Translations by Narayan Kumar Magar

Narayan Kumar Magar has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 301 results
1.
Edit text files
2008-02-25
पाठ फाइल सम्पादन गर्नुहोस्
5.
Text Editor
2008-02-25
पाठ सम्पादक
10.
Use Default Font
2008-02-25
पूर्वनिर्धारित फन्ट प्रयोग गर्नुहोस्
13.
Editor Font
2008-02-25
सम्पादक फन्ट
15.
Style Scheme
2008-02-25
शैली योजना
17.
Create Backup Copies
2008-02-25
जगेडा प्रतिलिपिहरू सिर्जना गर्नुहोस्
25.
Line Wrapping Mode
2008-02-25
लाइन बेराइ मोड
29.
Tab Size
2008-02-25
ट्याब साइज
30.
Specifies the number of spaces that should be displayed instead of Tab characters.
2008-02-25
ट्याब क्यारेक्टरहरूको सट्टामा प्रदर्शित गरिनु पर्ने खालीस्थानहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।
31.
Insert spaces
2008-02-25
खालीस्थान घुसाउनुहोस्
32.
Whether gedit should insert spaces instead of tabs.
2008-02-25
gedit ले ट्याबहरूको सट्टा खालीस्थान घुसाउनु पर्दछ या पर्दैन ।
35.
Display Line Numbers
2008-02-25
पङ्क्ति सङ्ख्या प्रदर्शन गर्नुहोस्
36.
Whether gedit should display line numbers in the editing area.
2008-02-25
gedit ले सम्पादित क्षेत्रमा लाइन सङ्ख्याहरू प्रदर्शन गर्नुपर्दछ या पर्दैन ।
37.
Highlight Current Line
2008-02-25
हालको लाइन हाइलाइट गर्नुहोस्
38.
Whether gedit should highlight the current line.
2008-02-25
gedit ले हालको लाइन हाइलाइट गर्नु पर्दछ या पर्दैन ।
41.
Display Right Margin
2008-02-25
दायाँ सीमान्त प्रदर्शन गर्नुहोस्
42.
Whether gedit should display the right margin in the editing area.
2008-02-25
gedit ले सम्पादन क्षेत्रमा दायाँ सिमान्त प्रदर्शन गर्नु पर्दछ या पर्दैन ।
43.
Right Margin Position
2008-02-25
दायाँ सीमान्त स्थिति
44.
Specifies the position of the right margin.
2008-02-25
दायाँ सीमान्तको स्थिति निर्दिष्ट गर्दछ ।
49.
Smart Home End
2008-02-25
छरितो गृह समाप्ति
51.
Restore Previous Cursor Position
2008-02-25
अघिल्लो कर्सर स्थिति पुन: भण्डारण गर्नुहोस्
52.
Whether gedit should restore the previous cursor position when a file is loaded.
2008-02-25
फाइल लोड गरिएको बेला gedit ले अघिल्लो कर्सर स्थिति पुन: भण्डारण गर्नु पर्दछ या पर्दैन ।
53.
Enable Syntax Highlighting
2008-02-25
वाक्य संरचना हाइलाइटिङ सक्षम पार्नुहोस्
54.
Whether gedit should enable syntax highlighting.
2008-02-25
geditले वाक्य संरचना हाइलाइट गर्ने सक्षम पार्नु पर्दछ या पर्दैन ।
55.
Enable Search Highlighting
2008-02-25
हाइलाइटिङ खोजी सक्षम पार्नुहोस्
56.
Whether gedit should highlight all the occurrences of the searched text.
2008-02-25
gedit ले खोजी पाठको सबै घटनाहरू हाइलाइट गर्नु पर्दछ या पर्दैन ।
59.
Toolbar is Visible
2008-02-25
उपकरणपट्टी दृश्यात्मक छ
60.
Whether the toolbar should be visible in editing windows.
2008-02-25
सम्पादन सञ्झ्यालमा उपकरणपट्टी दृश्यात्मक हुनुपर्दछ या पर्दैन ।
63.
Status Bar is Visible
2008-02-25
वस्तुस्थिति पट्टी दृश्यात्मक छ
64.
Whether the status bar at the bottom of editing windows should be visible.
2008-02-25
सम्पादन सञ्झ्यालको तलतिर वस्तुस्थिति पट्टी दृश्यात्मक हुनुपर्दछ या पर्दैन ।
69.
Print Syntax Highlighting
2008-02-25
वाक्यसंरचना हाइलाइटिङ मुद्रण गर्नुहोस्
70.
Whether gedit should print syntax highlighting when printing documents.
2008-02-25
कागजात मुद्रण गर्दा gedit ले वाक्य संरचना हाइलाइट मुद्रण गर्नुपर्दछ या पर्दैन ।
71.
Print Header
2008-02-25
हेडर मुद्रण गर्नुहोस्
72.
Whether gedit should include a document header when printing documents.
2008-02-25
कागजात मुद्रण गर्दा gedit ले कागजात हेडर समाविष्ट गर्नु पर्दछ या पर्दैन ।
73.
Printing Line Wrapping Mode
2008-02-25
मुद्रण लाइन बेराइ मोड
75.
Print Line Numbers
2008-02-25
लाइन सङ्ख्यामुद्रण गर्नुहोस्
76.
If this value is 0, then no line numbers will be inserted when printing a document. Otherwise, gedit will print line numbers every such number of lines.
2008-02-25
यदि यो मान ० छ भने कागजात मुद्रण गर्दा कुनै लाइन नम्बर घुसाइने छैन । अन्यथा gedit ले प्रत्येक त्यस्ता लाइनहरू मुद्रण गर्नेछ ।
78.
Body Font for Printing
2008-02-25
मुद्रणका लागि मुख्य फन्ट
81.
Header Font for Printing
2008-02-25
मुद्रणका लागि हेडर फन्ट
84.
Line Number Font for Printing
2008-02-25
मुद्रणका लागि लाइन नम्बर फन्ट
96.
Active plugins
2008-02-25
सक्रिय प्लगइनहरू
100.
Set the character encoding to be used to open the files listed on the command line
2008-02-25
आदेश रेखामा सुचीबद्ध गरिएका फाइलहरू खोल्न प्रयोग गरिने क्यारेक्टर सङ्केतनहरू सेट गर्नुहोस्
101.
ENCODING
2008-02-25
ENCODING
103.
Create a new document in an existing instance of gedit
2008-02-25
gedit को एउटा अवस्थित दृष्टान्तमा नयाँ कागजात सिर्जना गर्नुहोस्
109.
Close _without Saving
2008-02-25
बचत नगरी बन्द गर्नुहोस्
122.
Saving has been disabled by the system administrator.
2008-02-25
प्रणाली प्रशासकद्वारा बचत अक्षम पारिएको छ ।
123.
Changes to %d document will be permanently lost.
Changes to %d documents will be permanently lost.
2008-02-25
%d कागजातमा गरिएका परिवर्तनहरू स्थायी रूपमा नष्ट हुनेछन् ।
%d कागजातमा गरिएका परिवर्तनहरू स्थायी रूपमा नष्ट हुनेछन् ।
124.
There is %d document with unsaved changes. Save changes before closing?
There are %d documents with unsaved changes. Save changes before closing?
2008-02-25
त्यहाँ बचत नगरिएको परिवर्तनहरू सहित %d कागजात छ । बन्द गर्नु पहिला परिवर्तनहरू बचत गर्नुहुन्छ?
त्यहाँ बचत नगरिएको परिवर्तनहरू सहित %d कागजातहरू छन् । बन्द गर्नु पहिला परिवर्तनहरू बचत गर्नुहुन्छ?
125.
Docum_ents with unsaved changes:
2008-02-25
बचत नगरिएको परिवर्तनहरू सहित कागजातहरू:
126.
S_elect the documents you want to save:
2008-02-25
तपाईँले बचत गर्न चाहनुभएको कागजातहरू चयन गर्नुहोस्: