Translations by Shyam Krishna Bal

Shyam Krishna Bal has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

136 of 36 results
1.
Your names
2009-11-21
This is a dummy translation so that the credits are counted as translated.
2009-11-17
This is a dummy translation so that the credits are counted as translated.
2008-01-15
श्यामकृष्ण बल
2.
Your emails
2009-11-21
This is a dummy translation so that the credits are counted as translated.
2009-11-17
This is a dummy translation so that the credits are counted as translated.
2008-01-15
shyamkrishna_bal@yahoo.com
3.
<p>This simple setup assistant is able to set the permissions needed by K3b in order to burn CDs and DVDs. <p>It does not take things like devfs or resmgr into account. In most cases this is not a problem but on some systems the permissions may be altered the next time you login or restart your computer. In those cases it is best to consult the distribution documentation.<p><b>Caution:</b> Although K3bSetup 2 should not be able to mess up your system no guarantee can be given.
2007-08-28
<p> यो साधारण सेटअप सहायक सीडी वा डीभीडीहरू बर्न गर्न K3b लाई आवश्यक अनुमतिहरू सेट गर्न सक्षम हुन्छ । <p> यसले खातामा devfs वा resmgr लिदैन । प्राय केसहरूमा यो समस्या होइन तर केही प्रणालीहरूमा तपाईँले कम्प्युटर पुन: सुरुआत गर्दा वा लगइन गर्दा पछिल्लो समयमा अनुमतिहरू परिवर्तन हुन सक्छ । ती केसहरूमा वितरण मिसिलिकरणसँग परामर्श लिनु उत्तम हुन्छ ।<p><b>सावधान:</b> K3bsetup 2 ले तपाईँको प्रणाली मेसअप गर्न सक्षम नहुँदा पनि कुनै निश्चितता दिन सकिँदैन ।
4.
no change
2007-08-28
कुनै परिवर्तन छैन
6.
There is no group %1.
2007-08-28
त्यहाँ समूह %1 छैन ।
7.
Successfully updated all permissions.
2007-08-28
सबै अनुमतिहरू सफलतापूर्वक अद्यावधिक गरियो ।
8.
Could not update all permissions. You should run K3bSetup 2 as root.
2007-08-28
सबै अनुमतिहरू अद्यावधिक गर्न सकेन । तपाईँले प्रमूलको रूपमा K3bsetup 2 चलाउनुपर्नेछ ।
9.
Could not update all permissions.
2007-08-28
सबै अनुमतिहरू अद्यावधिक गर्न सकेन ।
10.
<h2>K3bSetup 2</h2><p>This simple setup assistant is able to set the permissions needed by K3b in order to burn CDs and DVDs.<p>It does not take into account devfs or resmgr, or similar. In most cases this is not a problem, but on some systems the permissions may be altered the next time you login or restart your computer. In these cases it is best to consult the distribution's documentation.<p>The important task that K3bSetup 2 performs is grant write access to the CD and DVD devices.<p><b>Caution:</b> Although K3bSetup 2 should not be able to damage your system, no guarantee can be given.
2007-08-28
<h2>K3bSetup 2</h2><p> यो साधारण सेटअप सहायक सीडी वा डीभीडीहरू बर्न गर्न K3b लाई आवश्यक अनुमतिहरू सेट गर्न सक्षम हुन्छ । <p> यसले खातामा devfs वा resmgr वा उस्तै लिदैन । प्राय केसहरूमा यो समस्या होइन तर केही प्रणालीहरूमा तपाईँले कम्प्युटर पुन: सुरुआत गर्दा वा लगइन गर्दा पछिल्लो समयमा अनुमतिहरू परिवर्तन हुन सक्छ । ती केसहरूमा वितरणको मिसिलिकरणसँग परामर्श लिनु उत्तम हुन्छ ।<p>K3bsetup 2 ले सम्पादन गर्ने प्रमुख कार्य सीडी र डीभीडी यन्त्रहरूमा पहुँच लेख्ने हो ।<p><b>सावधान:</b> K3bsetup 2 ले तपाईँको प्रणाली मेसअप गर्न सक्षम नहुँदा पनि कुनै निश्चितता दिन सकिँदैन ।
11.
Location of New Drive
2007-08-28
नयाँ ड्राइभको स्थान
12.
Please enter the device name where K3b should search for a new drive (example: /dev/mebecdrom):
2007-08-28
कृपया यन्त्रको नाम प्रविष्ट गर्नुहोस् जहाँ K3b ले नयाँ ड्राइभ खोजी गर्नेछ (उदाहरणको लागि: /dev/mebecdrom):
13.
Could not find an additional device at %1
2007-08-28
यसमा एउटा अतिरिक्त यन्त्र फेला पार्न सकेन %1
14.
Settings
2007-08-28
सेटिङ
15.
Use burning group:
2007-08-28
बर्निङ समूह प्रयोग गर्नुहोस्:
16.
<p>If this option is checked, only the users in the specified group will be able to burn CDs and DVDs, since only they will have access to the devices and the CD recording programs used by K3b.</p> <p>Otherwise all users on the system have access to the devices and to all K3b functionality.
2007-08-28
<p> यदि यो विकल्प जाँच गरियो भने, प्रयोगकर्ताहरूले K3b द्वारा प्रयोग गरिएको सीडी रेकर्डिङ कार्यक्रम र यन्त्रमा पहुँच गर्दा सम्म मात्र, उनीहरूले निर्दिष्ट गरिएको समूहमा सीडीहरू र डीभीडीहरू बर्न गर्न सक्षम हुनेछन् ।</p> <p>अन्यथा प्रणालीमा सबै प्रयोगकर्ताहरू यन्त्रमा र सबै K3b कार्यात्मकतामा पहुँच हुनेछन् ।
17.
burning
2007-08-28
बर्न गर्दै
18.
Users allowed to burn (separated by space):
2007-08-28
(खाली स्थानद्वारा विभाजन गरिएको) बर्न गर्न प्रयोगकर्तालाई अनुमति दिइयो:
19.
Devices
2007-08-28
यन्त्रहरू
20.
Check the devices whose permissions you want to be changed
2007-08-28
यन्त्रहरू जाँच गर्नुहोस् जसको अनुमतिहरू तपाईँ परिवर्तन गर्न चाहनुहुन्छ
21.
Device
2007-08-28
यन्त्र
22.
Devicenode
2007-08-28
यन्त्र नोड
23.
Permissions
2007-08-28
अनुमति
24.
New Permissions
2007-08-28
नयाँ अनुमति
25.
Add Device...
2007-08-28
यन्त्र थप्नुहोस्...
26.
External Programs
2007-08-28
बाह्य कार्यक्रम
27.
Found Programs
2007-08-28
कार्यक्रम फेला पर्यो
28.
Check the programs whose permissions you want to be changed
2007-08-28
कार्यक्रम जाँच गर्नुहोस् जसको अनुमतिहरू तपाईँ परिवर्तन गर्न चाहनुहुन्छ
29.
Program
2007-08-28
कार्यक्रम
30.
Version
2007-08-28
संस्करण
31.
Path
2007-08-28
मार्ग
32.
Search Path
2007-08-28
मार्ग खोजी गर्नुहोस्
33.
<qt><b>Hint:</b> to force K3b to use another than the default name for the executable specify it in the search path.</qt>
2007-08-28
<qt><b> सङ्केत:</b> कार्यान्वयनयोग्यका लागि पूर्वानिर्धारित नाम भन्दा अर्को प्रयोग गर्न K3b लाई जोड दिन यसलाई खोजी मार्गमा निर्दिष्ट गर्नुहोस् ।</qt>