Translations by Colin Watson

Colin Watson has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 83 results
21.
<Tab> moves; <Space> selects; <Enter> activates buttons
2012-03-09
<Tab> वस्तुहरू बीच सर्छ; <Space> ले चयन गर्छ; <Enter> ले वटनहरू सक्रिय गर्दछ
22.
<F1> for help; <Tab> moves; <Space> selects; <Enter> activates buttons
2012-03-09
<Tab> वस्तुहरू बीच सर्छ; <Space> ले चयन गर्छ; <Enter> ले वटनहरू सक्रिय गर्दछ
41.
Exit installer
2012-03-09
स्थापनाकर्ता बाट निस्कनुहोस्
132.
Font for the console:
2012-03-09
कन्सोलको लागि फन्ट:
133.
"VGA" has a traditional appearance and has medium coverage of international scripts. "Fixed" has a simplistic appearance and has better coverage of international scripts. "Terminus" may help to reduce eye fatigue, though some symbols have a similar aspect which may be a problem for programmers.
2012-03-09
"VGA" को पुरानो देखावट र आन्तरिक स्क्रिप्टको मध्यम कभरेज । "स्थिर" को सरल देखावट र आन्तरिक स्क्रिप्टको उचित कभरेज । कार्यक्रम बनाउनेको लागि समस्या हुनसक्ने उस्तै प्रकारका केहि संकेत हरू बनाउनलाई "टरमिनस"ले दृष्टि घटाउन सहयोग पुर्याउन सक्छ ।
134.
If you prefer a bold version of the Terminus font, choose either TerminusBold (if you use a framebuffer) or TerminusBoldVGA (otherwise).
2012-03-09
यदि तपाईँ टर्मिनस फन्ट को बोल्ड संस्करण चाहानुहुन्छ भने, कि त TerminusBold (यदि तपाईँ फ्रेम बफर प्रयोग गर्नुहुन्छ भने) कि त TerminusBoldVGA (अन्य तरिकाद्वारा) छनौट गर्नुहोस् ।
135.
Font size:
2012-03-09
फन्ट साइज:
136.
Please select the size of the font for the Linux console. For reference, the font used when the computer boots has size 16.
2012-03-09
लिनक्स कन्सोलको लागि फन्टको साईज चयन गर्नुहोस् । सन्दर्भको लागि, कप्यूटरको बूट साईज १६ हुँदा फन्ट प्रयोग हुन्छ ।
137.
Please select the size of the font for the Linux console. Simple integers corresponding to fonts can be used with all console drivers. The number then represents the font height (number of scan lines). Alternatively, the font may be represented as HEIGHTxWIDTH; however, such font specifications require the kbd console package (not console-tools) plus framebuffer (and the RadeonFB kernel driver for framebuffer does not support them either).
2012-03-09
कृपया, लिनक्स कन्सोलको लागि साईज चयन गर्नुहोस् । साधारण ईन्टिजर सबै कन्सोल ड्राईभर सँग फन्टमा मिल्दोजुल्दो किसिमले प्रयोग भएको हुन सक्छ । त्यसपछि अंकहरूले फन्ट उचाई (स्क्यान रेखाको अंक) प्रस्तुत गर्दछ । अन्य प्रकारले, फन्टले आवश्यक kbd कन्सोल प्याकेज (बिना कन्सिल-औजार) अतिरिक्त फ्रेम बफर (र फ्रेमबफरको लागि समर्थन नगर्ने फ्रेमबफरको लागिRadeonFB कर्नेल ड्राईभर ) फन्ट निर्देशकले HEIGHTxWIDTH को स्वरूपमा प्रस्तुत गर्न सक्छ ।
138.
Font heights can be useful for figuring out the real size of the symbols on the console. For reference, the font used when the computer boots has size 16.
2012-03-09
फन्ट उचाईले लन्सोलमा संकेतको बास्तबिक साईज भन्दा बाहिर चित्रणको लागि प्रयोग गर्न सक्दछ । संदर्भको लागि, कम्प्यूटर बूट साईज १६ हुँदा फन्ट प्रयोग हुन्छ ।
353.
The specified Ubuntu archive mirror does not seem to support your architecture. Please try a different mirror.
2012-03-09
तोकिएको डेवियन सङ्ग्रह मिररले तपाईँको वास्तुकलालाई समर्थन गर्ला जस्तो देखिदैन । कृपया विभिन्न मिरर प्रयास गर्नुहोस् ।
372.
GB[ Default value for ftp]
2012-03-09
IN
375.
Download installer components
2012-03-09
स्थापना तत्वहरू डाउनलोड गर्नुहोस्
380.
Load installer components from CD
2012-03-09
CD बाट स्थापना तत्वहरू लोड गर्नुहोस्
424.
ATA%s (%s)
2012-03-09
ATA%s (%s)
425.
ATA%s, partition #%s (%s)
2012-03-09
ATA%s, विभाजन #%s (%s)
432.
SCSI%s (%s)
2012-03-09
SCSI%s (%s)
433.
SCSI%s, partition #%s (%s)
2012-03-09
SCSI%s , विभाजन #%s (%s)
481.
Go back to the menu?
2012-03-09
मेनुमा फर्कनुहुन्छ ?
514.
The size entered is invalid
2012-03-09
तपाईँले प्रविष्टि गर्नु भएको साईज अवैध छ ।
515.
The size you entered was not understood. Please enter a positive integer size followed by an optional unit of measure (e.g. "200 GB"). The default unit of measure is the megabyte.
2012-03-09
तपाईँले प्रविष्टि गर्नुभएको साईज बूझिएन । कृपया मापनको इकाईद्वारा (उदाहरणको लागि "200 GB") साईज लाई मानेर पोजिटिभ ईन्टिजर प्रविष्ट गर्नुहोस् । मापनको पूर्वनिर्धारित इकाई मेगाबाईट हो ।
516.
The size entered is too large
2012-03-09
प्रविष्टि गरीएको साईज धेरै लामो छ
517.
The size you entered is larger than the maximum size of the partition. Please enter a smaller size to continue.
2012-03-09
तपाईँले प्रविष्टि गर्नुभएको साईज बिभाजनको अधिकतम साईज भन्दा पनि ठूलो छ । कृपया कार्य जारिराख्नको लागि अलि सानो साईज प्रविष्ट गर्नुहोस् ।
518.
The size entered is too small
2012-03-09
प्रविष्ट गरीएको साईज धेरै सानो भयो
519.
The size you entered is smaller than the minimum size of the partition. Please enter a larger size to continue.
2012-03-09
तपाईँले प्रविष्टि गर्नुभएको साईज बिभाजनको न्यूनतम साईज भन्दा पनि सानो छ । कृपया कार्य जारिराख्नको लागि अलि ठूलो साईज प्रविष्ट गर्नुहोस् ।
552.
Bootable flag:
2012-03-09
बुटेबल झन्डा:
560.
Reserved BIOS boot area
2012-03-09
संचित BIOS बुट क्षेत्र
561.
biosgrub
2012-03-09
biosqrup
576.
Failed to create a swap space
2012-03-09
स्वाप खाली ठाउँ सिर्जना गर्न असफल भयो
578.
No mount point is assigned for the ${FILESYSTEM} file system in partition #${PARTITION} of ${DEVICE}.
2012-03-09
बिभाजनमा ${FILESYSTEM} फाइल प्रणाली लो लागि अनुक्रमण विन्दू माउण्ट गरीएको छैन #${PARTITION} of ${DEVICE}.
583.
/boot - static files of the boot loader
2012-03-09
/boot - बुट लोडरको स्थिर फाइलहरू
613.
none[ Do not translate what's inside the brackets and just put the translation for the word "none" in your language without any brackets. This "none" relates to "Mount point:" ]
2012-03-09
कुनै पनि होइन[ कोष्ठ भित्र के छ त्यसलाई अनुवाद नगर्नुहोस् र तपाईँको भाषामा कुनै पनि कोष्ठ बिनै "कुनैपनि होईन" शव्दलाई अनुवाद मा मात्र राख्नुहोस् । यो "कुनैपनि होईन" ले "माउन्ट विन्दू:" सँग सम्बन्ध राख्दछ । ]
625.
relatime - update inode access times relative to modify time
2012-03-09
relatime - समय परिमार्जन गर्न सापेक्षिक अधिक्तम पटक पहुँच अद्यावधिक गर्नुहोस्
631.
usrquota - user disk quota accounting enabled
2012-03-09
usrquota - प्रयोगकर्ता डिस्क क्यूटा लेखा सक्षम गारीएको छ
639.
ext4
2012-03-09
ext4
640.
Ext4 journaling file system
2012-03-09
Ext4 जर्नल गर्ने फाइल प्रणाली
681.
Identical labels for two file systems
2012-03-09
दुईवटा फाइल प्रणालीहरुका लागि पहिचाहन भएका लेबुलहरू
682.
Two file systems are assigned the same label (${LABEL}): ${PART1} and ${PART2}. Since file system labels are usually used as unique identifiers, this is likely to cause reliability problems later.
2012-03-09
दुई फाइल प्रणाली उस्तै लेबुलमा अनुक्रमण गरीएका छन् (${LABEL}): ${PART1} र${PART2}. भिन्न पहिचानकर्ताको स्वरूपमा प्रयस: प्रयोग हुने फाइल प्रणाली लेबुलहरू सम्म, यो सामान्य समस्या पछिको कारण जस्तै हो ।
683.
Please correct this by changing labels.
2012-03-09
कृपया लेबुलहरू परिवर्तन गरेर यसलाई सुधार्नुहोस् ।
868.
none[ Do not translate what's inside the brackets and just put the translation for the word "none" in your language without any brackets. This "none" means "no kernel" ]
2012-03-09
कुनै पनि होइन[ कोष्ठ भित्र के छ त्यसलाई अनुवाद नगर्नुहोस् र तपाईँको भाषामा कुनै पनि कोष्ठ बिनै "कुनैपनि होईन" शव्दलाई अनुवाद मा मात्र राख्नुहोस् । यो "कुनैपनि होईन" ले "कर्नेल होईन" भन्ने अर्थ राख्दछ । ]
981.
Use software from the "partner" repository?
2012-03-09
"partner" तत्वबाट सफ्टवेयर प्रयोग गर्नुहुन्छ?
982.
Some additional software is available from Canonical's "partner" repository. This software is not part of Ubuntu, but is offered by Canonical and the respective vendors as a service to Ubuntu users.
2012-03-09
क्यानोनीकलको "partner" तत्वबाट केही अतिरिक्त सफ्टवेयर उपलव्ध छ । यो सफ्टवेयर उबन्तुको भाग होइन तर यसलाई क्यानोनीकल र उबन्तु प्रयोगकर्ताहरूलाई सेवा स्वरूप विशिष्ट ग्राहकको माध्यम द्वारा दिईएको अवसर हो ।
990.
The root user should not have an empty password. If you leave this empty, the root account will be disabled and the system's initial user account will be given the power to become root using the "sudo" command.
2012-03-09
यदि तपाईँ मूललाई लगइन गर्न अनुमति नदिने रोज्नुहुन्छ भने, प्रयोगकर्ता खाता सिर्जना हुनेछ र "sudo" आदेश प्रयोग गरेर मूल बन्ने शक्ति दिइनेछ ।
1159.
Do not use a root file system
2012-03-09
मूल फाइल प्रणालीको रुपमा प्रयोग नगर्नुहोस्
1162.
If you choose not to use a root file system, you will be given a reduced choice of operations that can be performed without one. This may be useful if you need to correct a partitioning problem.
2012-03-09
यदि तपाईँ मूल फाइल प्रणाली लाई प्रयोग नगर्नको लागि रोज्नुहुन्छ भने, तपाईँले बिना कुनै प्रस्तुत गर्नुहुने घटाईएको कार्यहरूको छनौट दिनुपर्ने हुन्छ । यो तपाईँलाई आवश्यक बिभाजन समस्यालाई समाधान गर्न उपयोगी हुन सक्दछ ।
1183.
After this message, you will be given a shell in the installer environment. No file systems have been mounted.
2012-03-09
यो सन्देश पछि, तपाईँलाई स्थापनाकर्ता परिवेशमा एउटा शेल दिइन्छ । स्थापनाकर्ताले कुनै विभाजन नभेटेको हुनाले कुनै पनि प्रणाली माउन्ट गरिएको छैन ।
1196.
No installer ISO images were found. If you downloaded the ISO image, it may have a bad filename (not ending in ".iso"), or it may be on a file system that could not be mounted.
2012-03-09
कुनैपनि स्थापनाकर्ता ISO छविहरू फेला परेनन्। यदि तपाईले ISO छवि डाउनलोड गर्नुभएको छ भने, यसमा खराब फाइल नाम ( ".iso" मा समाप्त नहुने) हुन सक्छ, वा यो माउन्ट नहुने फाइल प्रणालीमा हुन सक्छ ।
1277.
In use by software RAID device ${DEVICE}
2012-03-09
सफ्टवेयर RAID यन्त्र ${DEVICE} द्वारा प्रयोग
1278.
Software RAID not available
2012-03-09
सफ्टवेयर RAID प्राप्तहुन सकेन
1279.
The current kernel doesn't seem to support software RAID (MD) devices. This should be solved by loading the necessary modules.
2012-03-09
हालको कर्नेलले स्फटवेयर RAID(MD)यन्त्रहरूलाई समर्थन गर्ने जस्तो देखिदैन । यो आवश्यक मोड्युलहरू लोड गरेर सुल्झाउनु सकिन्छ ।