Translations by Shubham Joshi

Shubham Joshi has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

12 of 2 results
30.
This setting only affects the language your desktop and applications are displayed in. It does not set the system environment, like currency or date format settings. For that, use the settings in the Regional Formats tab. The order of the values displayed here decides which translations to use for your desktop. If translations for the first language are not available, the next one in this list will be tried. The last entry of this list is always "English". Every entry below "English" will be ignored.
2015-12-17
यो सेटिङले आफ्नो डेस्कटप र एप्लिकेसन​​मा प्रदर्शित भाषालाई मात्र​ असर गर्छ। येसले मुद्रा वा मिति ढाँचा सेटिङहरू जस्ता सिस्टम वातावरण सेट गर्दैन​। त्यसका लागि रिजनल फर्म्याट ट्याबमा भ​एको सेटिङ प्रयोग गर्नुहोस्। यहाँ प्रदर्शित मान को क्रमले आफ्नो डेस्कटपका लागि कुन​ अनुवाद प्रयोग गर्ने निर्णय गर्छ​। पहिलो भाषा लागि अनुवाद उपलब्ध छैन भने, यो सूचीमा भ​एको अर्को प्रयास गरिनेछ। यो सूची अन्तिम प्रविष्टि सधैं "अंग्रेजी" छ। "अंग्रेजी" तल हरेक प्रविष्टि उपेक्षा गरिनेछ।
36.
If you need to type in languages, which require more complex input methods than just a simple key to letter mapping, you may want to enable this function. For example, you will need this function for typing Chinese, Japanese, Korean or Vietnamese. The recommended value for Ubuntu is "IBus". If you want to use alternative input method systems, install the corresponding packages first and then choose the desired system here.
2015-12-17
यदि भाषाहरुमा टाइप गर्नुछ जस्को लागि लेटर म्यापिङको सरल कुञ्जी भन्दा बढी जटिल आगत विधिहरू आवश्यक पर्छ भने यो फङ्सन सुचारु गर्नुहोस्। उदाहरणका लागि, तपाईं चिनियाँ, जापानी, कोरियन वा भियतनामी टाइपका लागि यो फङ्सन आवश्यक हुनेछ। उबुन्टु लागि सिफारिश मूल्य "IBus" छ। तपाईं वैकल्पिक इनपुट विधि प्रणाली प्रयोग गर्न चाहनुहुन्छ भने, पहिलो सोही प्याकेजहरू स्थापना गरि त्यसपछि यहाँ इच्छा लागेको सिस्टम छनौट गर्नुहोस्।