Translations by Shiva Prasad Pokharel

Shiva Prasad Pokharel has submitted the following strings to this translation. Contributions are visually coded: currently used translations, unreviewed suggestions, rejected suggestions.

150 of 969 results
2.
Choose the next step in the install process:
2006-09-07
स्थापना प्रक्रियामा अर्को चरण रोज्नुहोस्:
3.
Installation step failed
2008-02-20
स्थापना चरण असफल भयो
4.
An installation step failed. You can try to run the failing item again from the menu, or skip it and choose something else. The failing step is: ${ITEM}
2007-03-11
स्थापना चरण असफल भयो । तपाईँले असफल वस्तुहरुलाई मुख्य मेनुबाट फेरि चलाउनका लागि कोशिस गर्न सक्नुहुन्छ वा यसलाई त्याग्नुहोस् र अन्य केहि रोज्नुहोस् । असफलता चरण यो हो: ${ITEM}
5.
Choose an installation step:
2006-09-07
एउटा स्थापना चरण रोज्नुहोस् :
6.
This installation step depends on one or more other steps that have not yet been performed.
2006-09-07
यो स्थापना चरण एउटा अथवा अरू अन्य चरणहरुमा निर्भर गर्दछ जुन अहिले सम्म गरिएको छैन ।
7.
critical
2007-03-11
असामान्य
8.
high
2007-03-11
उच्च
9.
medium
2007-03-11
मध्यम
10.
low
2007-03-11
कम
11.
Ignore questions with a priority less than:
2007-03-11
प्राथमिकताको कमको आधारमा प्रश्नहरू उपेक्षा गर्नुहोस्:
12.
Packages that use debconf for configuration prioritize the questions they might ask you. Only questions with a certain priority or higher are actually shown to you; all less important questions are skipped.
2007-03-11
कन्फिगरेशनका लागि debconf प्रयोग गर्ने प्याकेजहरूले तपाईँलाई सोध्न सकने प्रश्नहरूलाई प्राथमिकता दिन्छ । तपाईँलाई उच्च र निश्चित प्राथमिकता भएको प्रश्नहरू मात्र देखाइयो, सबै कम महत्वपूर्ण प्रश्नहरू छोडियो ।
13.
You can select the lowest priority of question you want to see: - 'critical' is for items that will probably break the system without user intervention. - 'high' is for items that don't have reasonable defaults. - 'medium' is for normal items that have reasonable defaults. - 'low' is for trivial items that have defaults that will work in the vast majority of cases.
2007-03-11
तपाईँले हेर्न चाहनु भएको कम प्राथमिकताको प्रश्न तपाईँ चयन गर्न सक्नुहुन्छ: - असामान्य त्यो वस्तुहरुका लागि हो जसले प्रयोगकर्ता अवरोध बिना प्रणालीलाई विच्छेद गर्ने सम्भावना छ । - उच्च त्यो वस्तुहरुका लागि हो जो सँग यथोचित पूर्वनिर्धारणहरू हुदैन । - मध्यम त्यो सामन्य वस्तुहरुका लागि हो जो सँग यथोचित पूर्वनिर्धारणहरू छन् । - कम त्यो तुच्छ वस्तुहरुका लागि हो जो सँग केसहरुको गहिरो बहुसंख्यामा काम गर्ने पूर्वनिर्धारणहरू छन् ।
14.
For example, this question is of medium priority, and if your priority were already 'high' or 'critical', you wouldn't see this question.
2007-03-11
उदाहरणका लागि, यो प्रश्न मध्यम प्राथमिकताको हो, र यदि तपाईँको प्राथमिकताहरू पहिल्यै उच्च र असामान्य छ भने, तपाईँले यो प्रश्न हेर्न पाउनुहुन्न ।
15.
Change debconf priority
2006-09-07
debconf प्राथमिकता परिवर्तन गर्नुहोस्
16.
Continue
2006-09-07
निरन्तरता दिनुहोस्
17.
Go Back
2007-09-25
पछाडी जानुहोस्
18.
Yes
2006-09-07
हो
19.
No
2006-09-07
होइन
20.
Cancel
2006-09-07
रद्द गर्नुहोस्
24.
LTR
2008-02-20
LTR
25.
Screenshot
2006-09-07
स्क्रिनसट
26.
Screenshot saved as %s
2006-09-07
स्क्रिनसट %s को रुपमा बचत भयो
27.
!! ERROR: %s
2006-09-07
!! त्रुटि: %s
28.
KEYSTROKES:
2006-09-07
KEYSTROKES:
29.
Display this help message
2006-09-07
यो मद्दत सन्देश प्रदर्शित गर्नुहोस्
30.
Go back to previous question
2006-09-07
अघिल्लो प्रश्नमा फर्केर जानुहोस्
31.
Select an empty entry
2006-09-07
एउटा खाली प्रविष्टि चयन गर्नुहोस्
32.
Prompt: '%c' for help, default=%d>
2007-03-11
प्रोम्प्ट:' %c' मद्दतका लागि, पूर्वनिर्धारित=%d>
33.
Prompt: '%c' for help>
2007-03-11
प्रोम्प्ट:' %c' मद्दतका लागि>
34.
Prompt: '%c' for help, default=%s>
2007-03-11
प्रोम्प्ट:' %c' मद्दतका लागि, पूर्वनिर्धारित=%d>
35.
[Press enter to continue]
2008-02-20
[निरन्तर दिनलाई ईन्टर थिच्नुहोस्]
36.
Interactive shell
2006-09-07
अन्तर्क्रियात्मक शेल
37.
After this message, you will be running "ash", a Bourne-shell clone.
2006-09-07
यो सन्देश पछि, तपाईँ एउटा बउर्न-शेल क्लोन ,"ash" चलाउनु हुनेछ ।
38.
The root file system is a RAM disk. The hard disk file systems are mounted on "/target". The editor available to you is nano. It's very small and easy to figure out. To get an idea of what Unix utilities are available to you, use the "help" command.
2006-09-07
मूल फाइल प्रणाली RAM डिस्क हो । हार्ड डिस्क फाइल प्रणालीहरू "/target" मा माउन्ट हुन्छन् । तपाईँ सँग उपलब्ध सम्पादक चाँहि नानो हो । यो निकै सानो भएकाले फिगर आउट गर्न सजिलो छ । तपाईँ सँग कस्ता युनिक्स युटिलिटिहरू उपलब्ध छन् भन्ने जानकारि प्राप्त गर्नका लागि "help" आदेशको प्रयोग गर्नुहोस् ।
39.
Use the "exit" command to return to the installation menu.
2006-09-07
स्थापना मेनुमा फर्कनका लागि "exit" आदेशको प्रयोग गर्नुहोस् ।
40.
Execute a shell
2006-09-07
शेल कार्वान्वयन गर्नुहोस्
42.
Are you sure you want to exit now?
2006-09-07
के तपाईँ निस्कनका लागि यकिन हुनुहुन्छ ?
43.
If you have not finished the install, your system may be left in an unusable state.
2006-09-07
यदि तपाईँले स्थापना समाप्त गरिसक्नुभएको छैन भने,तपाईँको प्रणाली उपयोगिता विहिन अवस्थामा रहेको हुन सक्छ ।
44.
Abort the installation
2006-09-07
स्थापना परित्याग गर्नुहोस्
45.
Registering modules...
2006-09-07
मोड्युलहरू दर्ता गर्दैछ...
50.
Installer components to load:
2006-09-07
लोड गर्नुपर्ने स्थापनकर्ता अवयवहरू:
51.
All components of the installer needed to complete the install will be loaded automatically and are not listed here. Some other (optional) installer components are shown below. They are probably not necessary, but may be interesting to some users.
2007-03-11
स्थापनाकर्ताका सबै अवयवहरुका लागि स्थापना पूरा गर्नुपर्ने आवश्यकता स्वचालित रूपमा लोड हुनेछन् र यहाँ सूचिकृत गरिएको छैन । अन्य केही (वैकल्पिक) स्थापनकर्ताहरुको अभयव तल देखाइएको छ । तिनीहरू सम्भवत आवश्यक नहुन सक्छ, तर केही प्रयोगकर्ताहरूमा चाख लाग्दो हुन सक्छ ।
52.
Note that if you select a component that requires others, those components will also be loaded.
2006-09-07
याद गर्नुहोस् यदि तपाईँले अन्य अवयवहरू आवश्यक पर्ने कुनै अवयव चयन गर्नुभयो भने, ति अवयवहरू पनि लोड हुनेछन् ।
53.
To save memory, only components that are certainly needed for an install are selected by default. The other installer components are not all necessary for a basic install, but you may need some of them, especially certain kernel modules, so look through the list carefully and select the components you need.
2006-09-07
स्मृति बचत गर्नका लागि, एउटा स्थापनाका लागि निश्चित रुपमा आवश्यक पर्ने अवयवहरू पूर्वनिर्धारित रुपमा नै चयन हुन्छन् । अन्य सबै स्थापनकर्ता अवयवहरू आधारभूत स्थापनाका लागि आवश्यक पर्दैन तर तपाईँलाई तिनिहरू मध्ये केहिको आवश्यक्ता पर्न सक्दछ, बिशेष गरि, केहि कर्नेल मोड्युलहरू । त्यसैले सूचीमा ध्यानपूर्वक हेर्नुहोस् र तपाईँलाई आवश्यक परेका अवयवहरू चयन गर्नुहोस् ।
54.
Loading additional components
2006-09-07
अतिरिक्त अवयवहरू लोड हुदैछन्...
55.
Retrieving ${PACKAGE}
2006-09-07
${PACKAGE} पुन:प्राप्ति गर्देछ...
57.
Failed to load installer component
2006-09-07
स्थापनाकर्ता अवयव लोड हुन सकेन
58.
Loading ${PACKAGE} failed for unknown reasons. Aborting.
2006-09-07
${PACKAGE} लोडिङ्ग अज्ञात कारणहरुले गर्दा असफल भयो । परित्याग गर्दैछ ।
59.
Continue the install without loading kernel modules?
2006-09-07
कर्नेल मोड्युलहरू लोड नगरिकन स्थापना निरन्तर गर्नुहुन्छ?
60.
No kernel modules were found. This probably is due to a mismatch between the kernel used by this version of the installer and the kernel version available in the archive.
2007-03-11
कुनै पनि कर्नेल मोड्युलहरू फेला परेनन् । सायद, यो संस्करणको स्थापनाकर्ताले प्रयोग गर्ने र यो सङ्ग्रहमा उपलब्ध कर्नेल संस्करण बिचमा भिन्नता भएका कारण गर्दा यस्तो भएको हुन सक्छ ।