Translations by chautari

chautari has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

51100 of 673 results
42.
Whether the default Bluetooth adapter had set up devices associated to it
2021-07-07
पूर्वनिर्धारित ब्लुतुथ एडप्टरले यसमा सम्बन्धित यन्त्र सेटअप गरेको थियो या थिएन ।
43.
The shell will only show a Bluetooth menu item if a Bluetooth adapter is powered, or if there were devices set up associated with the default adapter. This will be reset if the default adapter is ever seen not to have devices associated to it.
2021-07-07
यदि ब्लुतुथ एडप्टर शक्तिमा छ भने वा पूर्वनिर्धारित एडप्टरसँग सम्बन्धित यन्त्र सेट गरिएको भएमा शेलले ब्लुतुथ मेनु वस्तु मात्र देखाउनेछ । यदि पूर्वनिर्धारित एडप्टरसँग कहिल्यै पनि यन्त्र सम्बन्धित छैन भने यो रिसेट हुनेछ ।
44.
The last version the “Welcome to GNOME” dialog was shown for
2021-07-07
"जिनोममा स्वागत छ" संवादको अन्तिम संस्करण यसका लागि देखाइएको थियो
45.
This key determines for which version the “Welcome to GNOME” dialog was last shown. An empty string represents the oldest possible version, and a huge number will represent versions that do not exist yet. This huge number can be used to effectively disable the dialog.
2021-07-07
यस कुञ्जीले पछिल्लो पटक देखाइएको "जिनोममा स्वागत छ" संवाद कुन संस्करणका लागि निर्धारण गर्दछ । एउटा खाली स्ट्रिङले सबैभन्दा पुरानो सम्भावित संस्करणलाई प्रतिनिधित्व गर्दछ, र ठूलो सङ्ख्याले संस्करणहरूको प्रतिनिधित्व गर्दछ जुन अहिलेसम्म अवस्थित छैन । यो ठूलो सङ्ख्यालाई प्रभावकारी तरिकाले संवाद अक्षम पार्न प्रयोग गर्न सकिन्छ ।
46.
Layout of the app picker
2021-07-07
अनुप्रयोग पिकरको सजावट
47.
Layout of the app picker. Each entry in the array is a page. Pages are stored in the order they appear in GNOME Shell. Each page contains an “application id” → 'data' pair. Currently, the following values are stored as 'data': • “position”: the position of the application icon in the page
2021-07-07
अनुप्रयोग पिकरको सजावट । एरेमा प्रत्येक प्रविष्टि एउटा पृष्ठ हो । पृष्ठहरू जिनोम शेलमा देखिने क्रममा भण्डारण गरिएका छन् । प्रत्येक पृष्ठले 'डाटा' जोडी→ "अनुप्रयोग आईडी" समाविष्ट गर्दछ । हाल, निम्न मानहरू 'डाटा' को रूपमा भण्डारण गरिएका छन्: • "स्थिति": पृष्ठमा अनुप्रयोग प्रतिमाको स्थिति
48.
Keybinding to open the application menu
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
49.
Keybinding to open the application menu.
2021-07-07
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग।
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
50.
Keybinding to shift between overview states
2021-07-07
सदृष्य स्थिति बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ
51.
Keybinding to shift between session, window picker and app grid
2021-07-07
सत्र, सञ्झ्याल पिकर र अनुप्रयोग ग्रिड बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ ।
52.
Keybinding to shift between app grid, window picker and session
2021-07-07
अनुप्रयोग ग्रिड, सञ्झ्याल पिकर र सत्र बीचमा शिफ्ट गर्न कुञ्जी बाइन्डिङ
53.
Keybinding to open the “Show Applications” view
2021-07-07
"अनुप्रयोग देखाउनुहोस्" दृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
54.
Keybinding to open the “Show Applications” view of the Activities Overview.
2021-07-07
क्रियाकलाप अवलोकनको "अनुप्रयोग देखाउनुहोस्" सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
55.
Keybinding to open the overview
2021-07-07
सदृश्य खुल्नका लागि कुञ्जी बाइन्डिङ
56.
Keybinding to open the Activities Overview.
2021-07-07
क्रियाकलापको सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
57.
Keybinding to toggle the visibility of the notification list
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ
58.
Keybinding to toggle the visibility of the notification list.
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ ।
59.
Keybinding to focus the active notification
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ
60.
Keybinding to focus the active notification.
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ ।
61.
Switch to application 1
2019-09-06
अनुप्रयोग १ स्विच गर्नुहोस्
62.
Switch to application 2
2019-09-06
अनुप्रयोग २ स्विच गर्नुहोस्
63.
Switch to application 3
2019-09-06
अनुप्रयोग ३ स्विच गर्नुहोस्
64.
Switch to application 4
2019-09-06
अनुप्रयोग ४ स्विच गर्नुहोस्
65.
Switch to application 5
2019-09-06
अनुप्रयोग ५ स्विच गर्नुहोस्
66.
Switch to application 6
2019-09-06
अनुप्रयोग ६ स्विच गर्नुहोस्
67.
Switch to application 7
2019-09-06
अनुप्रयोग ७ स्विच गर्नुहोस्
68.
Switch to application 8
2019-09-06
अनुप्रयोग ८ स्विच गर्नुहोस्
69.
Switch to application 9
2019-09-06
अनुप्रयोग ९ स्विच गर्नुहोस्
70.
Limit switcher to current workspace.
2021-07-07
हालको कार्यस्थानमा स्विचर सिमित गर्नुहोस् ।
71.
If true, only applications that have windows on the current workspace are shown in the switcher. Otherwise, all applications are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानमा सञ्झ्याल भएका अनुप्रयोगहरू मात्र स्विचकर्तामा देखिन्छन् । अन्यथा, सबै अनुप्रयोगहरू समावेश गरिएका छन् ।
72.
The application icon mode.
2021-07-07
अनुप्रयोग प्रतिमा मात्रै.
2017-06-27
अनुप्रयोग प्रतिमा मात्रै
73.
Configures how the windows are shown in the switcher. Valid possibilities are “thumbnail-only” (shows a thumbnail of the window), “app-icon-only” (shows only the application icon) or “both”.
2021-07-07
स्विचरमा सञ्झ्याल देखाउने तरिका कन्फिगर गर्दछ । वैध सम्भावनाहरू "थम्बनेल मात्र" (सञ्झ्यालको थम्बनेल देखाउँदछ), "अनुप्रयोग प्रतिमा-मात्र" (अनुप्रयोग प्रतिमा मात्र देखाउँदछ) वा "दुबै" हुन्।
74.
If true, only windows from the current workspace are shown in the switcher. Otherwise, all windows are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानबाट सञ्झ्याल मात्र स्विचकर्तामा देखाइन्छ । अन्यथा, सबै सञ्झ्यालहरू समावेश गरिएका छन् ।
75.
Locations
2019-09-06
स्थानहरू
76.
The locations to show in world clocks
2021-07-07
विश्व घडिमा प्रदर्शन हुने स्थानहरु
77.
Automatic location
2019-09-06
स्वत: स्थान
78.
Whether to fetch the current location or not
2021-07-07
हालको स्थान ल्याउने वा नल्याउने
79.
Location
2021-07-07
स्थान
80.
The location for which to show a forecast
2021-07-07
मौसम पूर्वानुमान देखाउनका लागि स्थान
81.
Attach modal dialog to the parent window
2021-07-07
प्रमूल सञ्झ्यालमा मोडल संवाद संलग्न गर्नुहोस्
82.
This key overrides the key in org.gnome.mutter when running GNOME Shell.
2021-07-07
यो कुञ्जीले जिनोम शेल चलाउदा org.gnome.mutter मा कुञ्जी अधिरोहण गर्दछ ।
83.
Enable edge tiling when dropping windows on screen edges
2019-09-06
स्क्रिन किनाराहरूमा सञ्झ्याल छोड्दा किनारा टायल सक्षम गर्नुहोस्
84.
Workspaces are managed dynamically
2021-07-07
कार्यस्थान गतिशील रूपमा व्यवस्थापन गरिन्छ
85.
Workspaces only on primary monitor
2021-07-07
प्राथमिक मोनिटरमा मात्र कार्यस्थान
86.
Delay focus changes in mouse mode until the pointer stops moving
2021-07-07
सूचक ले चालन नरोकेसम्म माउस मोडमा फोकस परिवर्तन विलम्ब गर्नुहोस्
87.
Network Login
2019-09-06
सञ्जाल लगईन
88.
Something’s gone wrong
2021-07-07
केही गलत भयो
2019-09-06
केही गलत भयो।