Translations by chautari

chautari has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 456 results
~
Text;Editor;Plaintext;Write;
2018-03-04
पाठ;सम्पादक;सादापाठ;लेख्ने;
1.
gedit
2021-06-24
जिइडिट
8.
Text;Editor;Plaintext;Write;gedit;
2021-06-24
पाठ;सम्पादक;सादापाठ;लेखाई;जिइडिट;
9.
New Window
2017-07-31
नयाँ सञ्झ्याल
10.
New Document
2017-07-31
नयाँ कागजात
12.
Whether to use the system’s default fixed width font for editing text instead of a font specific to gedit. If this option is turned off, then the font named in the “Editor Font” option will be used instead of the system font.
2022-02-15
पाठ सम्पादनका लागि जिइडिट मा निर्दिष्ट फन्टको सट्टामा प्रणालीको पूर्वनिर्धारित स्थिर चौडाइ फन्ट प्रयोग गर्नुपर्दछ या पर्दैन । यदि यो विकल्प बन्द गरिएको छ भने "सम्पादक फन्ट" मा फन्ट नामाकरण विकल्प प्रणाली फन्टको सट्टामा प्रयोग गरिनेछ ।
13.
'Monospace 12'
2018-03-04
'Monospace 12'
15.
A custom font that will be used for the editing area. This will only take effect if the “Use Default Font” option is turned off.
2022-02-15
एउटा अनुकुल फन्ट जुन सम्पादित क्षेत्रका लागि प्रयोग गरिनेछ । यदि "पूर्वनिर्धारित फन्ट प्रयोग गर्नुहोस्" विकल्प बन्द गरिएको भए मात्र यो प्रभावकारी हुनेछ ।
17.
The ID of a GtkSourceView Style Scheme used to color the text.
2022-02-15
Gtk स्रोत दृश्य शैली योजनाको आईडी पाठ रङ लगाउन प्रयोग गरिनेछ ।
19.
Whether gedit should create backup copies for the files it saves.
2022-02-15
जिइडिट ले बचत गर्ने फाइलका लागि जगेडा प्रतिलिपिहरू सिर्जना गर्नु पर्दछ या पर्दैन ।
21.
Whether gedit should automatically save modified files after a time interval. You can set the time interval with the “Autosave Interval” option.
2022-02-15
जिइडिट ले परिमार्जित फाइलहरू समय अन्तराल पछि स्वत बचत गर्नु पर्दछ या पर्दैन । तपाईँले "स्वत: बचत अन्तराल" विकल्पसँग समय अन्तराल सेट गर्न सक्नुहुन्छ ।
22.
Autosave Interval
2017-07-31
स्वत: बचत अन्तराल
23.
Number of minutes after which gedit will automatically save modified files. This will only take effect if the “Autosave” option is turned on.
2021-06-24
मिनटको सङ्ख्या जुन पछि जिइडिट ले परिमार्जित फाइलहरू स्वत बचत गर्नेछ । यदि "स्वत बचत"विकल्प खुला छ भने मात्र यसले प्रभाव लिनेछ ।.
24.
Maximum Number of Undo Actions
2017-07-31
पूर्वस्थितिमा फर्काउने कार्यको अधिकतम सङ्ख्या
25.
Maximum number of actions that gedit will be able to undo or redo. Use “-1” for unlimited number of actions.
2022-02-15
जिइडिट ले पूर्वस्थितिमा फर्काउन वा रिडु गर्न सक्षम हुने कार्यहरूको अधिकतम सङ्ख्या । कार्यहरूको असिमित सङ्ख्याका लागि "-1" प्रयोग गर्नुहोस् ।
27.
Specifies how to wrap long lines in the editing area. Use “none” for no wrapping, “word” for wrapping at word boundaries, and “char” for wrapping at individual character boundaries. Note that the values are case-sensitive, so make sure they appear exactly as mentioned here.
2022-02-15
सम्पादन क्षेत्रमा लामो लाइनहरू कसरी बेर्ने निर्दिष्ट गर्दछ । बेराइ नभएकोका लागि "GTK_WRAP_NONE", शब्द दायरामा बेर्नका लागि "GTK_WRAP_WORD", र ब्यक्तिगत क्यारेक्टर सिमामा बेर्नका लागि "GTK_WRAP_CHAR" प्रयोग गर्नुहोस् । याद गर्नुहोस् कि मानहरू केस संवेदनशिल छन्, त्यसैले तिनीहरू यहाँ उल्लेख गरे जस्तै उस्तै देखिने निश्चित गर्नुहोस् ।
28.
Last split mode choice for line wrapping mode
2022-02-15
लाइन बेराइ मोडका लागि अन्तिम विभाजन शैली छनौट
29.
Specifies the last split mode used with line wrapping mode, so that when wrapping mode is off we still remember the split mode choice. Use “word” for wrapping at word boundaries, and “char” for wrapping at individual character boundaries.
2022-02-15
लाइन बेराइ शैलीसँग प्रयोग गरिएको अन्तिम विभाजन शैली निर्दिष्ट गर्दछ, जसले गर्दा बेराइ शैली बन्द हुँदा हामी अझै विभाजन शैली छनौट सम्झन्छौं । शब्द दायरामा बेर्नका लागि "शब्द" र ब्यक्तिगत क्यारेक्टर सिमामा बेर्नका लागि "char" प्रयोग गर्नुहोस् ।.
31.
Specifies the number of spaces that should be displayed instead of Tab characters.
2021-06-24
ट्याब क्यारेक्टरहरूको सट्टामा प्रदर्शित गरिनु पर्ने खालीस्थानहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।.
33.
Whether gedit should insert spaces instead of tabs.
2021-06-24
जिइडिट ले ट्याबहरूको सट्टा खालीस्थान घुसाउनु पर्दछ या पर्दैन ।.
34.
Automatic indent
2021-06-24
स्वत: हरफ मिलाउनु
35.
Whether gedit should enable automatic indentation.
2022-02-15
जिइडिटले ले स्वचालित इन्डेन्टेसन सक्षम पार्नु पर्दछ या पर्दैन ।.
37.
Whether gedit should display line numbers in the editing area.
2021-06-24
जिइडिट ले सम्पादित क्षेत्रमा लाइन सङ्ख्याहरू प्रदर्शन गर्नुपर्दछ या पर्दैन ।.
39.
Whether gedit should highlight the current line.
2021-06-24
जिइडिट ले हालको लाइन हाइलाइट गर्नु पर्दछ या पर्दैन ।.
41.
Whether gedit should highlight matching brackets.
2022-02-15
जिइडिटले मिल्दो कोष्ठक हाइलाइट गर्नु पर्दछ या पर्दैन ।
43.
Whether gedit should display the right margin in the editing area.
2021-06-24
जिइडिट ले सम्पादन क्षेत्रमा दायाँ सिमान्त प्रदर्शन गर्नु पर्दछ या पर्दैन ।.
45.
Specifies the position of the right margin.
2021-06-24
दायाँ सीमान्तको स्थिति निर्दिष्ट गर्दछ ।.
46.
Display Overview Map
2017-07-31
अवलोकन मानचित्र देखाउनुहोस्
47.
Whether gedit should display the overview map for the document.
2022-02-15
जि-इडित ले कागजातका लागि मानचित्र प्रदर्शन गर्नुपर्दछ या पर्दैन ।
48.
Document background pattern type
2021-06-24
कागजात पृष्ठभूमि बाँन्की प्रकार
49.
Whether the document will get a background pattern painted.
2021-06-24
कागजातले पृष्ठभूमि बाँन्की रङ्गाउने या नगर्ने ।.
51.
Specifies how the cursor moves when the HOME and END keys are pressed. Use “disabled” to always move at the start/end of the line, “after” to move to the start/end of the line the first time the keys are pressed and to the start/end of the text ignoring whitespaces the second time the keys are pressed, “before” to move to the start/end of the text before moving to the start/end of the line and “always” to always move to the start/end of the text instead of the start/end of the line.
2022-02-15
गृह र अन्त्य कुञ्जी थिच्दा कर्सर कसरी सर्छ निर्दिष्ट गर्दछ । पङ्क्तिको सुरु/अन्त्यमा सधैँ सार्न "अक्षम पारिएको" प्रयोग गर्नुहोस्, पहिलो पटक कुञ्जी थिचेर पहिलो पटक पाठको सुरुआत/अन्त्यमा सार्न "अक्षम पारिएको" र सेतो खाली स्थान उपेक्षा गरेर पाठको सुरुआत/अन्त्यमा सार्नका लागि दोस्रो पटक थिच्नुहोस्, पङ्क्तिको सुरु/अन्त्यमा जानु भन्दा पहिले पाठको सुरुआत/अन्त्यमा सार्न "अगाडि", र "सधैँ" सधैँ पङ्क्तिको सुरु/अन्त्यको साटोमा पाठको सुरु/अन्त्यमा सार्न ।
53.
Whether gedit should restore the previous cursor position when a file is loaded.
2021-06-24
फाइल लोड गरिएको बेला जिइडिट ले अघिल्लो कर्सर स्थिति पुन: भण्डारण गर्नु पर्दछ या पर्दैन ।.
55.
Whether gedit should enable syntax highlighting.
2021-06-24
जिइडिटले वाक्य संरचना हाइलाइट गर्ने सक्षम पार्नु पर्दछ या पर्दैन ।.
57.
Whether gedit should highlight all the occurrences of the searched text.
2021-06-24
जिइडिट ले खोजी पाठको सबै घटनाहरू हाइलाइट गर्नु पर्दछ या पर्दैन ।.
58.
Ensure Trailing Newline
2022-02-15
ट्रेलिङ न्यूलाइन यकीन गर्नुहोस्
59.
Whether gedit will ensure that documents always end with a trailing newline.
2021-06-24
कागजात मुद्रण गर्दा जिइडिट ले कागजात हेडर समाविष्ट गर्नु पर्दछ या पर्दैन ।.
62.
Notebook Show Tabs Mode
2021-06-24
नोटबुक ट्याब देखाउने शैली
63.
Specifies when to show the notebook tabs. Use “never” to never show the tabs, “always” to always show the tabs, and “auto” to show the tabs only when there is more than one tab. Note that the values are case-sensitive, so make sure they appear exactly as mentioned here.
2022-02-15
नोटबुक ट्याब कहिले देखाउने निर्दिष्ट गर्दछ । ट्याबहरू कहिल्यै नदेखाउन "कहिल्यै पनि", सधैँ ट्याबहरू देखाउन "सधैँ" र एक भन्दा बढी ट्याब भएको बेलामा मात्र ट्याबहरू देखाउन "स्वत:" प्रयोग गर्नुहोस् । याद गर्नुहोस् कि मानहरू केस संवेदनशिल छन्, त्यसैले तिनीहरू यहाँ उल्लेख गरे जस्तै उस्तै देखिने निश्चित गर्नुहोस् ।
65.
Whether the status bar at the bottom of editing windows should be visible.
2021-06-24
सम्पादन सञ्झ्यालको तलतिर वस्तुस्थिति पट्टी दृश्यात्मक हुनुपर्दछ या पर्दैन ।.
66.
Side panel is Visible
2017-07-31
छेउपट्टी देखाउनुहोस्
67.
Whether the side panel at the left of editing windows should be visible.
2022-02-15
सम्पादन सञ्झ्यालको वायाँमा छेउ फलक दृश्यात्मक हुनुपर्दछ या पर्दैन ।
71.
Whether gedit should print syntax highlighting when printing documents.
2021-06-24
कागजात मुद्रण गर्दा जिइडिट ले वाक्य संरचना हाइलाइट मुद्रण गर्नुपर्दछ या पर्दैन ।.
73.
Whether gedit should include a document header when printing documents.
2021-06-24
कागजात मुद्रण गर्दा जिइडिट ले कागजात हेडर समाविष्ट गर्नु पर्दछ या पर्दैन ।.
75.
Specifies how to wrap long lines for printing. Use “none” for no wrapping, “word” for wrapping at word boundaries, and “char” for wrapping at individual character boundaries. Note that the values are case-sensitive, so make sure they appear exactly as mentioned here.
2022-02-15
मुद्रणका लागि लामो लाइनहरू कसरी बेर्ने निर्दिष्ट गर्दछ । बेराइ नभएकोका लागि "GTK_WRAP_NONE", शब्द दायरामा बेर्नका लागि "GTK_WRAP_WORD", र ब्यक्तिगत क्यारेक्टर सिमामा बेर्नका लागि "GTK_WRAP_CHAR" प्रयोग गर्नुहोस् । याद गर्नुहोस् कि मानहरू केस संवेदनशिल छन्, त्यसैले तिनीहरू यहाँ उल्लेख गरे जस्तै उस्तै देखिने निश्चित गर्नुहोस् ।
77.
If this value is 0, then no line numbers will be inserted when printing a document. Otherwise, gedit will print line numbers every such number of lines.
2021-06-24
doयदि यो मान ० छ भने कागजात मुद्रण गर्दा कुनै लाइन नम्बर घुसाइने छैन । अन्यथा जिइडिट ले प्रत्येक त्यस्ता लाइनहरू मुद्रण गर्नेछ ।.
78.
'Monospace 9'
2018-03-04
'Monospace 9'
80.
Specifies the font to use for a document’s body when printing documents.
2022-02-15
कागजात मुद्रण गर्दा कागजातको मुख्य भागका लागि प्रयोग गर्न फन्ट निर्दिष्ट गर्दछ ।
81.
'Sans 11'
2018-03-04
'Sans 11'
83.
Specifies the font to use for page headers when printing a document. This will only take effect if the “Print Header” option is turned on.
2022-02-15
कागजात मुद्रण गर्दा पृष्ठ हेडरका लागि प्रयोग गर्न फन्ट निर्दिष्ट गर्दछ । यदि "Print Header" विकल्प खुला छ भने मात्र यसले प्रभाव लिनेछ ।