Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 266 results
3.
Program class as used by the window manager
2008-03-12
सञ्झ्याल प्रबन्धकद्वारा प्रयोग गरिएको जस्तो कार्यक्रम कक्ष
5.
Program name as used by the window manager
2008-03-12
सञ्झ्याल प्रबन्धकद्वारा प्रयोग गरिएको जस्तो कार्यक्रम कक्ष
7.
X display to use
2008-03-12
प्रयोग गर्न X प्रदर्शन
9.
X screen to use
2008-03-12
प्रयोग गर्नलाई X पर्दा
54.
Do use the Wintab API [default]
2008-03-12
Wintab API [पूर्वनिर्धारित] प्रयोग गर्नुहोस्
57.
Make X calls synchronous
2008-03-12
X बोलावटहरू तुल्यकालिन बनाउनुहोस्
69.
Documented by
2008-03-12
द्वारा मिसिलिकरण
82.
Invalid root element: '%s'
2008-03-12
अवैध मूल तत्व: '%s'
83.
Unhandled tag: '%s'
2008-03-12
ह्याण्डल नगरिएको ट्याग: '%s'
92.
New accelerator...
2008-03-12
नयाँ गतिवर्धक...
94.
Pick a Color
2008-03-12
एउटा रङ लिनुहोस्
95.
Received invalid color data
2008-03-12
अवैध रङ डेटा प्राप्त गरियो
96.
Select the color you want from the outer ring. Select the darkness or lightness of that color using the inner triangle.
2008-03-12
तपाईँले बाहिरी घेराबाट चाहेको रङ चयन गर्नुहोस् । भित्री त्रिकोण प्रयोग गरिरहेको रङको अँध्यारोपना वा चम्किलोपना चयन गर्नुहोस् ।
97.
Click the eyedropper, then click a color anywhere on your screen to select that color.
2008-03-12
आइड्रपरमा क्लिक गर्नुहोस्, त्यसपछि त्यो रङ चयन गर्न तपाईँको पर्दामा कुनै पनि ठाउँमा एउटा रङ क्लिक गर्नुहोस् ।
100.
_Saturation:
2008-03-12
अतितृप्त:
101.
"Deepness" of the color.
2008-03-12
रङको "गहिराइ"
103.
Brightness of the color.
2008-03-12
रङको चम्किलोपन ।
105.
Amount of red light in the color.
2008-03-12
रङमा रातो प्रकाशको मात्रा ।
107.
Amount of green light in the color.
2008-03-12
रङमा हरियो प्रकाशको मात्रा ।
109.
Amount of blue light in the color.
2008-03-12
रङमा नीलो प्रकाशको मात्रा ।
111.
Transparency of the color.
2008-03-12
रङको पारदर्शीता ।
113.
You can enter an HTML-style hexadecimal color value, or simply a color name such as 'orange' in this entry.
2008-03-12
तपाईँले एउटा HTML-शैली हेक्जाडेसिमल रङ मान प्रविष्ट गर्न सक्नहुन्छ, वा कुनै एउटा रङ नाम जस्तो कि यो प्रविष्टिमा 'सुन्तला रङ' ।
114.
_Palette:
2008-03-12
रङदानी:
116.
The previously-selected color, for comparison to the color you're selecting now. You can drag this color to a palette entry, or select this color as current by dragging it to the other color swatch alongside.
2008-03-12
तपाईँले अहिले चयन गरिरहेको रङको तुलनाका लागि, पूर्व-चयन गरिएको रङ । तपाईँले यो रङलाई एउटा रङदानी प्रविष्टिमा तान्न सक्नुहुन्छ, वा सँगै रहेको अन्य रङ खण्ड सम्म तानेर हालको रूपमा यो रङ चयन गर्न सक्नुहुन्छ ।
117.
The color you've chosen. You can drag this color to a palette entry to save it for use in the future.
2008-03-12
तपाईँले रोज्नु भएको रङ । भविष्यमा प्रयोगका लागि यसलाई बचत गर्न तपाईँले यो रङलाई एउटा रङदानी प्रविष्टिमा तान्न सक्नुहुन्छ ।
121.
Click this palette entry to make it the current color. To change this entry, drag a color swatch here or right-click it and select "Save color here."
2008-03-12
यसलाई हालको रङ बनाउन यो रङदानी प्रविष्टिमा क्लिक गर्नुहोस् । यो प्रविष्टि परिवर्तन गर्न, एउटा रङ खण्डलाई यहाँ तान्नुहोस् वा यसलाई दायाँ-क्लिक गर्नुहोस् र "यहाँ रङ बचत गर्नुहोस्" चयन गर्नुहोस् ।
123.
default:mm
2008-03-12
पूर्वनिर्धारित:mm
124.
Manage Custom Sizes
2008-03-12
अनुकुलन साइजहरू प्रबन्ध गर्नुहोस्
125.
inch
2008-03-12
इन्च
126.
mm
2008-03-12
mm
127.
Margins from Printer...
2008-03-12
मुद्रकबाट सिमान्तहरू...
128.
Custom Size %d
2008-03-12
अनुकुलन साइज %d
129.
_Width:
2008-03-12
चौडाइ:
130.
_Height:
2008-03-12
उच्चाइ:
131.
Paper Size
2008-03-12
कागज साइज
132.
_Top:
2008-03-12
माथि:
133.
_Bottom:
2008-03-12
तल:
134.
_Left:
2008-03-12
बायाँ
135.
_Right:
2008-03-12
दायाँ:
136.
Paper Margins
2008-03-12
कागज सिमान्तहरू
149.
The folder could not be created, as a file with the same name already exists. Try using a different name for the folder, or rename the file first.
2008-03-12
एउटै नामको एउटा फाइल पहिल्यै अवस्थित भएकोले फोल्डर सिर्जना गर्न सकिएन । फोल्डरका लागि एउटा भिन्न नाम प्रयोग गरेर प्रयास गर्नुहोस् वा पहिला फाइलको पुन: नामकरण गर्नुहोस् ।
155.
%1$s on %2$s
2008-03-12
%1$s मा %2$s
156.
Search
2008-03-12
खोजी गर्नुहोस्
157.
Recently Used
2008-03-12
हालै प्रयोग गरिएको
158.
Select which types of files are shown
2008-03-12
कुन प्रकारको फाइलहरू देखाइएको छ चयन गर्नुहोस्
159.
Add the folder '%s' to the bookmarks
2008-03-12
पुस्तकचिनोहरूमा '%s' फोल्डर थप्नुहोस्
160.
Add the current folder to the bookmarks
2008-03-12
पुस्तकचिनोहरूमा हालको फोल्डर थप्नुहोस्
161.
Add the selected folders to the bookmarks
2008-03-12
पुस्तकचिनोहरूमा चयन गरिएको फोल्डरहरू थप्नुहोस्
162.
Remove the bookmark '%s'
2008-03-12
'%s' पुस्तकचिनो हटाउनुहोस्
167.
Places
2008-03-12
स्थानहरू