Translations by Sagar Chhetri

Sagar Chhetri has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

142 of 42 results
1.
Unity Settings Daemon
2015-11-13
युनिटि सेटिङ्ग व्यवस्थापक
2.
Enable debugging code
2015-11-13
कोडको त्रुटिमार सक्षम पार्नुहोस्
3.
Replace existing daemon
2015-11-13
वर्तमान व्यबस्थापकलाई परिवर्तन गर्नुहोस्
4.
Exit after a time (for debugging)
2015-11-13
केही समय पछि बन्द गर्नुहोस (त्रुटिमारलाई)
5.
Accessibility Keyboard
2015-11-13
एक्सिसिबिलिटि किबोर्ड
6.
Accessibility keyboard plugin
2015-11-13
एक्सिसिबिलिटि किबोर्ड पल्गईन
7.
Slow Keys Turned On
2015-11-13
सुस्तगति बटनहरु सुचारु गर्ने
8.
Slow Keys Turned Off
2015-11-13
सुस्तेबटनहरु बन्द गर्ने
9.
You just held down the Shift key for 8 seconds. This is the shortcut for the Slow Keys feature, which affects the way your keyboard works.
2015-11-13
तपाईले ८ सेकेण्ड सम्म सिफ्ट बटन थिच्नुभयो। यस्तो कार्य सुस्तेबटनको विशेषताद्वारा किबोर्डले काम गर्ने शैलीलाई प्रभाव पार्दछ।
11.
Turn Off
2015-11-13
बन्द गर्नुहोस्
12.
Turn On
2015-11-13
सुरु गर्नुहोस
13.
Leave On
2015-11-13
खुल्लानै छोड्नुहोस्
14.
Leave Off
2015-11-13
बन्दनै छोड्नुहोस्
15.
Sticky Keys Turned On
2015-11-13
च्यापच्यापे बटन व्यवस्था खोल्नुहोस्
16.
Sticky Keys Turned Off
2015-11-13
च्यापच्यापे बटन व्यवस्था बन्दगर्नुहोस्
17.
You just pressed the Shift key 5 times in a row. This is the shortcut for the Sticky Keys feature, which affects the way your keyboard works.
2015-11-13
तपाईले भर्खरै सिफ्ट बटन ५ पटक भन्दा बढी लगातार थिच्नुभयो । यस कार्यले च्यापच्यापे बटन व्यवस्थालाई परिवर्तन गर्यो, जसकारण तपाईको किबोर्डले गर्ने काममा असर गर्ने छ ।
18.
You just pressed two keys at once, or pressed the Shift key 5 times in a row. This turns off the Sticky Keys feature, which affects the way your keyboard works.
2015-11-13
तपाईले भर्खरै २ बटा बटन एकैपटक थिच्नुभयो वा सिफ्ट बटन ५ पटक भन्दा बढी लगातार थिच्नुभयो । यस कार्यले च्यापच्यापे बटन व्यवस्थालाई बन्द गर्यो, जसकारण तपाईको किबोर्डले गर्ने काममा असर गर्ने छ ।
19.
Accessibility settings
2015-11-13
एक्सिसिबिलिटी सेटिङ्गहरु
20.
Accessibility settings plugin
2015-11-13
एक्सिसिबिलिटी सेटिङ्गहरुको पल्गईन
21.
Mount Helper
2015-11-13
जडान सहायोगी
22.
Automount and autorun plugged devices
2015-11-13
जोडिएका यन्त्रहरु स्वत:जडानगरी स्वत:सञ्चालन गर्नुहोस
23.
Unable to mount %s
2015-11-13
%s लाई जडान गर्न सकिएन
24.
Unable to open a folder for %s
2015-11-13
%s को लागि फोल्डर खोल्न असमर्थ।
25.
Ask what to do
2015-11-13
के गर्ने भनेर सोध्नुहोस् ।
26.
Do Nothing
2015-11-13
केहि नगर्नुहोस्
27.
Open Folder
2015-11-13
फोल्डर खोल्नुहोस्
28.
Unable to eject %p
2015-11-13
%p बाहिर निकाल्न असमर्थ।
29.
Unable to unmount %p
2015-11-13
%p निकाल्न असमर्थ।
30.
You have just inserted an Audio CD.
2015-11-13
तपाईंले भर्खरै एउटा अडियो सीडी राख्नुभयो।
31.
You have just inserted an Audio DVD.
2015-11-13
तपाईंले भर्खरै एउटा अडियो डिभिडी राख्नुभयो।
32.
You have just inserted a Video DVD.
2015-11-13
तपाईंले भर्खरै एउटा भिडियो डिभिडी राख्नुभयो।
33.
You have just inserted a Video CD.
2015-11-13
तपाईंले भर्खरै एउटा भिडियो सिडी राख्नुभयो।
34.
You have just inserted a Super Video CD.
2015-11-13
तपाईंले भर्खरै एउटा सुपर भिडियो सिडी राख्नुभयो।
35.
You have just inserted a blank CD.
2015-11-13
तपाईंले भर्खरै एउटा खाली सिडी राख्नुभयो।
36.
You have just inserted a blank DVD.
2015-11-13
तपाईंले भर्खरै एउटा खाली डिभिडी राख्नुभयो।
37.
You have just inserted a blank Blu-Ray disc.
2015-11-13
तपाईंले भर्खरै एउटा ब्लुरेको खाली चक्का राख्नुभयो।
38.
You have just inserted a blank HD DVD.
2015-11-13
तपाईंले भर्खरै एउटा खाली एचडी डिभिडी राख्नुभयो।
39.
You have just inserted a Photo CD.
2015-11-13
तपाईंले भर्खरै एउटा फोटो भएको सिडी राख्नुभयो।
40.
You have just inserted a Picture CD.
2015-11-13
तपाईंले भर्खरै एउटा तस्विर भएको सिडी राख्नुभयो।
41.
You have just inserted a medium with digital photos.
2015-11-13
तपाईंले भर्खरै एउटा तस्विर भएको यन्त्र राख्नुभयो।
42.
You have just inserted a digital audio player.
2015-11-13
तपाईंले भर्खरै एउटा विधुतिय अडियो पलेएर राख्नुभयो।
43.
You have just inserted a medium with software intended to be automatically started.
2015-11-13
तपाईंले भर्खरै एउटा सफ्टवेयर सहितको यन्त्र राख्नुभयो जुन स्वचालित हुनेछ ।