Translations by Shiva Pokharel

Shiva Pokharel has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 74 results
46.
Terminal plugin not available
2009-03-10
टर्मिनल प्लगिन उपलब्ध छैन
47.
This build of the debian-installer requires the terminal plugin in order to display a shell. Unfortunately, this plugin is currently unavailable.
2009-03-10
डेबियन-स्थापनाकर्ताको यो विकासलाई शेल प्रदर्शन गर्नका निम्ति टर्मिनल प्लगिनको आवश्यकता पर्दछ। दूर्भाग्यवश, यो प्लगिन उपलब्ध छैन ।
48.
It should be available after reaching the "Loading additional components" installation step.
2009-03-10
"अतिरिक्त अवयव लोड गर्दैछ" स्थापना चरणमा पुगेपछि यो उपलब्ध हुन्छ ।
49.
Alternatively, you can open a shell by pressing Ctrl+Alt+F2. Use Alt+F5 to get back to the installer.
2009-03-10
वैकल्पिक रूपमा, तपाईँले Ctrl+Alt+F2 थिचेर शेल खोल्न सक्नुहुन्छ। Alt+F5 थिचेर स्थापनाकर्तामा पुग्न सक्नुहुन्छ ।
69.
Language selection no longer possible
2009-03-10
अब भाषा चयन सम्भव छैन
70.
At this point it is no longer possible to change the language for the installation, but you can still change the country or locale.
2009-03-10
स्थापनाका निम्ति यस स्थानमा भाषा चयन गर्न सम्भव छैन तर तपाईँले देश वा लोकेल परिवर्तन गर्न सक्नुहुन्छ ।
71.
To select a different language you will need to abort this installation and reboot the installer.
2009-03-10
फरक भाषा चयन गर्नका निम्ति तपाईँले स्थापनालाई रद्द गरेर कम्प्युटर पुन सुरु गरि स्थापना प्रक्रिया सुरुबाट पुन: प्रारम्भ गर्न सक्नुहुन्छ ।
72.
Continue the installation in the selected language?
2009-03-10
चयन गरिएका भाषामा स्थापना निरन्तर गर्नुहुन्छ?
73.
The translation of the installer is incomplete for the selected language.
2009-03-10
चयन गरिएको भाषाको निम्ति स्थापनाकर्ताको अनुवाद अपूर्ण छ ।
74.
The translation of the installer is not fully complete for the selected language.
2009-03-10
चयन गरिएको भाषाको निम्ति स्थापनाकर्ताको अनुवाद पूर्ण रूपमा भएको छैन ।
75.
This means that there is a significant chance that some dialogs will be displayed in English instead.
2009-03-10
यसको मतलब यसको सट्टामा केही संवाद अङ्ग्रेजी भाषामा प्रदर्शित हुने अधिक संभावना रहन्छ ।
76.
If you do anything other than a purely default installation, there is a real chance that some dialogs will be displayed in English instead.
2009-03-10
पूर्वनिर्धारित स्थापनाभन्दा तपाईँले अरू केही गर्नुभएमा केही संवाद अङ्ग्रेजी भाषामा देखिने संभावना अधिक रहन्छ ।
77.
If you continue the installation in the selected language, most dialogs should be displayed correctly but - especially if you use the more advanced options of the installer - some may be displayed in English instead.
2009-03-10
यदि तपाईँले चयन गरिएको भाषामा स्थापना निरन्तरता दिनुभएमा धेरै संवाद ठीकसँग देखिनुपर्दछ तर तपाईँले उन्नत विकल्प अपनाउनुभएमा केही चाहि अङ्ग्रेजी भाषामा देखिन सक्छन् ।
78.
If you continue the installation in the selected language, dialogs should normally be displayed correctly but - especially if you use the more advanced options of the installer - there is a slight chance some may be displayed in English instead.
2009-03-10
यदि तपाईँले चयन गरिएको भाषामा स्थापना निरन्तरता दिनुभएमा संवाद ठीकसँग देखिनुपर्दछ तर विशेषगरी तपाईँले उन्नत विकल्प अपनाउनुभएमा केही चाहि अङ्ग्रेजी भाषामा देखिन सक्छन् ।
79.
The chance that you will actually encounter a dialog that is not translated into the selected language is extremely small, but it cannot be ruled out completely.
2009-03-10
तपाईँले देख्नुहुने अनुवाद नभएको संवाद एकदमै सानो हुने संभावन रहन्छ तर यसलाई पूरै बेवास्ता गर्न पनि सकिदैन ।
80.
Unless you have a good understanding of the alternative language, it is recommended to either select a different language or abort the installation.
2009-03-10
तपाईँसँग वैकल्पिक भाषाको राम्रो ज्ञान नहुँदासम्म तपाईँलाई अर्को भाषा चयन गर्न वा स्थापना परित्याग गर्न सुझाव गरिन्छ ।
81.
If you choose not to continue, you will be given the option of selecting a different language, or you can abort the installation.
2009-03-10
यदि तपाईँले निरन्तरता नदिनका निम्ति विकल्प चयन गर्नुभयो भने तपाईँलाई अर्को भाषा चयन गर्न विकल्प प्रदान गरिन्छ वा तपाईँले स्थापना परित्याग गर्न सक्नुहुन्छ ।
248.
Load CD-ROM drivers from removable media?
2009-03-10
हटाउनयोग्य मिडियाबाट फ्लपीबाट सीडी - रोम ड्राइभर लोड गर्नुहुन्छ?
250.
You may need to load additional CD-ROM drivers from removable media, such as a driver floppy. If you have such media available now, insert it, and continue. Otherwise, you will be given the option to manually select CD-ROM modules.
2009-03-10
तपाईँले हटाउन योग्य मिडियाबाट अतिरिक्त सी डी-रोम ड्राइभरहरू लोड गर्नुपर्ने हुन सक्छ । यदि तपाईँसँग त्यस्तो मिडिया भएमा त्यसलाई ड्राइभमा राख्नुहोस् र निरन्तर गर्नुहोस् । अन्यथा, तपाईँलाई म्यानुअल तरिकाले सी डी - रोम मोड्युलहरू चयन गर्ने विकल्प दिइनेछ ।
299.
Waiting for hardware initialization...
2009-03-10
हार्डवेयर प्रारम्भिकरण गर्नका निम्ति प्रतिक्षारत छ ...
311.
Load missing drivers from removable media?
2009-03-10
हटाउनयोग्य मिडियाबाट हराइरहेका ड्राइभरहरूबाट लोड गर्नुहुन्छ?
312.
A driver for your hardware is not available. You may need to load drivers from removable media, such as a USB stick, or driver floppy.
2009-03-10
तपाईँको हार्डवेयरका लागि ड्राइभर उपलब्ध छैन । तपाईँले हटाउन योग्य मिडियाबाट ड्राइभर लोड गर्नुपर्ने हुन सक्छ । यदि तपाईँ सँग त्यस्तो मिडिया भएमा निरन्तर गर्नुभन्दा पहिले त्यसलाई ड्राइभमा राख्नुहोस् ।
313.
If you have such media available now, insert it, and continue.
2009-03-10
यदि तपाईँसँग त्यस्तो उपलब्ध भएमा यसलाई घुसाउनुहोस् र निरनरता दिनुहोस् ।
314.
Load missing firmware from removable media?
2009-03-10
हटाउनयोग्य मिडियाबाट हराइरहेका फर्मवेयर लोड गर्नुहुन्छ?
315.
Some of your hardware needs non-free firmware files to operate. The firmware can be loaded from removable media, such as a USB stick or floppy.
2009-03-10
केही श:शुल्क फर्मवेयर फाइल चाहिन्छ । फर्मवेयर हटाउनयोग्य मिडियाबाट लोड गर्न सकिन्छ ।
316.
The missing firmware files are: ${FILES}
2009-03-10
हराइरहेका फर्मवेयर फाइल : ${FILES}
317.
Checking for firmware...
2009-03-10
फर्मवेयर जाँच गर्दैछ ...
530.
Multipath %s (WWID %s)
2009-03-10
बहुमार्ग %s (WWID %s)
531.
Multipath %s (partition #%s)
2009-03-10
बहुमार्ग %s (बिभाजन #%s)
537.
Virtual disk %s (%s)
2009-03-10
अवास्तविक डिस्क %s (%s)
538.
Virtual disk %s, partition #%s (%s)
2009-03-10
अवास्तविक डिस्क %s, विभाजन #%s (%s)
606.
The minimum size for this partition is ${MINSIZE} (or ${PERCENT}) and its maximum size is ${MAXSIZE}.
2009-03-10
विभाजनको न्यूनतम साइज ${MINSIZE} (वा ${PERCENT}) र यसको अधिकतम साइज ${MAXSIZE} हुनुपर्छ।
607.
Hint: "max" can be used as a shortcut to specify the maximum size, or enter a percentage (e.g. "20%") to use that percentage of the maximum size.
2009-03-10
हिन्ट: "max" लाई अधिकतम साइज तोक्नका लागि सर्टकटका लागि प्रयोग गर्न सकिन्छ वा अधिकतम साइजको त्यो प्रतिशत प्रयोग गर्नका लागि प्रतिशत टाइप गर्नुहोस् (जस्तै: "20%") ।
616.
The maximum size for this partition is ${MAXSIZE}.
2009-03-10
यो विभाजनका लागि अधिकतम साइज ${MAXSIZE} हो ।
736.
Go back to the menu and correct this problem?
2009-03-10
मेनुमा फर्केर यो समस्या सुधार्नुहुन्छ?
737.
Your boot partition has not been configured with the ext2 or ext3 file system. This is needed by your machine in order to boot. Please go back and use either the ext2 or ext3 file system.
2009-03-10
तपाईँको बुट विभाजन ext2 वा ext3 बाट कन्फिगर गरिएको छैन ।तपाईँको प्रणाली बुट हुनको लागि यो हुन जरूरी छ।कृपया पछाडि जानुहोस र ext2 वा ext3 फाइल प्रणाली प्रयोग गर्नुहोस् ।
929.
Setting up the base system...
2009-03-10
आधार प्रणाली सेट गरिदैछ...
949.
generic: include all available drivers
2009-03-10
जेनेरिक: उपलब्ध सबै ड्राइभर समाविष्ट गर्दछ
950.
targeted: only include drivers needed for this system
2009-03-10
लक्षित: यो फाइल प्रणालीलाई चाहिने ड्राइभर मात्र समाविष्ट गर्दछ
951.
Drivers to include in the initrd:
2009-03-10
initrd मा समाविष्ट गर्नुपर्ने ड्राइभर:
952.
The primary function of an initrd is to allow the kernel to mount the root file system. It therefore needs to contain all drivers and supporting programs required to do that.
2009-03-10
initrd को प्रमुख कार्य भनेको कर्नेललाई रूट फाइल प्रणालीलाई माउन्ट गर्न पहुँच प्रदान गरिदिनु हो । त्यसैकारणले गर्दा सबै ड्राइभर र समर्थित प्रोग्रामहरू हुनु पर्दछ ।
953.
A generic initrd is much larger than a targeted one and may even be so large that some boot loaders are unable to load it but has the advantage that it can be used to boot the target system on almost any hardware. With the smaller targeted initrd there is a very small chance that not all needed drivers are included.
2010-04-26
जेनेरिक initrd लक्षित भन्दा ठूलो हुन्छ र यति सम्म ठूलो हुन सक्छ कि कुनै बुटलोडरले लोड गर्न असक्षम हुन पनि सक्छन तर यसको फाइदा के भने यसलाई लक्षित प्रणालीलाई प्रायजसो सबै हार्डवेयरमा प्रयोग गर्न सकिन्छ । सानो लक्षित initrd मा आवश्यक सबै ड्राइभरहरू संलग्न हुने अवस्था निकै कम हुन्छ ।
1124.
Upgrading software...
2009-09-15
सफ्टवेयर अभिवृद्धि हुँदैछ ...
1144.
Some variables need to be set in CFE in order for your system to boot automatically. At the end of installation, the system will reboot. At the firmware prompt, set the following variables to simplify booting:
2009-03-10
तपाईँले प्रणाली स्वाचालित रूपमा बुट गराउनका लागि केही चललाई CFE मा सेट गर्न सक्नुहुन्छ । स्थापनाको समाप्तिमा, प्रणाली पुन: बुट हुनेछ । फर्मवेयर प्रोम्प्टमा, स्वत: बुटिङलाई सक्षम पार्न निम्न फर्मवेयर चलहरू सेट गर्नुहोस् :
1145.
You will only need to do this once. This enables you to just issue the command "boot_debian" at the CFE prompt.
2009-03-10
तपाईँले यो चाहि मात्र गर्नु पर्दछ। यसले तपाईँलाई मात्र यो आदेश CFE प्रयत्नमा "boot_debian" जारी गर्न सक्नुहुन्छ ।
1146.
If you prefer to auto-boot on every startup, you can set the following variable in addition to the ones above:
2009-03-10
यदि तपाईँले हरेक पटक बुट हुँदा स्वाचालित रूपमा चाहनुहुन्छ भने तपाईँले माथि उल्लिखित चलमा निम्नलाई सेट गर्न सक्नुहुन्छ:
1162.
Install the GRUB boot loader to the multipath device?
2009-03-10
बहुमार्ग यन्त्रमा GRUB बुट लोडर स्थापना गर्नुहुन्छ?
1163.
Installation of GRUB on multipath is experimental.
2009-03-10
बहुमार्गमा GRUB स्थापना परिक्षण स्वरूप हो ।
1164.
GRUB is always installed to the master boot record (MBR) of the multipath device. It is also assumed that the WWID of this device is selected as boot device in the system's FibreChannel adapter BIOS.
2009-03-10
ग्रब जहिले पनि बहुमार्ग यन्त्रमा मास्टर बुट रेकर्ड(एमबीआर) मा स्थापना गरिन्छ । यो पनि विश्वास गरिन्छ कि प्रणालीको FibreChannel एड्याप्टर BIOS मा यस यन्त्रको WWID बुट यन्त्रको रुपमा चयन गरिन्छ ।
1165.
An error occurred while setting up GRUB for the multipath device.
2009-03-10
बहुमार्ग यन्त्रको लागि GRUB सेटिङ गर्दा त्रुटि भयो ।