Translations by dkafle

dkafle has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

113 of 13 results
64.
Install
2007-04-27
स्थापना गर्नुहोस्
67.
Ready to install? Once you answer a few questions, the contents of the live CD can be installed on this computer so you can run the system at full speed and without the CD.
2007-04-27
स्थापना गर्न तयार हुनुहुन्छ ? केही प्रश्नहरूको उत्तर दिएपछि लाईभ सिडिमा भएका बस्तुहरू यो कम्प्युटरमा स्थापित हुनेछन् र त्यसपछि सिडि बिना यो कम्प्युटर अझ छिटो चल्नेछ ।
72.
Release Notes
2007-04-27
सुरूवात टिप्पणी
86.
Choose a password to keep your account safe.
2007-04-27
आफ्नो खाता सुरक्षित राख्न पासवर्ड छान्नुहोस् ।
87.
You are running in debugging mode. Do not use a valuable password!
2007-04-27
तपाईं डिबगिङ् अवस्थामा चलिरहनुभएको छ । महत्वपूर्ण पासवर्ड प्रयोग नगर्नुहोस् !
89.
What is the name of this computer?
2007-04-27
यो कम्प्युटरको नाम के हो ?
90.
This name will be used if you make the computer visible to others on a network.
2007-04-27
यदि तपाईंले यो कम्प्युरलाई सञ्जालमा देखिने बनाउनुभयो भने यो नाम प्रयोग गरिने छ ।
97.
If you do not wish to import any accounts, select nothing and go to the next page.
2007-04-27
यदि तपाईं कुनै खाता आयात गर्न चाहनुहुँदैन भने केहीपनि नछानिकन अर्को पृष्ठमा जानुहोस् ।
1766.
Selected city:
2007-04-27
सहर छान्नुहोस्:
1767.
Selected region:
2007-04-27
क्षेत्र छान्नुहोस्:
1768.
Time zone:
2007-04-27
समय क्षेत्र:
1769.
Current time:
2007-04-27
हालको समय:
1770.
Enter the same password twice, so that it can be checked for typing errors.
2007-04-27
टाईपिङ् गल्ती नहोस् भन्नका लागि उही पासवर्ड दुई पटक हाल्नुहोस् ।