Translations by Shyam Krishna Bal

Shyam Krishna Bal has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 193 results
~
_Reload
2007-03-02
पुन:लोड गर्नुहोस्
~
1 MB
2007-03-02
१ MB
~
If set to true, then Nautilus shows folders prior to showing files in the icon and list views.
2007-03-02
यदि सहि तरिकाले सेट गरेमा, नटलसले प्रतिमा र सूची दृश्यहरूमा फाइलहरू देखाउन फोल्डर प्राथमिकता देखाउँछ।
~
5 MB
2007-03-02
५ MB
~
10 MB
2007-03-02
१० MB
~
Show folders first in windows
2007-03-02
सञ्झ्यालमा फोल्डरहरू पहिले देखाउनुहोस्
~
Possible values are "single" to launch files on a single click, or "double" to launch them on a double click.
2007-03-02
संभाव्य मानहरू "single" हो जसले फाइललाई एकल क्लिकमा सुरुआत गर्दछ, वा "double" हो जसले फाइलहरूलाई डबल क्लिकमा सुरुआत गर्दछ।
~
3 MB
2007-03-02
३ MB
~
Images over this size (in bytes) won't be thumbnailed. The purpose of this setting is to avoid thumbnailing large images that may take a long time to load or use lots of memory.
2007-03-02
यस साइज (बाइट्समा) भन्दा बढीको छविहरूलाई थम्बनेल गर्न सकिँदैन। यसको उद्देश्य थम्बनेल गरिएको ठूलो छविलाई हटाउनु हो जसले लोड हुन धेरै समय लिन्छ र धेरै स्मृति प्रयोग गर्दछ।
~
100 MB
2007-03-02
१०० MB
~
What to do with executable text files when they are activated (single or double clicked). Possible values are "launch" to launch them as programs, "ask" to ask what to do via a dialog, and "display" to display them as text files.
2007-03-02
कार्यान्वयन योग्य पाठ फाइलहरू सक्रिय (एकल वा दोहोरो क्लिक) पारिए पछि के गर्ने हो। संभाव्य मानहरू कार्यक्रमको रूपमा तिनिहरूको सुरुआत गर्न "launch", संवादद्वारा के गर्ने हो सोध्नलाई "ask" र पाठ फाइलको रूपमा तिनिहरूलाई प्रदर्शन गर्न "display" हुन्।
13.
Always use the location entry, instead of the pathbar
2007-03-02
सधै स्थान प्रविष्टि प्रयोग गर्नुहोस्, बाटोपट्टीको सट्टामा
14.
If set to true, then Nautilus browser windows will always use a textual input entry for the location toolbar, instead of the pathbar.
2007-03-02
यदि सहि तरिकाले सेट गरेमा, नटलस ब्राउजर सञ्झ्यालले स्थान उपकरणपट्टीका लागि सधै मौलिक आगत प्रविष्टि प्रयोग गर्दछ, बाटो पट्टीको सट्टामा।
25.
When to show number of items in a folder
2007-03-02
फोल्डरमा वस्तुहरूको सङ्ख्या कहिले देखाउने हो
27.
Type of click used to launch/open files
2007-03-02
फाइलहरू सुरुआत गर्न/खोल्न प्रयोग गरिने क्लिकको प्रकार
29.
What to do with executable text files when activated
2007-03-02
कार्यान्वयन योग्य पाठ फाइलहरूलाई सक्रिय पारिए पछि के गर्ने हो
43.
Maximum image size for thumbnailing
2007-03-02
थम्बनेल गर्दाका लागि अधिकतम छवि साइज
45.
Default sort order
2007-03-02
पूर्वनिर्धारित श्रेणिबद्ध क्रम
47.
Reverse sort order in new windows
2007-03-02
नयाँ सञ्झ्यालमा क्रमबद्ध क्रम उल्टो पार्नुहोस्
49.
Default folder viewer
2007-03-02
पूर्वनिर्धारित फोल्डर दर्शक
51.
Whether to show hidden files
2007-03-02
लुकाइएको फाइलहरू देखाउने हो कि
65.
List of possible captions on icons
2007-03-02
प्रतिमाहरूमा संभाव्य क्याप्सनहरूको सूची
67.
Default icon zoom level
2007-03-02
पूर्वनिर्धारित प्रतिमा जुम तह
68.
Default zoom level used by the icon view.
2007-03-02
प्रतिमा दृश्यद्वारा प्रयोग गरिएको पूर्वनिर्धारित जुम तह।
73.
Default list zoom level
2007-03-02
पूर्वनिर्धारित सूची जुम तह
74.
Default zoom level used by the list view.
2007-03-02
सूची दृश्यद्वारा प्रयोग गरिएको पूर्वनिर्धारित जुम तह।
75.
Default list of columns visible in the list view
2007-03-02
सूची दृश्यमा दृश्यात्मक स्तम्भहरूको पूर्वनिर्धारित सूची
76.
Default list of columns visible in the list view.
2007-03-02
सूची दृश्यमा दृश्यात्मक स्तम्भहरूको पूर्वनिर्धारित सूची।
77.
Default column order in the list view
2007-03-02
सूची दृश्यमा पूर्वनिर्धारित स्तम्भ क्रम
78.
Default column order in the list view.
2007-03-02
सूची दृश्यमा पूर्वनिर्धारित स्तम्भ क्रम।
82.
Desktop font
2007-03-02
डेस्कटप फन्ट
83.
The font description used for the icons on the desktop.
2007-03-02
डेस्कटपमा प्रतिमाहरूका लागि प्रयोग गरिने फन्ट विवरण।
84.
Home icon visible on desktop
2007-03-02
डेस्कटपमा गृह प्रतिमा दृश्यात्मक छ
85.
If this is set to true, an icon linking to the home folder will be put on the desktop.
2007-03-02
यदि यो सहि तरिकाले सेट गरिएको छ भने, गृह फोल्डरसंग लिङ्क भएको प्रतिमा डेस्कटपमा राखिनेछ।
86.
Trash icon visible on desktop
2007-03-02
डेस्कटपमा रद्दीटोकरी दृश्यात्मक छ
88.
Show mounted volumes on the desktop
2007-03-02
डेस्कटपमा माउन्ट गरिएका भोल्युमहरू देखाउनुहोस्
89.
If this is set to true, icons linking to mounted volumes will be put on the desktop.
2007-03-02
यदि यो सहिसंग सेट गरिएको छ भने, माउन्ट गरिएको भोल्युमसँग लिङ्क भएको प्रतिमाहरू डेस्कटपमा राखिनेछ।
90.
Network Servers icon visible on the desktop
2007-03-02
डेस्कटपमा सञ्जाल सर्भर प्रतिमा दृश्यात्मक छ
91.
If this is set to true, an icon linking to the Network Servers view will be put on the desktop.
2007-03-02
यदि यो सहि तरिकाले सेट गरिएको छ भने, सञ्जाल सर्भर दृश्यसँग लिङ्क भएको प्रतिमा डेस्कटपमा राखिनेछ।
93.
Desktop home icon name
2007-03-02
डेस्कटप गृह प्रतिमा नाम
94.
This name can be set if you want a custom name for the home icon on the desktop.
2007-03-02
डेस्कटपमा यदि तपाईँ गृह प्रतिमाका लागि अनुकूल नाम चाहनुहुन्छ भने यो नाम सेट गर्न सक्नुहुन्छ।
108.
Width of the side pane
2007-03-02
साइड फलकको चौडाइ
109.
The default width of the side pane in new windows.
2007-03-02
नयाँ सञ्झ्यालमा छेउ फलकको पूर्वनिर्धारित चौडाइ।
110.
Show location bar in new windows
2007-03-02
नयाँ सञ्झ्यालमा स्थानपट्टी देखाउनुहोस्
111.
If set to true, newly opened windows will have the location bar visible.
2007-03-02
यदि सहि तरिकाले सेट गरेमा, नयाँ खोलिएको सञ्झ्यालहरूको स्थानपट्टी दृश्यात्मक हुन्छ।
112.
Show side pane in new windows
2007-03-02
नयाँ सञ्झ्यालमा छेउ फलक देखाउनुहोस्
113.
If set to true, newly opened windows will have the side pane visible.
2007-03-02
यदि सहि तरिकाले सेट गरेमा, नयाँ खोलिएको सञ्झ्यालको साइड फलक दृश्यात्मक हुन्छ।
115.
Home Folder
2007-03-02
गृह फोल्डर
138.
There was an error displaying help: %s
2007-03-02
मद्दत प्रदर्शन गर्ने क्रममा त्रुटि: %s
139.
Perform a quick set of self-check tests.
2007-03-02
आफै-जाँच गर्ने परीक्षणहरूको छिटो सेट गर्ने सम्पादन गर्नुहोस्।