Translations by chautari

chautari has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

51100 of 606 results
27.
Whether to remember password for mounting encrypted or remote filesystems
2021-07-07
गुप्तिकरण गरिएको वा टाढाको फाइल प्रणाली माउन्ट गर्नका लागि पासवर्ड सम्झनुहोस्
28.
The shell will request a password when an encrypted device or a remote filesystem is mounted. If the password can be saved for future use a “Remember Password” checkbox will be present. This key sets the default state of the checkbox.
2021-07-07
गुप्तिकृत यन्त्र वा टाढाको फाइल प्रणाली माउन्ट हुँदा शेलले पासवर्ड अनुरोध गर्नेछ । यदि भविष्यका लागि पासवर्ड बचत गर्न सकिन्छ भने "पासवर्ड सम्झनुहोस्" जाँच बाकस उपस्थित हुनेछ । यस कुञ्जीले जाँच बाकसको पूर्वनिर्धारित स्थिति सेट गर्दछ ।
29.
Whether the default Bluetooth adapter had set up devices associated to it
2021-07-07
पूर्वनिर्धारित ब्लुतुथ एडप्टरले यसमा सम्बन्धित यन्त्र सेटअप गरेको थियो या थिएन ।
30.
The shell will only show a Bluetooth menu item if a Bluetooth adapter is powered, or if there were devices set up associated with the default adapter. This will be reset if the default adapter is ever seen not to have devices associated to it.
2021-07-07
यदि ब्लुतुथ एडप्टर शक्तिमा छ भने वा पूर्वनिर्धारित एडप्टरसँग सम्बन्धित यन्त्र सेट गरिएको भएमा शेलले ब्लुतुथ मेनु वस्तु मात्र देखाउनेछ । यदि पूर्वनिर्धारित एडप्टरसँग कहिल्यै पनि यन्त्र सम्बन्धित छैन भने यो रिसेट हुनेछ ।
31.
Enable introspection API
2021-07-07
इन्ट्रोस्पेक्टAPI सक्षम पार्नुहोस्
32.
Enables a D-Bus API that allows to introspect the application state of the shell.
2021-07-07
शेलको अनुप्रयोग अवस्था घुसाउन अनुमति दिने एउटा D-Bus API सक्षम बनाउँदछ ।
33.
Keybinding to open the application menu
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
34.
Keybinding to open the application menu.
2021-07-07
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग।
2017-06-27
मेनुबारलाई सक्रिय गर्न किबाइन्डिङ्ग
35.
Keybinding to open the “Show Applications” view
2021-07-07
"अनुप्रयोग देखाउनुहोस्" दृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
36.
Keybinding to open the “Show Applications” view of the Activities Overview.
2021-07-07
क्रियाकलाप अवलोकनको "अनुप्रयोग देखाउनुहोस्" सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
37.
Keybinding to open the overview
2021-07-07
सदृश्य खुल्नका लागि कुञ्जी बाइन्डिङ
38.
Keybinding to open the Activities Overview.
2021-07-07
क्रियाकलापको सदृश्य खोल्नका लागि कुञ्जी बाइन्डिङ ।
39.
Keybinding to toggle the visibility of the notification list
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ
40.
Keybinding to toggle the visibility of the notification list.
2021-07-07
सूचना सूचीको दृश्यात्मकता टगल गर्ने कुञ्जी बाइन्डिङ ।
41.
Keybinding to focus the active notification
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ
42.
Keybinding to focus the active notification.
2021-07-07
सक्रिय सूचना केन्द्रित गर्न कुञ्जी बाइन्डिङ ।
43.
Switch to application 1
2019-09-06
अनुप्रयोग १ स्विच गर्नुहोस्
44.
Switch to application 2
2019-09-06
अनुप्रयोग २ स्विच गर्नुहोस्
45.
Switch to application 3
2019-09-06
अनुप्रयोग ३ स्विच गर्नुहोस्
46.
Switch to application 4
2019-09-06
अनुप्रयोग ४ स्विच गर्नुहोस्
47.
Switch to application 5
2019-09-06
अनुप्रयोग ५ स्विच गर्नुहोस्
48.
Switch to application 6
2019-09-06
अनुप्रयोग ६ स्विच गर्नुहोस्
49.
Switch to application 7
2019-09-06
अनुप्रयोग ७ स्विच गर्नुहोस्
50.
Switch to application 8
2019-09-06
अनुप्रयोग ८ स्विच गर्नुहोस्
51.
Switch to application 9
2019-09-06
अनुप्रयोग ९ स्विच गर्नुहोस्
52.
Limit switcher to current workspace.
2021-07-07
हालको कार्यस्थानमा स्विचर सिमित गर्नुहोस् ।
53.
If true, only applications that have windows on the current workspace are shown in the switcher. Otherwise, all applications are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानमा सञ्झ्याल भएका अनुप्रयोगहरू मात्र स्विचकर्तामा देखिन्छन् । अन्यथा, सबै अनुप्रयोगहरू समावेश गरिएका छन् ।
54.
The application icon mode.
2021-07-07
अनुप्रयोग प्रतिमा मात्रै.
2017-06-27
अनुप्रयोग प्रतिमा मात्रै
55.
Configures how the windows are shown in the switcher. Valid possibilities are “thumbnail-only” (shows a thumbnail of the window), “app-icon-only” (shows only the application icon) or “both”.
2021-07-07
स्विचरमा सञ्झ्याल देखाउने तरिका कन्फिगर गर्दछ । वैध सम्भावनाहरू "थम्बनेल मात्र" (सञ्झ्यालको थम्बनेल देखाउँदछ), "अनुप्रयोग प्रतिमा-मात्र" (अनुप्रयोग प्रतिमा मात्र देखाउँदछ) वा "दुबै" हुन्।
56.
If true, only windows from the current workspace are shown in the switcher. Otherwise, all windows are included.
2021-07-07
ठीक भएमा, हालको कार्यस्थानबाट सञ्झ्याल मात्र स्विचकर्तामा देखाइन्छ । अन्यथा, सबै सञ्झ्यालहरू समावेश गरिएका छन् ।
57.
Locations
2019-09-06
स्थानहरू
58.
The locations to show in world clocks
2021-07-07
विश्व घडिमा प्रदर्शन हुने स्थानहरु
59.
Automatic location
2019-09-06
स्वत: स्थान
60.
Whether to fetch the current location or not
2021-07-07
हालको स्थान ल्याउने वा नल्याउने
61.
Location
2021-07-07
स्थान
62.
The location for which to show a forecast
2021-07-07
मौसम पूर्वानुमान देखाउनका लागि स्थान
63.
Attach modal dialog to the parent window
2021-07-07
प्रमूल सञ्झ्यालमा मोडल संवाद संलग्न गर्नुहोस्
64.
This key overrides the key in org.gnome.mutter when running GNOME Shell.
2021-07-07
यो कुञ्जीले जिनोम शेल चलाउदा org.gnome.mutter मा कुञ्जी अधिरोहण गर्दछ ।
65.
Enable edge tiling when dropping windows on screen edges
2019-09-06
स्क्रिन किनाराहरूमा सञ्झ्याल छोड्दा किनारा टायल सक्षम गर्नुहोस्
66.
Workspaces are managed dynamically
2021-07-07
कार्यस्थान गतिशील रूपमा व्यवस्थापन गरिन्छ
67.
Workspaces only on primary monitor
2021-07-07
प्राथमिक मोनिटरमा मात्र कार्यस्थान
68.
Delay focus changes in mouse mode until the pointer stops moving
2021-07-07
सूचक ले चालन नरोकेसम्म माउस मोडमा फोकस परिवर्तन विलम्ब गर्नुहोस्
69.
Network Login
2019-09-06
सञ्जाल लगईन
71.
Something’s gone wrong
2021-07-07
केही गलत भयो
2019-09-06
केही गलत भयो।
72.
We’re very sorry, but there’s been a problem: the settings for this extension can’t be displayed. We recommend that you report the issue to the extension authors.
2021-07-07
हामीलाई धेरै दुःख लाग्छ, तर त्यहाँ एउटा समस्या भएको छ: यो विस्तारका लागि सेटिङ हरू प्रदर्शन गर्न सकिँदैन। हामी तपाईँलाई यो विषय विस्तार लेखकलाई प्रतिवेदन गर्न सुझाव दिन्छौं ।
73.
Technical Details
2019-09-06
प्राविधिक विवरण
74.
Homepage
2019-09-06
गृहपृष्ठ