout)
2012-03-09
ब्राजिली (EUA सजावट)
201.
British English
2012-03-09
ब्रिटिस अङ्ग्रेजी
202.
Bulgarian
2012-03-09
बुल्गेरिया
203.
Bulgarian (phonetic layout)
2012-03-09
बुल्गेरिया (phonetic सजावट)
204.
Canadian French
2012-03-09
क्यानडा फ्रान्सेली
206.
Croatian
2012-03-09
क्रोएसियाली
207.
Czech
2012-03-09
चेक
208.
Danish
2012-03-09
डेनिस
209.
Dutch
2012-03-09
डच
210.
Dvorak
2012-03-09
डिभोरक
211.
Estonian
2012-03-09
इस्टोनियाली
212.
Finnish
2012-03-09
फिनीस
213.
French
2012-03-09
फ्रान्सेली
214.
German
2012-03-09
जर्मन
215.
Greek
2012-03-09
ग्रिक
216.
Hebrew
2012-03-09
हिब्रु